Advertisement

हाम्रो बारेमा

बझाङमा प्रहरीमाथि  कुटपिट

बझाङमा प्रहरीमाथि कुटपिट

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा प्रहरी माथी कुटपिट भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका ९ झोता बजारमा युवकले प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका हुन् । आइतबार राती झोता बजारस्थित होटल के एम डिमा कोठा लगेर बसेका दुर्गाथली गाउँपालिका –२ का ३२ वर्षिय विनोद रावल र जयपृथ्बी नगरपालिका – ७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झकडा र होहल्ला गरेका थिए । होटल सञ्चालक कौशीला धामिले प्रहरीलाई खबर गरेपछि प्रहरी हवल्दार गणेश मल्लको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । रावल र महरलाई नियन्त्रणमा लिने क्रममा विनोद रावलले धुली बझाङ दरबन्दी भएका सहायक प्रहरी हवल्दार योगेन्द्र खड्का लाई ढुङ्गा प्रहार गरका हुन् । ढुङ्गा प्रहारबाट सहायक प्रहरी हवल्दार खड्काको टाउकोमा चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य चौकी झोतामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङमा उपचार भईरह...
असत्य माथि सत्य को जित , केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक !

असत्य माथि सत्य को जित , केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक !

समाचार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक भएको छ । पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको हो । केही समयअघि उनले पदबाट राजीनामा दिएका थिए । उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदपी ज्ञवालीले जानकारी दिएका हुन् ।...
एन.आई.सि.एशिया लघुवित्त वित्तीय संस्था को साक्षरता कार्यक्रम सम्पन्न !

एन.आई.सि.एशिया लघुवित्त वित्तीय संस्था को साक्षरता कार्यक्रम सम्पन्न !

समाचार
मिति २०८० चैत्र ०९ गते शनिबारका दिन एन.आई.सि.एशिया लघुवित्त वित्तीय संस्था लि.को सुदुर पश्चिम प्रदेश कार्यालय, मसुरिया उप–प्रदेश कार्यालय अन्तर्गत, जोशिपुर शाखामा आबद्ध करिब ७० जना समुह प्रमुख तथा सदस्यहरुको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम गरी 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐌𝐨𝐧𝐞𝐲 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟒 सम्पन्न गरियो । यस कार्यक्रममा यस एन.आई.सि. एशिया लघुवित्त उप–प्रदेश कार्यलयका अनुगमन अधिकृत भुवन राज भट्ट, जोशिपुर शाखाका शाखा प्रमुख प्रकाश चौधरी, बौनिया शाखाका शाखा प्रमुख नयन बहादुर बिस्ट लगायत शाखाका कर्मचारीहरुको उपस्थितिमा भब्यताका साथ वित्तीय साक्षरता कार्यक्रम गरी 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐌𝐨𝐧𝐞𝐲 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟒 कैलालि,जोशिपुर गा.पा. वडा नं. ०४ झबही मा रहेको थारु फुडल्याण्ड रिसोर्ट मा सु–सम्पन्न गरियो ।...
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा भोलि नायक पल शाह आउदै

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा भोलि नायक पल शाह आउदै

समाचार
बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा चैत ११ गते भोलि चर्चित नायक पल शाह प्रस्तुति हुने भएको छ । कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नारा दिएको महोत्सवमा भोलि चैत ११ गते चर्चित नायक पल शाह , टेक बि सि ,उद्घोषिका रुपा जि एम लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।   चैत  ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार,  एलिना चौहान, गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) मोडल रुबिना अधिकारी , शुशिला कार्की, गायिका तथा उद्घोषिका रुपा घर्तिमगर, मोडल रितु चौधरी कल्पना पाण्डे (कुशुम), हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर...
NMSRA धनगढि युनिट को होलि मिलन कार्यक्रम सम्पन !

NMSRA धनगढि युनिट को होलि मिलन कार्यक्रम सम्पन !

समाचार
मिति २०८०/१२/१० गते नेपाल औषधि तथा बिकृ प्रतिनिधि सँघ ( NMSRA ) धनगढि युनिट को कार्यलय मा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ !   कार्यबाहक अधक्ष्य हरि अधिकारी को अध्यक्षता मा सम्पन्न भएको होलि मिलन कार्यक्रम को सचाँलन NMSRA सस्थाँका सचिब प्रकाश देब भट्ट ले गर्नु भएको थियो ।  उक्त कार्यक्रम का प्रमुख अतिथि केन्दिय उपाध्यक्ष मिन शाह रहनु भएको थियो । उक्त कार्यक्रम मा बोल्दै बक्ता हरु ले हरेक बर्ष होलि मिलन कार्यक्रम गर्दै यस सस्थाँ ले रङं हरु को पर्व होलि लाई आत्मियता जोड्दै भाईचारा को सम्बन्ध लाई प्रगाढ रुप मा अघाडि बढाउने मा बिश्वास लियको बताउनु भयो ।  त्यस्तै सस्थाँ का निबर्तमान अध्यक्ष दिनेश भट्ट ,  पुर्व अध्यक्ष डम्बर ऐरि , समिर भण्डारि ,  सस्थाँपक अध्यक्ष सन्तोष बर्नवाल , नेपाल फर्मास्युटिकल्स सचिएसोसियसन सु.प. का सचिब माहाओम राज जोशि लगायत का...
बझाङको दुर्गम गाउँपालिका साईपालमा शैक्षिक सामाग्री वितरण

बझाङको दुर्गम गाउँपालिका साईपालमा शैक्षिक सामाग्री वितरण

बझाङ, मुख्य समाचार, शिक्षा
बझाङ : सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे दुर्गम बस्ती साईपालमा शैक्षिक सामाग्री वितरण गरिएको छ । करिव ३/४ दिनको पैदल यात्रा हिडेर पुगिने स्थानीयसरकार साईपाल गाउँपालीकामा समाजसेवी बिष्णु ऐडीकाे पहलमा साइपाल गाउँपालिका भ्रमण गर्दै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको युवा नेता प्रेम राेकायाले बताए । नेपाली काङ्ग्रेसका नेता बिष्णु ऐडी लगायतकाे टाेलिले बिहिबारबाट बझाङ जिल्लाको अत्यन्तै विकट साइपाल गाउँपालिका भ्रमण संगै विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग स्वरुप वितरण गर्ने अभियान सुरु गरेको सँगसँगै रहेका खप्तड छान्नाका युवा नेता सराेज राेकायाले बताउनु भयाे । नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायिक महासंघ केन्द्रिय सचिव शम्भु लामिछाने र केन्द्रिय सदस्य योगेन्द्र बहादुर शाहीको आर्थिक सहयोगमा समाजसेवी बिष्णु ऐडीले गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षि...
झूटको सहारामा गल्ती ढाकछोप गर्न नवदुर्गा गाउँपालिकाको विज्ञप्ती : यस्तो छ वास्तविकता 

झूटको सहारामा गल्ती ढाकछोप गर्न नवदुर्गा गाउँपालिकाको विज्ञप्ती : यस्तो छ वास्तविकता 

मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एउटा विद्यालय भवन निर्माणमा भएको लापरबाहीका विरुद्ध लेखिएको समाचारमा उल्टै विज्ञप्ति निकालेको छ । केही दिन अघि कामना टेलिभिजनले स्थलगत रिपोर्टिङ गर्दा सोही गाउँपालिका - ३ मा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा निर्माणाधीन भवनमा चरम लापरबाही भेटिएको थियोे । सो लापरबाही र त्यहीँका स्थानीयको संवाद सहितको भिडियो कामना टेलिभिजनले प्रशारण समेत गरेको थियो ।  कामना टेलिभिजनले केही दिन अघि प्रशारण गरेको भिडियो : https://youtu.be/En2UEHJWX2w?si=MsriXb19NLR7gR-8 भवन निर्माणका क्रममा कमसल सामाग्री प्रयोग गर्नुका साथै मापदण्ड विपरीत रहेको विद्यालयका प्रधानाध्यापक उमेश राज उप्रेतीले स्विकारेका थिए ।  यस्तै भवन अनुगमनको जिम्मा पाएका गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीले समेत कमजोरी बाहिर ल्याउनुको सट्टा लुकाउन ख‍ोजेको भेटिएको थियोे ।  उक्...

धनगढीको उदयदेव सहकारीद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम 

समाचार
धनगढी - धनगढीमा रहेको उदयदेव सहकारीद्वारा सदस्यहरुसँग वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रवार उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय धनगढीमा शाखाका  समन्वय उप- समिति र केन्द प्रमुखहरूको उपस्थितिमा एक कार्यक्रमबीच सदस्यहरुसंग बित्तीय साक्षरता तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।   कार्यक्रममा सदस्यहरूले संस्था प्रतिको विश्वास सधैं कायम राख्ने प्रतिबद्धता समेत जनाएका छन् । महेन्द्रनगरबाट बित्तीय सेवा दिँदै आइरहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय धनगढीले आज एक कार्यक्रम बीच केन्द्र प्रमुखहरूको उपस्थितिमा बित्तीय साक्षरता तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विगत २५ वर्ष देखि सेवा दिँदै आइरहेको धनगढी शाखाका कर्मचारी जगदीश भट्ट ले जनकारी दिए । कार्यक्रममा बोल्दै वरिष्ठ शाखा प्रमुख मान ...

अछामको चौरपाटीमा एनटीसीको फोर जी सेवा सञ्चालनमा

समाचार
अछाम - चौरपाटी गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । पालिकाको वडा नम्बर १ स्थित गाँजचौर डाँडामा टावर निर्माणपछि बुधबारबाट फोर जी सेवा सञ्चालनमा आएको हो । विगत लामो समयदेखि इन्टरनेट पहुँच भन्दा बाहिर रहेका नागरिकहरू अब सजिलैसँग इन्टरनेट सेवा लिन पाउने भएका छन् । गाँजचौर डाँडामा टावर निर्माण भएको झण्डै एक वर्षपछि सेवा सञ्चालनमा आएको हो । सो डाँडामा टावर निर्माण भए पनि बिजुलीका कारण सेवा सञ्चालनमा समस्या भएको थियो । तर गाउँपालिकाले विद्युतको व्यवस्था गरेपछि बुधबारबाट नागरिकहरूले फोर जीको सेवा पाएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले बताए । अध्यक्ष साउँदले लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन गर्न सफल भएको बताए । यसअघि चौरपाटी गाउँपालिका कै केन्द्रमा पनि इन्टरनेटले राम्रोसँग काम गर्दैन थियो । अब भने पालिकाको केन्द...
विपद ब्यावस्थापन समितिकाे बैठक

विपद ब्यावस्थापन समितिकाे बैठक

बझाङ
बझाङ : बझाङ जिल्लामा विपद ब्यावस्थापन समितिकाे बैठक बसेकाे छ ।आज जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा विपद सम्वन्धि सराेकारवाला सँग बैठक बसेकाे हाे । प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलकाे अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख नरवहादुर बाेहरा नगरपालिका प्रमुख गाउँपालीका प्रमुख तथा प्रतिनिधिहरु सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुकाे उल्लेख्य उपस्थिति थियाे । जिल्ला प्रशासन कार्यालयमा सञ्चालन भएको विपद सम्वन्धि बैठकमा विगत केही महिना अगाडि गएकाे भुकम्पले जिल्ला गरेकाे क्षेती सम्वन्धि कसरी के कति सहयाेग भयाे के कति कार्य सम्पन्न भयाे यसको डाटा सम्वन्धि समिक्षा गरिएको हाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले जिल्लामा भुकम्पले गर्दा क्षेती भएको ठाउँमा कति प्रगति भयाे र भुकम्पले पिडितहरुकाे खातामा कसरी कति पैशा गएकाे भन्ने बिषयमा छलफल भएको थियाे । पहिलो किस्ता सबैकाे खातामा गएक...
गौरिगंगा नगरपालिकाद्वारा समय अवधी र बिना बिलका सामाग्री नस्ट

गौरिगंगा नगरपालिकाद्वारा समय अवधी र बिना बिलका सामाग्री नस्ट

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : गौरिगङा नगर पालिकाले समय अवधी र बिना बिल का सामाग्री नस्ट गरेको छ।गौरिगङ्गा नगर पालिका ले चलाएको बजार सचेतना कार्यक्रम अंतरगत आज पनि समय अवधी सकिएका र भ्यट बिल र अबैध सामाग्री हरु जप्त गरि तीन बोरा सामान हरु आज आगो लगाइ नस्ट गरेको छ । नगर पालिका राजस्व प्रमुख लक्ष्मण जोशि को सयोजकतो मा जिल्ला बाट नाप्तोल समितिका पदाअधिकारी बोलाएर चैत्र ०६ गते अनुगमन को लागि निक्लिदै गर्दा । नगर का तीन वटा मा अनुगमन गरिएको थियो । ८/७/४ उक्त वडाहरु बाट २५ पोका सुर्ती जन्य पदार्थ , पसलको नाम नखुलाउने सर्त मा बेकरी बाट तीस पिस कृम रोल एक बोरा चिनी पाच पोका चिउरा पाच पाकेट बिस्कुट र लेबल नभएका २० दर्जन केरा पकाउने औसधि जस्ता सामाग्री हरु नगर प्रमुख देबि दत्ता कडेल र उप प्रमुख भोज बहादुर बम को उपस्थिति मा उक्त सामाग्री आगो लगाइ नस्ट गरिएको छ ।...

थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक

कैलाली
धनगढी : पहिलो पटक हुन लागेको थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको उपस्थितिमा १९ विधाका मनोनयन सार्वजनिक गरिएको हो । १२० छनोट मध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखिएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले जानकारी दिएको छ । प्रत्येक विधामा बढिमा पाँच जना सम्म मनोनयनमा परेका छन् । केहीमा २ जना पनि रहेका छन् । मङ्गलवार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै मनोनयनमा परेकाहरूको बारेमा जानकारी दिइएको छ । मंगलबारबाट भोटिङ सुरु भएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए । उनले नेपालमै पहिलो पटक थारु कलासंस्कृती संरक्षण गर्नका लागि थारु राष्ट्रिय म्युजिक अवार्डको आयोजना गर्न लागिएको बताए । चैत्र २४ गते शनिवार धनगढीमा एक भव्य कार्यक्रमक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज