कैलाली : गौरिगङा नगर पालिकाले समय अवधी र बिना बिल का सामाग्री नस्ट गरेको छ।
गौरिगङ्गा नगर पालिका ले चलाएको बजार सचेतना कार्यक्रम अंतरगत आज पनि समय अवधी सकिएका र भ्यट बिल र अबैध सामाग्री हरु जप्त गरि तीन बोरा सामान हरु आज आगो लगाइ नस्ट गरेको छ ।

नगर पालिका राजस्व प्रमुख लक्ष्मण जोशि को सयोजकतो मा जिल्ला बाट नाप्तोल समितिका पदाअधिकारी बोलाएर चैत्र ०६ गते अनुगमन को लागि निक्लिदै गर्दा ।

नगर का तीन वटा मा अनुगमन गरिएको थियो । ८/७/४ उक्त वडाहरु बाट २५ पोका सुर्ती जन्य पदार्थ , पसलको नाम नखुलाउने सर्त मा बेकरी बाट तीस पिस कृम रोल एक बोरा चिनी पाच पोका चिउरा पाच पाकेट बिस्कुट र लेबल नभएका २० दर्जन केरा पकाउने औसधि जस्ता सामाग्री हरु नगर प्रमुख देबि दत्ता कडेल र उप प्रमुख भोज बहादुर बम को उपस्थिति मा उक्त सामाग्री आगो लगाइ नस्ट गरिएको छ ।
