रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि
२०८२ पुस २६ ,गते
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट कैलाली क्षेत्र नं.४ मा जिल्ला सचीव खेमराज कोइराला आकांक्षी देखिएका छन् । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा यसपटक पुरानादेखी नयाँ केही अनुहारले चुनावमा आकांक्षा राखेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ति आकांक्षीहरुको नाम क्षेत्रीय कार्यसमिति, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रिय समिति समक्ष पठाउने ब्यवस्था रहेको छ । कैलाली क्षेत्र नं.४ का जनता ले थुप्रै पटक विभिन्न राजनीतिक दलका नेतालाई जिताए पनि जनताका माग अनुरुप काम भने भएका छन् । त्यसै स्वरुप जनता ले यसपटक हुने प्रतिनिधि सभा निर्वाचन मा नयाँ अनुहार ल्याउने संकेत देखाएको बुझिन्छ् । फागुन २१ गते हुने निर्वाचन का लागि अहिले सम्पुर्ण राजनितीक दलले उम्मेदवार टुङ्गाउने ,चुनावी चहलपहल बढाएका छन् । यता कैलाली क्षेत्र नं.४ मा पनि राष्ट्रिय स्वतन्...









