मिति २०८०/१२/१० गते नेपाल औषधि तथा बिकृ प्रतिनिधि सँघ ( NMSRA ) धनगढि युनिट को कार्यलय मा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ !
कार्यबाहक अधक्ष्य हरि अधिकारी को अध्यक्षता मा सम्पन्न भएको होलि मिलन कार्यक्रम को सचाँलन NMSRA सस्थाँका सचिब प्रकाश देब भट्ट ले गर्नु भएको थियो ।

उक्त कार्यक्रम का प्रमुख अतिथि केन्दिय उपाध्यक्ष मिन शाह रहनु भएको थियो । उक्त कार्यक्रम मा बोल्दै बक्ता हरु ले हरेक बर्ष होलि मिलन कार्यक्रम गर्दै यस सस्थाँ ले रङं हरु को पर्व होलि लाई आत्मियता जोड्दै भाईचारा को सम्बन्ध लाई प्रगाढ रुप मा अघाडि बढाउने मा बिश्वास लियको बताउनु भयो ।

त्यस्तै सस्थाँ का निबर्तमान अध्यक्ष दिनेश भट्ट , पुर्व अध्यक्ष डम्बर ऐरि , समिर भण्डारि , सस्थाँपक अध्यक्ष सन्तोष बर्नवाल , नेपाल फर्मास्युटिकल्स सचिएसोसियसन सु.प. का सचिब माहाओम राज जोशि लगायत का ब्यक्ति हरुको होलि मिलन कार्यक्रम मा उपस्थिति रहेको थियो ।




