Advertisement
Tuesday, June 17

स्वास्थ्य

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

Breaking News 1, दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष कलक ब. रोकायाको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ कैलालीका उपसमिति सदस्य यज्ञराज चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथि गेटा आँखा अस्पतालका निर्देशक सुरेशराज पन्त हुनुहुन्थ्यो । उक्त केन्द्रमार्फत दृष्टि परीक्षण, चस्मा जाँच, सामान्य आँखाका रोगहरूको उपचार, आँखाबाट बस्तु हटाउने, स्कुल स्तरको आँखाको जाँच, आँखा शिविर तथा आकस्मिक सेवा उपलब्ध हुने तल्कोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक तथा यस उद्घाटन कार्यक्रम सञ्चालक नरजित खड्काले बताउनुभयो । साथै, आँखामा पानी आउने समस्या, रङ्ग छुट्याउने क्षमता परीक्षण लगायतका सेवाहरू समेत प्रदान गरिनेछ । अध्यक्ष रोकायाले केन्द्र सञ्चालनमा आएपछि अब तल...
अध्यक्षमा माहा ओमराज जोशी : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न

अध्यक्षमा माहा ओमराज जोशी : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले माहाओम राज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका दावेदार ६ जना रहेका भए पनि अन्ततः सर्वसम्मत निर्णयले जोशी अध्यक्ष चुनिएका हुन् । उपाध्यक्षमा दिपक राज विष्ट, समावेशी उपाध्यक्षमा उषा वलम्पाकी, सचिवमा लक्ष्मी राज जोशी, कोषाध्यक्षमा कुशुम शर्मा, उपसचिवमा नरेन्द्र बहादुर कठायत र समावेशी उपसचिवमा भानुमती राना निर्वाचित भएका छन् । महासंघको नयाँ कार्यसमितिमा सदस्यहरूका रूपमा चन्द्र बहादुर विष्ट, आरती वड, मीन बहादुर धामी, लक्ष्मी उपाध्याय, आनन्द प्रशाद भट्ट, जितराज भट्ट, नरेश विष्ट, विकास विष्ट, रुपा जैशी, बल बहादुर बुढा, नरेन्द्र गैरे र साधुराम राना चयन भएका छन् । अधिवेशनको प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतम रहे...
अध्यक्षमा माहाओम राज जोशी: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिमको दोश्रो अधिवेशन सम्पन्न

अध्यक्षमा माहाओम राज जोशी: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिमको दोश्रो अधिवेशन सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले माहाओम राज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका दावेदार ६ जना रहेका भए पनि अन्ततः सर्वसम्मत निर्णयले जोशी अध्यक्ष चुनिएका हुन् । उपाध्यक्षमा दिपक राज विष्ट, समावेशी उपाध्यक्षमा उषा वलम्पाकी, सचिवमा लक्ष्मी राज जोशी, कोषाध्यक्षमा कुशुम शर्मा, उपसचिवमा नरेन्द्र बहादुर कठायत र समावेशी उपसचिवमा भानुमती राना निर्वाचित भएका छन् । महासंघको नयाँ कार्यसमितिमा सदस्यहरूका रूपमा चन्द्र बहादुर विष्ट, आरती वड, मीन बहादुर धामी, लक्ष्मी उपाध्याय, आनन्द प्रशाद भट्ट, जितराज भट्ट, नरेश विष्ट, विकास विष्ट, रुपा जैशी, बल बहादुर बुढा, नरेन्द्र गैरे र साधुराम राना चयन भएका छन् । अधिवेशनको प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतम रहे...
अध्यक्षमा माहाओम राज जोशीको नेतृत्वमा  राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन सम्पन्न

स्वास्थ्य सेवामा २५% छुट: बित्थडचिर–६ का जनताका लागि विद्यार्थी नेता मुकेश स्याँडाको पहल

स्वास्थ्य सेवामा २५% छुट: बित्थडचिर–६ का जनताका लागि विद्यार्थी नेता मुकेश स्याँडाको पहल

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली: बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दाले अब धनगढीस्थित नोभा अस्पतालमा २५ प्रतिशत छुटसहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्। अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मुकेश स्याँडाको विशेष पहलमा उक्त सुविधा उपलब्ध भएको हो। स्वास्थ्य जस्तो आधारभूत आवश्यकता सबैका लागि सुलभ बनाउँदै आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गर्दै विद्यार्थी नेता स्याँडाले नोभा अस्पतालसँग औपचारिक सम्झौता गरेका हुन्। अस्पताल प्रशासनसँगको समन्वयमा गरिएको यो सम्झौतामा अस्पतालका प्रमुख प्रशासनिक अधिकृत गिता खत्री र विद्यार्थी नेता स्याँडाले २०८२ वैशाख २४ गते हस्ताक्षर गरेका छन्। सम्झौतापछि बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का बासिन्दाले सामान्य उपचारदेखि विशेष स्वास्थ्य परीक्षणसम्म २५ प्रतिशत छुटसहितका सेवा प्राप्त गर्न सक्नेछन्। यो सेवा लिनका लागि नागरिकले आफ्नो नागरिकता प्रमाणपत्र वा वड...
बझाङको थलारामा कर्मचारिले नै खोलेको अवैध औषधि पसल प्रशासनद्वारा सिलबन्दी

बझाङको थलारामा कर्मचारिले नै खोलेको अवैध औषधि पसल प्रशासनद्वारा सिलबन्दी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ – थलारा गाउँपालिकामा कर्मचारी भएर काम गर्दै आएकी जुन ऐर कडायत आफैँ नियम मिच्ने गम्भीर आरोपमा मुछिएकी छन् । २६ वर्षदेखि सि. अनमी पदमा कार्यरत ऐर कडायतले "कुशल मेडिकल" नामक पसल खोली अबैध रुपमा औषधि बिक्री गर्दै आएकी थिइन् । न त फार्मेसी सम्बन्धी आवश्यक अध्ययन गरेको, न त कानुनी दर्ता प्रक्रिया पूरा गरिएको — यस्ता गम्भीर अनियमितताका बाबजुद उनले औषधि बिक्री वितरण गर्दै आएकी थिइन् । नियमन गर्ने जिम्मेवारी पाएका व्यक्तिले आफैँ नियमको खिल्ली उडाएको भन्दै स्थानिय स्तरमा चर्को विरोध सुरु भएको छ । शुक्रबार स्वास्थ्य कार्यालयका सहायक फर्मासिस्ट द्वारिका जोशी, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहबरमा "कुशल मेडिकल" पसल सिलबन्दी गरिएको छ । नेपालको औषधि सम्बन्धी ऐन, २०३५ अनुसार कुनै पनि व्यक्ति वा संस्थाले औषधि बिक्री वितरण गर...
आयुर्वेदका लागि बझाङमा जनचेतनामूलक कार्यक्रम

आयुर्वेदका लागि बझाङमा जनचेतनामूलक कार्यक्रम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ — जिल्लामा जडीबुटीको महत्व, त्यसको प्रयोग र समग्र रूपमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले एक दिवसीय परामर्श कार्यक्रम सम्पन्न भएको छ। जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधि र सर्वसाधारणलाई आयुर्वेदिक ज्ञान तथा व्यवहारमा आधारित जीवनशैलीबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। कार्यक्रम जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङका प्रमुख मिनराज पुरीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले परम्परागत जडीबुटी र आयुर्वेद विज्ञानको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। परामर्श तथा प्रशिक्षण सत्रमा देउलेख आयुर्वेदिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. हिमाल भट्ट र  मोहन मल्लले सहजीकरण गरेका थिए। उनीहरूले नेपालको पहाडी भेगमा...
देशभर २२ लाख बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

देशभर २२ लाख बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

Breaking News 1, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौँ— आज र भोलि (शनिबार र आइतबार) देशभर करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो औषधि वितरण गर्न लागेको हो। स्वास्थ्य सेवा विभागका अनुसार, ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। त्यसका साथै बालभिटा पनि दिइने र बालबालिकाको पोषण अवस्था परीक्षण गरिनेछ। स्वास्थ्यकर्मीहरूका अनुसार कुपोषण अझै पनि बालबालिकामाझ गम्भीर समस्या हो। भिटामिन ‘ए’ को कमीले दृष्टिमा असर पर्नुका साथै रतन्धो, आँखामा घाउ जस्ता समस्या देखिने भएकाले नियमित रूपमा औषधि खुवाइँदै आएको छ। जुका सरसफाइको अभावमा शरीरमा पस्ने गर्छ र आन्द्रामा घाउ बनाएर पोषक तत्त्व सोस्छ, जसले गर्दा बच्चा कुपोषित बन्दै जान्छ। भिटामिन ‘ए’ ले दृष्टि सुधार ...
आज विश्व क्षयरोग दिवस मनाइँदै, उपचारका दायरामा आउने न्यून

आज विश्व क्षयरोग दिवस मनाइँदै, उपचारका दायरामा आउने न्यून

Breaking News 3, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
आज मार्च २४ तारिख, विश्व क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । यो वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यो दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ। सुदूरपश्चिममा चालू आर्थिक बर्षको १० महिनामा ६४ जनाको मृत्यु, बिरामीको संख्या बढ्दै सुदू...
जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित प्रसूति सेवा सञ्चालन

जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित प्रसूति सेवा सञ्चालन

Breaking News 2, बैतडी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बैतडी- जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो । जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको जनाइएको छ । विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ । यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए । अब उक्त बाध्यताको पनि अन्त्य भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा. यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा. निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर भएका छन् । ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आउनुभएको अस्पताल व्यवस...
बागमती प्रदेशमा विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्न स्कूल हेल्थ नर्स तालिम

बागमती प्रदेशमा विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्न स्कूल हेल्थ नर्स तालिम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, स्वास्थ्य
बागमती प्रदेशमा सञ्चालन भएको छैटौं ब्याच स्कूल हेल्थ नर्स तालिम सम्पन्न भएको छ। विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्दै किशोर-किशोरीहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि आयोजना गरिएको तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै उनलेे विद्यालयमा स्वास्थ्य सेवा मजबुत बनाउन यस्ता तालिमहरू अत्यावश्यक रहेको बताइन् । "किशोर-किशोरीहरू संवेदनशील उमेर समूहमा छन्। उनीहरूलाई उचित स्वास्थ्य शिक्षा, महिनावारी व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र पोषण सम्बन्धी ज्ञान प्रदान गर्नु आवश्यक छ। यस तालिमले नर्सहरूलाई विद्यालयमा प्रभावकारी सेवा दिन सक्षम बनाउँछ," उनले भनिन् । २५ जना नर्सहरूले लिए तालिम तालिम बागमती प्रदेशका विभिन्न ठाउँका २५ जना नर्सले लिएका छन् । उनीहरूलाई किशोर-किशोरीहरूको स्वास्थ्...
बझाङमा रेबिज भ्याक्सिन संकट: प्रदेश आपूर्तिको लापरबाहीले बिरामीहरू मर्कामा

बझाङमा रेबिज भ्याक्सिन संकट: प्रदेश आपूर्तिको लापरबाहीले बिरामीहरू मर्कामा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ: जिल्ला अस्पताल बझाङमा रेबिजविरुद्धको भ्याक्सिन (ARV) अभाव भएपछि कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर फर्किन बाध्य भएका छन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप आपूर्ति नगर्दा जिल्लावासीले स्वास्थ्य संकट बेहोर्नुपरेको छ। बझाङका पत्रकार उत्तम कुमार थापाका तीन वर्षीय छोरालाई आज बिहान घर नजिकै कुकुरले टोकेपछि तत्काल रेबिज भ्याक्सिन लगाउन जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल प्रशासनले खोप सकिएको जानकारी दिँदै तत्काल उपचार सम्भव नभएको बतायो। यसैगरी, जिल्लामा दैनिक ५-६ जना बिरामीहरू विभिन्न घरपालुवा तथा छाडा जनावरबाट टोकिने गरेका छन्। तर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट समयमै खोप आपूर्ति नहुँदा उनीहरू उपचार बिना नै घर फर्किन बाध्य भएका छन्। बझाङ जिल्ला अस्पतालका अनुसार, धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज