Advertisement

सुदूरपश्चिम

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। वित्तीय साक्षरता बढाउने, बचत तथा ऋणको सही प्रयोगबारे जानकारी दिने र केन्द्र प्रमुखहरूबीच समन्वय बढाउन आयोजना गरिएको कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा डबल बहादुर साउँदको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले वित्तीय साक्षरताले नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने उल्लेख गर्दै लघुवित्त संस्थाहरूले ग्रामीण तहसम्म पुर्‍याइरहेको सेवाको प्रशंसा गरेका थिए । कार्यक्रमको सभाध्यक्षता केन्द्र नम्बर ०६१ की केन्द्र प्रमुख पुण्य कुमारी सुवेदी ले गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा भैरव बहादुर सिंह तथा पदम बहादुर कार्की रहनुभएको थियो । कार्यक्रममा सहभागीहर...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको तालिम शनिबार वडा कार्यालय टुडिखेलमा सम्पन्न भएको हो । स्थानीय स्तरमै उपलब्ध कच्चापदार्थको प्रयोगमार्फत नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा सिस्नु संकलन, व्यवस्थापन, पाउडर बनाउने विधि तथा प्याकेजिङ्ग सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । वडाभरिका १९ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक लोकराज पन्त ले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा ले सिकेको सीपलाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गरेका थिए । विभिन्न समयमा सञ्चालन गरिएका तालिमबाट अपेक्षाअनुसार उपलब्धि नदेखिएको उल्लेख गर्दै उनले सी...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आज साँझ करिब सवा ५ बजे महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री भट्ट सवार सु.प.प्र.०१–००१ झ ४५२ नम्बरको गाडी एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । घटनापछि अस्थायी प्रहरी पोस्ट सलेनाबाट प्रहरी हवल्दार रमेश भट्टको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको उपस्थितिमा दुवै पक्षबीच छलफल भएपछि बस पक्षले गाडी मर्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको छ। सोमबार नगरप्रमुख जयबहादुर धामीले प्रादेशिक कार्यालय अत्तरिया पुगेर नेपाल टेलिकमका प्राविधिक शाखा प्रमुख आशिष बटाजुसँग भेटवार्ता गर्दै टावरहरूमा विद्युत आपूर्ति र नेटवर्क सुधारबारे विस्तृत छलफल गरेका हुन्। नगरप्रमुख धामीले नगरपालिकामा देखिँदै आएको मोबाइल नेटवर्क समस्याको अन्त्यका लागि टेलिकमसँग समन्वय गरिएको जानकारी दिए। उनले टावरहरूमा विद्युत आपूर्ति भएपछि हाल देखिएका नेटवर्क समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे। छलफलका क्रममा बुङ्गल नगरपालिका–१० टुमेडा देउलिकोट क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत विस्तार गर्नुपर्ने माग नगरपालिकाले राखेको थियो, जसप्रति नेपाल टेलिकम सकारात्मक देखिएको छ। प्राविधिक शाखा प्रमुख बटाजुले विद्युतीकरणका ल...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको बित्थडचिर गाउँपालिकाका वडा कार्यालयमै पुगेर राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण गरिरहेको हो । सेवा लिन जिल्लामा आउनुपर्ने झन्झट कम गर्न तथा सेवा प्रवाहलाई सहज बनाउन सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र वितरण अभियान अन्तर्गत कार्यालयले छापिएर आएका कार्डहरू वडा वडामा पुगेर वितरण गरिएको जनाएको छ । अभियान अन्तर्गत सनिवार बित्थडचिर गाउँपालिका-१ को कार्यालयबाट ७० जनालाई कार्ड वितरण गरिएको छ । वडाध्यक्ष मानबहादुर बोहरा, जिल्ला प्रशासन कार्यालयका विवरण दर्ता अपरेटर श्यामबहादुर बोहरा, गाउँपालिका एमाइएस अपरेटर टेकबहादुर बोहराको उपस्थितिमा नागरिकलाई कार्ड वितरण गरिएको थियोे । बैशाख १४ गतेदेखि थालिएको अभियान मार्फत हालसम्म वडा नं ९ मा ६० जना, ८ मा २९ जना ७ मा २३ जना , ३...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। विद्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावलीअनुसार कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई समावेशी आधारमा छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। विद्यालयद्वारा जारी सूचनाअनुसार विपन्न तथा अति न्यून आर्थिक अवस्था भएका, गरिब तथा जेहेनदार, अपाङ्गता भएका, मेधावी, आदिवासी/जनजाति, दलित, टुहुरा तथा द्वन्द्वपीडित बालबालिकाले आवेदन दिन सक्नेछन्। इच्छुक तथा योग्य विद्यार्थीले वैशाख ३० गतेभित्र आवेदन फारम अनिवार्य रूपमा भरिसक्नुपर्नेछ। आवेदनका लागि निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट, सम्बन्धित निकायको सिफारिस वा प्रमाणपत्रलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ। टुहुरा विद्यार्थीका हकमा आमा वा बुबाको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका-१ ले आयोजना गरेको उक्त क्रिकेट प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगिताको उपाधि बित्थडचिर गाउँपालिका-१ आयोजक टिमले हात पारेको छ । उपाधिका लागि भएको फाइनल खेलमा बुङ्गल नगरपालिका-४ लाई हराउँदै आयोजक (ए) बिजेता बनेको वडा सचिव कमल चन्दले कामना टुटेलाई जानकारी दिए । उपविजेता बुङ्गल नगरपालिका-४ भएको छ । उपाधि बिजेता आयोजकले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ,, भने उपविजेता बुङ्गल-४ ले २७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै बेस्ट ब्याटम्यान, बेस्ट बलर लाई पनि सम्मान गरिएको थियो । त्यस्तै बाद्यबादक फागसगुन गायक टिम, अम्पायर सञ्चारकर्मी , सुरक्षाकर्मी स्थानीय मान्यजनला...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। सोमबार जेन-जी अगुवा कमल सि ले विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा ज्ञापनपत्र बुझाइएका हुन्। उनलेे विद्युत सेवाबाट वञ्चित दुर्गाथलि गाउँपालिका वडा नं. ५, ६ र ७, थलारा गाउँपालिका वडा नं. २, ३, ४, ७ र ८, केदारस्यूँ गाउँपालिका वडा नं. ६, ७ र ८ र बुङ्गल नगरपालिका वडा नं. २, ३ र १० लगायतका बस्तीहरूमा तत्काल राष्ट्रिय प्रसारण लाइन विस्तार गर्नुपर्ने माग राखेका छन्। त्यस्तै सुदूरपश्चिमकै बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत् आयोजना तत्काल कार्यान्वयनमा लैजान सरकारसँग माग गरेका छन् । ज्ञापनपत्रमा लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् आयोजना को कार्यान्वयन प्रक्रिय...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । बझाङ जिल्ला बित्थडचिर गाउपालिका वडा नम्बर ३ का बर्स २३का भुवन बोहराको मृत्यु भएको हो । मोटरसाईकल चालक बोहरा को मृत्यु भएको हो । सोही जिल्ला का पवन बोहरा र भुवन बोहरा काठमाडौ जाने क्रममा दुर्घटना मा परेका हुन । बा.०३४प ६६७४ पछाडी सवार पवन बोहरा को पनि अबस्था गम्भीर रहेको छ । घाईते लाई थप उपचारका का लागि काठमाडौ मा व्यवस्थापन गर्न बझाङ जिल्ला का प्रतिनिधि सभा सदस्य ऐन महरले पहल भईरहेको सामाजिक सञ्जाल बाट जानकारी गराएका छन । साथै महरले लामो दुरि को यात्रा मोटरसाइकल मा नगर्न भनेका छन ।...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्रममार्फत समिति गठन गरिएको हो। गठित समितिको सभापतिमा गोपाल धामी चयन भएका छन् भने उपसभापतिमा कुम्भराज पण्डित, कोषाध्यक्षमा आशिष धामी र सचिवमा सुनिल सिंह चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा राम बोहरा, बिरेन्द्र थापा, लोकेन्द्र बिष्ट, जनक थापा, गगन भण्डारी, राजबहादुर बिष्ट, नरेश ऐडी, मोहनराज जोशी, शेरबहादुर खड्का, गोरख रोकाया र सुदीप बडु चयन भएका छन्। समिति गठन कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशी, बझाङ जिल्ला सभापति सत्यराज उपाध्याय, उपसभापति कृष्ण रोकाया लगायत विभिन्न विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंहल...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। आइतबार स्थानीय स्वामित्व र सहभागिता , पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित सेवा क्षेत्रभित्रका सबै बालबालिकाले निर्धारित खोप पूरा गरेपछि वडाहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। जन्मदेखि १५ महिनासम्मका बालबालिकाले सरकारले तोकेको सम्पूर्ण खोप पाए/नपाएको यकिन गर्न विस्तृत तथ्यांक संकलन गरिएको थियो। यस क्रममा तीनै वडामा घरधुरी सर्वेक्षण सञ्चालन गरी ५ वर्षमुनिका सबै बालबालिकाको खोप अवस्थाको पहिचान गरिएको थियो। सर्वेक्षणका क्रममा छुट खोप भएका बालबालिकालाई पहिचान गरी लक्षित रूपमा खोप सेवा प्रदान गरिएको सुनकुडा स्वास्थ्य चौकी प्रमुख राजेन्द्र बिष्टले जानकारी दिए । यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँपालिका–९ को आयोजनामा सञ्चालन भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो। प्रतियोगिताको उपाधि आदर्श युवा क्लब छबिसपाथिभेरा गाउँपालिका-३ बान्निकोटले जितेको छ। सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा बित्थडचिर गाउँपालिका- २ लाई पराजित गर्दै आदर्श युवा क्लबले ट्रफी जितेको पालिका प्रवक्ता तथा वडाध्यक्ष हरिश्चन्द्र जोशीले कामना टुडे लाई जानकारी दिए । उपविजेतामा बित्थडचिर गाउँपालिका-२ भएको छ। विजेता आदर्श युवा क्लबले नगद ६१ हजार १ सय ६१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ,, भने उपविजेता बित्थडचिर -२ ले नगद ३१ हजार १ सय ३१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। साथै प्रतियोगितामा म्यान अफ दि सिरिजलाई ४ हजार, सर्वाधिक विके...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज