Advertisement

दैनिक

भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

अन्तर्राष्ट्रिय, कैलाली, ट्रेन्डिङ, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरीगंगा - भुटानको राजधानी थिम्पुमा भइरहेको ८ औं दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलालीको गौरीगंगा नगरपालिकाकी खेलाडी मनिषा बोहराले स्वर्ण पदक प्राप्त गरेकी छिन् । यसै अवसरमा आज गौरिगंगा नगरपालिकाले मनिषा बोहरा र कोचलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले जुनसुकै खेल खेल्ने खेलाडी रास्ट्रका गहना भएको र यसको लागि राज्यका हरेक तहका सरकारले सहयोग र हौसला बढाउनु पर्ने बताए ।  सम्मान कार्यक्रममा उपप्रमुख बमले थप्दै " गौरीगंगा बाट प्रतिनिधि गर्ने एक सामान्य घरपरिवारमा जन्मिएकी बहिनीले आज नेपाललाई बिश्व माझ चिनाउन सफल बाएकी छन् ।  बहिनीलाई अझै प्रगतिको शुभकामना  छ ।"  स्थानीय सरकार र ब्यक्तिगतरुपमा सधै रास्ट्रका गहनाका रुपमा परिचीत खेलाडीहरुलाइ सदैब सहयोग गर्ने उनले प्रतिबद्...
नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सस्था मा लगाइयो  तालाबन्दी

नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सस्था मा लगाइयो तालाबन्दी

ट्रेन्डिङ, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन उत्कर्षमा पुगेको छ । मर्जरपछि साबिकको मिर्मिरेका कर्मचारीको पद घटुवा गरिएको भन्दै कर्मचारी पुनः आन्दोलित बनेका हुन् । ७ साउन (मंगलबार)मा शाखा कार्यालयहरुमा तालाबन्दी गरेका नेरुडे मिर्मिरेका कर्मचारीहरुले आज (बुधबार) लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । कर्मचारीको पद व्यवस्थापनका विषयमा गरिएका माग सम्बोधनमा संस्थाको व्यवस्थापन पक्षले चासो नदेखाएको भन्दै आन्दोलनरत कर्मचारीहरुले काभ्रेपलाञ्चोकस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा ताला लगाएका हुन् ।अहिले साबिकको मिर्मिरेमा २०७६ सालदेखि कनिष्ठ सहायक ‘ख’ पदमा भित्रिएका २ सय ४८ जना (स्थायी र करार) कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मर्जरअघि उक्त पद खारेज गरेर कर्मचारीको व्यवस्थापन गरिने भनिए पनि मर्जरपछि कनिष्ठ सहायक ‘ख’ भन्दा तल्लो दर्जाको केन्द्र व्यवस्थ...
स्काउट गौरिगंगा ले मनायो गुरुपुर्णिमा

स्काउट गौरिगंगा ले मनायो गुरुपुर्णिमा

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
मिति २०८१ श्रावण ६ गते गौरीगंगा नगरपालिका वडा नं ८ बडैपुर स्थित मोरल नेप्लिज ईङ्लिस बोर्डिङ स्कुलमा सञ्चालित श्री मोरल नेप्लिज स्काउट ट्रुपको आयोजनामा "गुरुपूर्णिमा विशेष कार्यक्रम एवंम् १ दिने स्काउट अभिमुखीकरण" कार्यक्रम सम्पन्न भएको छ । मोरल नेप्लिज ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल एवम् स्काउट दलका अध्यक्ष श्री दीपकबहादुर बमको अध्यक्षता एवम् नेपाल स्काउट सुदूरपश्चिम प्रदेश परिषद सदस्य श्री भीमराज अम्मैको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौरीगङ्गा नगर प्रमुख स्काउट आयुक्त श्री पुष्कर अवस्थी, स्काउट दलका स्काउट मास्टर एवम् नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सदस्य श्री विनोद बोहराको सहभागिता रहेको थियो । मोरल नेप्लिज स्काउट दल, महादेव गर्ल्स ट्रुप, अग्नि शिखा गर्ल्स ट्रुपको सहभागिता रहेको कार्यक्रमको सञ्चालन, गर्ल्स ट्रुप लिडर आयुषा जोशी, पेट्रोल लिडर आशियाना देउवाले गर्नुभएको थ...
कुमुदिनी आदर्श विद्या निकेतन  ले मनायो गुरु पुर्णिमा

कुमुदिनी आदर्श विद्या निकेतन ले मनायो गुरु पुर्णिमा

कैलाली, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार
कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा- ७ स्थित कुमुदिनी आदर्श विद्या निकेतनमा आज परेको गुरु पुर्णीमाकोअवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विशेष कार्यक्रम गरेर सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हेमराज अम्मैले २०६४ देखि स्थापित भएको बिद्यालयले आज राज्यले कलिला बिद्यार्थी भाइबहिनीहरुलाई पढाइरहेको छ। रोजगार को ग्यारेन्टी छैन अझ कलेज , विश्वविद्यालय मा पढाउने सर लाई समेत थाहा छैन आफ्नो बिद्यार्थी जागिर खान्छ वा खाँदैन अब को शिक्षा ग्यारेन्टी रोजगार मुखी र विश्वबजारमा सजिलै आफ्नो सीप क्षमता को आधारमा आत्मनिर्भर बन्न सक्ने खालको शिक्षा नेपालमा आबस्यक रहेको कुरा प्रिन्सिपल अम्मैले बताएका छन्।उनका अनुसार यो बर्षमा जस्ले उत्कृष्ट नतिजा 4.GPA ल्याउने विद्यार्थीलाई बिधालयको तर्फबाट १० हजार रुपैयाँ बराबरको प्रोत्साहन स्व...
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् ।

दैनिक, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज गएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगर प्रमुखहरुलाई आग्रह गरे ।“राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस्”, उपप्रधानमन्त्री पौडेलले भने, “यो सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौँ ।”...
गौरिगंगा कि मनिसाले भुटानमा जारी साफ च्याम्पियनसिप मा कराते बाट रास्ट्र लाई स्वर्ण पदक दिलाएकि छन ।

गौरिगंगा कि मनिसाले भुटानमा जारी साफ च्याम्पियनसिप मा कराते बाट रास्ट्र लाई स्वर्ण पदक दिलाएकि छन ।

अन्तर्राष्ट्रिय, खेलकुद, दैनिक, मुख्य समाचार
२०८१ श्रावण ०४भुटानको राजधानि थिम्पुमा हुदैगरेको ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलाली जिल्ला गौरिगंगा कराँते कि खेलाडी मनिषा बोहराले देशको लागि स्वर्ण पदक दिलाउन सफल भएकि छन्। भुटानमा भएको ५६ औँ राष्ट्रिय कराँते प्रतियोगिता तथा ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा जिल्ला र प्रदेश बाट स्वर्णपदक जित्दै राष्ट्रिय प्रतियोगितामा गौरिगंगाका कराँते खेलाडी १४/१५ बर्ष मुनिका ६१ केजि तौलमा मनिषा बोहरा र ४० केजि तौलमा कंचन बोहरा भएका थिए । जसमध्ये ५६ औँ राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्णपदक जितेर राष्ट्रिय टोलिमा पर्न सफल मनिषा बोहरा ८ औँ साफ च्याम्पियनसिप सहभागी हुने अवसर प्राप्त गरेकि हुन्। कंचन बोहरा फाइनलमा अन्तिम ६ सेकेन्डमा १ अंक को फरकमा हार बेहर्नु परेको थियो ।भने उनले सुदुरपश्चिमलाइ रजत पदक दिलाउन सफल भएकि थिइन। मनिषा बोहरा र कंचन बोहरा एकदमै होनह...
आर्थिक वर्ष २०८०-०८१ मा अधिकांश नेपाली चलचित्रले पाए ‘यु’ सर्टिफिकेट, विदेशीमा ‘पीजी’ धेरै

आर्थिक वर्ष २०८०-०८१ मा अधिकांश नेपाली चलचित्रले पाए ‘यु’ सर्टिफिकेट, विदेशीमा ‘पीजी’ धेरै

दैनिक, मुख्य समाचार, समाचार, सूचना प्रविधि
काठमाडौंँ । नेपालमा प्रदर्शन हुने धेरैजसो चलचित्र स्कुल उमेरका बालबालिकाले अभिभावकको साथविना हेर्न नमिल्ने खालका हुन्छन् । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०औ०८१ मा सेन्सर भएका चलचित्रमध्ये धेरैजसोले ‘पीजी’ अर्थात् ‘प्यारेन्ट्स गाइड’ सर्टिफिकेट पाएका छन् । यस्ता चलचित्र १६ वर्ष मुनि उमेर भएकाले अभिभावकको निगरानीमा मात्र हेर्न मिल्छ । बोर्डको तथ्याङ्क अनुसार नेपालमा स्वदेशी र विदेशी गरेर वार्षिक डेढ सयभन्दा बढी चलचित्र रिलिज हुँदा ५० प्रतिशतभन्दा बढीले ‘पीजी’ सर्टिफिकेट पाएका हुन् ।[1चलचित्र प्रदर्शन अगाडि नेपालमा सेन्सर बोर्डले हेर्ने प्रावधान छ । सेन्सर बोर्डले चलचित्र हेरेर त्यसमा भएका विषयवस्तु, संवाद, दृश्य आदिका आधारमा तीन भागमा वर्गीकरण गर्दछ र सोही अनुसार सर्टिफिकेट दिन्छ । सामान्य चलचित्रलाई ‘यु’ (युनिभर्सल), हिंसात्मक चलचित्रलाई...
कामना टेलिभिजनले आफ्नो वार्षिकोत्सबको अवसरमा गौरिगंगा ८ बढैपुरमा शाखा कार्यालय समुद्धाटन गरियो

कामना टेलिभिजनले आफ्नो वार्षिकोत्सबको अवसरमा गौरिगंगा ८ बढैपुरमा शाखा कार्यालय समुद्धाटन गरियो

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कामना टेलिभिजनको दोस्रो बार्षिक उत्सव तथा शाखा उद्घाटन कार्यक्रम हिजो सम्पन्न भएको छ । हिजो कामना टिभीले आफ्नो वार्षिकोत्सबको अवसर पारी कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नं.८ बढैपुरमा शाखा कार्यालय समुद्धाटन गरिएको हो । कामना टिभीका अध्यक्ष वचन राज जोशीको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथी गौरिगङ्ग नगरपालिका का उपप्रमुख भोज बहादुर बम रहनु भएको थियो । त्यस्तै प्रमुख अतिथिमा केबि सौगात पोलि क्लिनिकका संचालक तथा नेपाल औषधि ब्यबशायि सघं का सह कोषाध्यक्ष खेम भट्ट र शुरो नेपाल सुप अध्यक्ष शुशिला खड्का रहनु भएको थियो । बिशिस्ट अतिथिमा गौरिगंगा नगरपालिका वडा न १ का वडा अध्यक्ष डबल बहादुर दियाकोटी, गौरिगंगा नगरपालिका वडा न १० का वडा अध्यक्ष नर सिंह सार्की ,वडा न ८ कि कार्यबाहक वडा अध्यक्ष कल्पना रोका लगायत थुप्रै पार्टी प्रतिनिधि समाजसेवि बुद्धिजीवी युवा शिक्षक सुरक्षाकर्मी पत्रकार...
धनगढीमा रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु

धनगढीमा रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु

कैलाली, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु भएको छ । शैक्षिक सत्र ०८०/०८१ का लागि सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङमा भर्ना खुला गरेको छ। "सीप हुन्छ हातमारोजगारी साथमा"धनगढीको सुन्दर सहरमा CTEVT सङ साझेदारीमा संचालित यस "रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालय"ले शैक्षिक सत्र ०८०/०८१ का लागि सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङमा भर्ना खुला गरेको छ। कार्यक्रमहरू: सिभिल इन्जिनियरिङ (Civil Engineering): तीन वर्षे डिप्लोमा।-जियोमेटिक्स इन्जिनियरिङ (Geomatics Engineering): तीन वर्षे डिप्लोमा। योग्यता:मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषय लिई न्यूनतम १.६ जि.पि.ए। वाप्राविधिक एस.एल.सी./प्रि-डिप्लोमा तहमा कुल प्राप्ताङ्कमा ६८.३३% अंक। आवेदन फाराम तथा प्रवेश परीक्षा सम्बन्धमा१.प्रवेश परीक्षा शुल्क:...
बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

दैनिक, मुख्य समाचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् । साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपिल पनि प्रधानमन्त्रीले गरेका छन् । चितवनको सिमतालमा पहिरो जाँदा दुई बस बगाएको अनुमान प्रहरीको छ । साथै अन्य स्थानमा पनि अविरल वर्षाका कारण बाढी पहिरोबाट जनधनको क्षति भएको छ ।...
लगातार आएको बर्षाको बाढीले कैलालीको जनजीवन प्रभावित

लगातार आएको बर्षाको बाढीले कैलालीको जनजीवन प्रभावित

कन्चनपुर, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि, स्वास्थ्य
लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन्। पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ। स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन्। नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरु बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन्। बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ। वडा नं ८ का सबै घर डुबानमा परेका छन्। ‘निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च घरमा सरेका हुन्’, उनले भने, ‘कतिपय आफन्तकोमा बसिरहेका छन्।’ बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीक...
कञ्चनपुर जलमग्न : ३३३ परिवारलाई सुरक्षित स्थानमा सारियो, एक बालकको मृत्यु

कञ्चनपुर जलमग्न : ३३३ परिवारलाई सुरक्षित स्थानमा सारियो, एक बालकको मृत्यु

कन्चनपुर, घटना, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर – कञ्चनपुरमा निरन्तर परिरहेको अविरल वर्षाले अधिकांश क्षेत्र डुबानमा परेका छन् । वर्षाले जिल्लाको भीमदत्त नगरपालिका, दोधरा चाँदनी, पुनर्वास नगरपालिका लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार जिल्लामा हालसम्म ३३३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जसमा भीमदत्त नगरपालिका – १८ सुकुम्वासी बस्ती महेन्द्रनगरका २ सय ५० परिवार, दोधरा चाँदनी नगरपालिका – १० का ७२ परिवार, पुर्नवास नगरपालिका – ५ र ७ का ११ परिवार रहेका छन् । चौधर नदी बेलडाँडी गाउँपालिका – ५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका –३ , ४, ५ र बेलौरी नगरपालिका – १० क्षेत्र डुबानकाे जाेखिममा परेका छन् । वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढी बिच आवतजावत बन्द भएको छ । यसैबिच वर्षातको पानी घरभित्र पस्दा कृष्णपुर न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज