Advertisement

भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

Advertisement

गौरीगंगा – भुटानको राजधानी थिम्पुमा भइरहेको ८ औं दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलालीको गौरीगंगा नगरपालिकाकी खेलाडी मनिषा बोहराले स्वर्ण पदक प्राप्त गरेकी छिन् ।

यसै अवसरमा आज गौरिगंगा नगरपालिकाले मनिषा बोहरा र कोचलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले जुनसुकै खेल खेल्ने खेलाडी रास्ट्रका गहना भएको र यसको लागि राज्यका हरेक तहका सरकारले सहयोग र हौसला बढाउनु पर्ने बताए । 

सम्मान कार्यक्रममा उपप्रमुख बमले थप्दै ” गौरीगंगा बाट प्रतिनिधि गर्ने एक सामान्य घरपरिवारमा जन्मिएकी बहिनीले आज नेपाललाई बिश्व माझ चिनाउन सफल बाएकी छन् ।  बहिनीलाई अझै प्रगतिको शुभकामना  छ ।”  स्थानीय सरकार र ब्यक्तिगतरुपमा सधै रास्ट्रका गहनाका रुपमा परिचीत खेलाडीहरुलाइ सदैब सहयोग गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

उक्त सम्मान तथा बधाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, वडा अध्यक्ष अन्य जनप्रतिनिधि तथा कर्मचारी र नगरवासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज