Advertisement

गौरिगंगा कि मनिसाले भुटानमा जारी साफ च्याम्पियनसिप मा कराते बाट रास्ट्र लाई स्वर्ण पदक दिलाएकि छन ।

Advertisement


२०८१ श्रावण ०४
भुटानको राजधानि थिम्पुमा हुदैगरेको ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलाली जिल्ला गौरिगंगा कराँते कि खेलाडी मनिषा बोहराले देशको लागि स्वर्ण पदक दिलाउन सफल भएकि छन्। भुटानमा भएको ५६ औँ राष्ट्रिय कराँते प्रतियोगिता तथा ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा जिल्ला र प्रदेश बाट स्वर्णपदक जित्दै राष्ट्रिय प्रतियोगितामा गौरिगंगाका कराँते खेलाडी १४/१५ बर्ष मुनिका ६१ केजि तौलमा मनिषा बोहरा र ४० केजि तौलमा कंचन बोहरा भएका थिए । जसमध्ये ५६ औँ राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्णपदक जितेर राष्ट्रिय टोलिमा पर्न सफल मनिषा बोहरा ८ औँ साफ च्याम्पियनसिप सहभागी हुने अवसर प्राप्त गरेकि हुन्। कंचन बोहरा फाइनलमा अन्तिम ६ सेकेन्डमा १ अंक को फरकमा हार बेहर्नु परेको थियो ।भने उनले सुदुरपश्चिमलाइ रजत पदक दिलाउन सफल भएकि थिइन। मनिषा बोहरा र कंचन बोहरा एकदमै होनहार अनुशासित खेलाडी भएको कराँते प्रशिक्षक अशोक चन्दले बताएका हुन् । यस अघि पनि मनिषा बोहरा र कंचन बोहराले गौरिगंगाका लागि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा अहिले सम्मकै पहिलो दुइ स्वर्णपदक जिल्लामा र प्रदेशमा २ कांस्य पदक दिलाएका थिए ।कंचन बोहरा यस अघि एसियाली गोजुरियो कराँते प्रतियोगिता कासय र इन्डोनेपाल प्रतियोगिता स्वर्ण पदक दिलाइ सकेकि थिइन। नेपाल ओपन अन्तराष्ट्रिय कराँते प्रतियोगिता बाट पनि ३ वटा पदक दिलाएका छन्।

प्रशिक्षक अशोक चन्द यसो भन्छन् ।
गौरिगंगा नगरपालिकामा कराँते प्रशिक्षण गराउन लागेको करिब २ बर्ष हुन लाग्यो मैले यस पालिकामा कराते खेलाउँदै गर्दा आज सम्म मैले कुनै खेलाडि बाट मासिक पैसा उठाएको छैन। मैले उत्पादन गरेका खेलाडीले देशका खेल्नु मेरा लागि गौरवको हो । तर दुःख को कुरा यतिका पदक आफै जसोतसो गरेर भोकै प्यासै यस पालिकालाइ पदक दिलाउदा पनि एउटा खेलाडीलाइ धन्यवाद दिन पनि सकेको छैन ।

गौरिगंगा नगरपालिकाले खेलकुदमा यति धेरै बजेट छुट्याइएको हुन्छ तर आज सम्म कराँते खेल यसपालिकाको खेल भित्र पर्न सकेको छैन । यस अगाडि छनोट खेलकुदमा जादा २० हजार नगर प्रमुखले यस पालिका बाट सहयोग गर्नुभएको थियो। तेस बेला पनि साथि भाइ बाट चन्दा संकलन गरेर खेलाडि लगेको थिए। अहिले छनोट भइसकेपछि पनि  पालिकामा निबेदन दिएको थिए। तर सहयोगको लागि केहि सुनुवाइ नभएपछि फेरि साथिभाइ ,सामुदायिक वन तथा खेलाडी प्रेमीहरु बाट चन्दा संकलन गरेर खेलाडिलाइ भुटान पठाएको थिएँ। खेल समाग्री नै महंगो पर्ने  हुदा पनि हामिलाई गार्हो भएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

आइतवार र सोमवार अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आइतवार र सोमवार अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आइतवार र सोमवार देशका विभिन्न स्थानमा भारीदेखि अति भारीसम्म वर्षा हुने पूर्वानुमान गर्दै सर्...
बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज