रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु भएको छ । शैक्षिक सत्र ०८०/०८१ का लागि सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङमा भर्ना खुला गरेको छ।

“सीप हुन्छ हातमा
रोजगारी साथमा”
धनगढीको सुन्दर सहरमा CTEVT सङ साझेदारीमा संचालित यस “रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालय”ले शैक्षिक सत्र ०८०/०८१ का लागि सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङमा भर्ना खुला गरेको छ।

कार्यक्रमहरू:
- सिभिल इन्जिनियरिङ (Civil Engineering): तीन वर्षे डिप्लोमा।
-जियोमेटिक्स इन्जिनियरिङ (Geomatics Engineering): तीन वर्षे डिप्लोमा।
योग्यता:
मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषय लिई न्यूनतम १.६ जि.पि.ए। वा
प्राविधिक एस.एल.सी./प्रि-डिप्लोमा तहमा कुल प्राप्ताङ्कमा ६८.३३% अंक।
आवेदन फाराम तथा प्रवेश परीक्षा सम्बन्धमा
१.प्रवेश परीक्षा शुल्क: रु. १५००
२. फाराम भर्ने अन्तिम मिति: २०८१ श्रावण १३ गते सम्म
आवेदनको लागि आवश्यक कागजातहरू:
१. प्रमाणित ग्रेडसिटको प्रतिलिपि।
२. SEE प्रवेशपत्रको प्रतिलिपि।
३. जन्मदर्ता/नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
४. पासपोर्ट साइजको फोटो (२ प्रति)
सम्पर्क:
शिक्षालयको सम्पर्क नम्बर: ०९१-५९०९८८
कार्यालय प्रमुख: ९८६८४३१२०१
कार्यक्रम संयोजक: ९८४८४१७१४८
तपाईंको उज्ज्वल भविष्यको बाटो यहीँबाट सुरु हुन्छ! अवसरलाई नगुमाउनुहोस् र आजै आवेदन दिनुहोस्।

