Advertisement

Author: उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।
साईपालको बिकासमा खटेका छाैँ – प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशी

साईपालको बिकासमा खटेका छाैँ – प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदुरपश्चिमकाे बिकट बझाङकाे पनि उच्च दुर्गम गाउँपालीका साईपाल गाउँपालीका बिकासकाे केन्द्रमा पुग्दै आएको छ । स्थानीय सरकार सञ्चालन पछि खानेपानी शिक्षा स्वास्थ्य सहितका बिकासका कामहरु अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशीले बताए । दुर्गम भएको कारण धेरै कठिनाइ छन । ११ देखि १२ हजार रुपैया सम्म एक कट्ठा सिमेन्ट पुग्छ भने ५०/६० हजार बिचमा एक कुण्डलल सरियाँ पुग्ने गरेको पाईन्छ । अझै पनि स्थानीय सरकार जनताको बिकास गाउँघरकाे समृद्धिमा निरन्तर लागिपरेको हाकिम राधाकृष्ण जाेशीकाे भनाइ छ । पछिल्लो समयमा स्थानीय सरकारले महिला हरुकालागी पाठेघर सम्वन्धि उपचार,शिविर,स्वास्थ्य शिविर,विद्यालय सुधार कार्यक्रम स्वास्थ्यकाे लागि काडामा ठुलाे अस्पताल भवन निर्माण जस्ता बिकासका काम भईरहेकाे छन । दुर्गम स्थानीय सरकार भएता पनि धेरै कठिनाईका बिच काम गर्नु परेको लामाे अनुभव छ । हिडेर ३/४ दिन...
केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङलोरमा साँस्कृतिक कार्यक्रम गर्ने

केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङलोरमा साँस्कृतिक कार्यक्रम गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङराेलले साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । विगत लामो समय देखि दुखि गरिव असहाय पिडितकाे सारथि बन्दै अगाडि बढेको यस फाउन्डेसनले विभिन्न कार्यक्रम साथ साँस्कृतिक कार्यक्रम गर्ने भएको हाे । आफ्नो बार्षिक उत्सव सहित स्थानीय तथा राष्ट्रिय कलाकार बाेलाउदै ब्याङराेलकाे कर्नाटक स्थित यहीँ १७ तारिख भब्य कार्यक्रम गर्ने केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसनका अध्यक्ष दिपेन्द्र बिष्टले बताउनु भयाे । उनका अनुसार समितिले राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि दुखि गरिवकाे सहारा बन्दै अगाडि बढ्ने भन्दै बार्षिक उत्सव सँगसँगै विभिन्न कलाकारद्वारा बेजोड प्रस्तुति पनि रहेको बताए । यहीँ १७ तारिख हुने कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गर्दै, आ- आफ्नो स्थान बाट सहयाेग गर्न पनि अनुराेध गर्नु भएको हाे । अहिले अध्यक्ष दिपेन्द्र बिष्ट,उपाध्यक्ष शिखर रावल ,सचिव मँगल गुर्...
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्य

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्य

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको छ । आज एक कार्यक्रमका विच सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको हाे । आफ्नै भवन स्थापना पछि छैटौं स्थापना तथा बार्षिक उत्सव कार्यक्रम गरिएको हाे । जयपृथ्वी नगरपालिकाकाे स्थानमा अवस्थित सशस्त्र प्रहरी बलकाे कार्यालय स्थापना भए पछि राम्रो सेवा सुविधा पाएको स्राेतकाे भनाइ छ । छैटौं स्थापना दिवस २०८१ मा सहायक बाहिनिपति प्रमुख अतिथि स.प्र.ब.उ.उद्बव न्याैपाने नम्वर ७ बाहिनी ,मुख्यालय कैलाली बाट उपस्थिति रहेका थिए । नेपालकाे राष्ट्रिय अखण्डता सर्वभाैमसत्ता र जनताकाे नैसर्गिक अधिकारकाे लागि शान्ति सुरक्षा प्रतिबद्धता मुल मन्त्र बाेकी सशस्त्र प्रहरी बल नेपाल २०५७ सालमा गठन भए पत्सात २०७५/२/२७ गतेको निर्णयले O&M २०७५ स्वीकृत पत्सात नम्बर २६ गणको दर्व...
जिप दुर्घटनामा ४ जना घाइते

जिप दुर्घटनामा ४ जना घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा जिप दुर्घटना भएको छ । जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ११ काे भाेपुर स्थित जीव दुर्घटना भएको हाे । साेमवार विहान १०:१५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी युवराज भण्डारीले बताउनु भयाे । चैनपुर खानेपानी ट्याङ्की नजिकै सुनिकाेट तर्फबाट चैनपुर आउदै गरेको बा. १८ च ५१४९ नम्बरको सवारी दुर्घटनामा परेको परेको हाे । सवारी तलकाेट गाउँपालीका वडा नम्बर १ बस्ने बर्ष २३ का नवीन बाेहराले चलाएको सुचना अधिकारी लाेकेन्द्र ठगुन्नाले बताए । जीव एक्कासि सडकमा अनियन्त्रित भएर पल्टिएकाे जनाएको छ । जिवमा ७ जना रहेका थिए, जसमा ४ जना घाइते भएको छन । घाइतेको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भईरहेकाे छ । अहिले गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन । ,उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय बाट प्र.ब.ह. रनदिप गिरीको कमाण्डमा-३ जनाको टोली खटिगएको थियाे । ...
स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न

स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ :केदारस्युँमा स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच स्थानीय बजार सहजकर्ता लाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न भएको हाे । केदारस्यु गाउपालिकाको सभाहल सञ्चालन भएको तालिममा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल , दलित सहयोग समाजद्वारा स्थानीय बजार सहजकर्ता लाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न भएको थियाे । दलित सहयोग समाजले राखेका स्थानीय बजार सहजकर्ता मार्फत कृषकको उत्पादनलाई बजार सम्म पुर्याउन सहयोग पुर्याएको बिषयमा गाउँपालीका अध्यक्ष गणेश बाेहराले बधाई दिनु भएको थियाे । साथै सम्पुर्ण स्थानीय सहजकर्तालाई सकृय र लगनशील भएर काम गर्नु हुन उपाध्यक्ष मनिषा धामीले सल्लाह दिएनु भएको हाे । बोल्ने क्रममा गाउँपालिका अध्यक्ष गणेश बोहराले दलित सहयोग समाजको काम प्रति एक दमै खुसी हुँदै उहाँहरुको उद्देश्यलाई सार्थक बनाउन बैशाख भित्र नै कोल्ड स्टोर निर्मा...
बझाङ्गी समाज जापानको अध्यक्षमा थापा

बझाङ्गी समाज जापानको अध्यक्षमा थापा

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
जापान : बझाङ्गी समाज जापानको अध्यक्षमा थापा चयन भएको छन । जापान स्थित बझाङ बासिले समुन्नत समाजकाे निर्माणका लाई केही गर्नुपर्ने भन्दै खप्तड छान्ना घर भएका रमेश थापालाई बझाङ्गी समाज जापानको अध्यक्षमा चयन गरिएको जनाएको छ । बझाङ्गी समाजले आयोजना गरेको दशैँ को सुभकामना आदानप्रदान कार्यक्रमको अवशर पारी बझाङ्गी समाजलाई संसारकै पहिलो केन्दिय संगठन जापानको टोकियो शहरमा निर्माण गरिएको कुरा अध्यक्ष रमेश थापाले जानकारी दिनु भयाे । थापाकाे अध्यक्षतामा ११ सदस्यीय कमिटीको निर्माण गरिएको हाे । जसमा उपाध्यक्षमा प्रकास जंग सिंह ( जयपृथ्वी नगरपालिका महासचिवमा जनक राज मण्डेल छबिसपाथीभार गाउँपालीका सचिवमा चादनी महर जयपृथ्वी नगरपालिका कोषाध्यक्षमा सृजना महर कठायत खप्तड छान्ना गाउँपालीका सदस्यहरु लक्ष्मी भण्डारी केदारस्यु गाउँपालीका सूर्य प्रकास उपाध्यय थलारा गाउँपालीका प्रवेश धामी साईपाल गाउँपालीका ...
कृषिमा सुधार ल्याउने – मन्त्री थापा

कृषिमा सुधार ल्याउने – मन्त्री थापा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
सुदुरपश्चिम प्रदेशका कृषि मन्त्रीले बझाङमा पुगेर कृषिमा सुधार ल्याउने बताउनु भएकाे छ । एक कार्यक्रमका बिच अनुगमनकाे क्रममा जिल्लामा आयाेजित कार्यक्रममा मन्त्री बिरबहादुर थापाले सुदुरपश्चिमकाे कृषि ब्यावसाय र कृषकलाई सहज हुने बाताबरण सृजना गर्दै सरकार अगाडि बढ्ने बताउनु भयाे । पशु विज्ञ्य सेवा केन्द्र बझाङकाे सभाहलमा आयाेजित एक कार्यक्रममा कृषकका गुनासा सुन्दै, आगामी दिनमा केही सुधार ल्याउने र कृषकलाई सहजहुने बाताबरण अगाडि बढाउने मन्त्री थापाले बताए । देश सघिय सग्रचनामा गएपछि प्रदेश सरकारकाे ७ बर्षे रणनीति भन्दै आफू मन्त्री भए पछि कृषकलाई केहि राहत हुने काम गरेको र पहिला भन्दा यस बर्ष राम्रो काम गरेको उनको भनाइ थियाे । आफुले सुदुरपश्चिमका सबै जिल्ला लाई सम्मान गरेको र वास्तविक कृषकलाई लाभ हुने काम गरेको बताउदै, नियमबद्ब रहेर काम गर्न जिल्लाका हाकिम लाई निर्देशन समेत दिनु भयाे । ...
बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने

बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ मा प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । छविस पाथीभेरा गाउँपालीकाकाे वडा नम्बर एक बगडगाउँमा वडा अध्यक्ष कप भलिबल हुने भएको हाे । जिल्लाकाे छविस पाथिभेरा वडा नम्बर १ ले बडा दशैकाे उपलक्ष्यमा भलिबल प्रतियोगिता राखेको जनाएको छ । कार्यक्रम यहीँ १९ गते बाट सञ्चालन हुने भएको छ । दशै तथा शुभदिपावलीकाे अवसरमा छविस वडा नम्बर एकले खुला भलिबल प्रतियोगिता राखेको अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, वडा नम्बर एक का युवाहरुकाे सकृयतामा केही वडाकाे अर्थिक सहयाेग सहित युवाकाे एकिबद्दतामा कार्यक्रम हुन लागेको हाे । यहीँ १९ गते देखि सञ्चालन हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित केन्द्रीय कलाकार र स्थानीय कलाकारकाे बेजोड परश्तुति रहने साँस्कृतिक सँयाेजक महेश धामीले बताउनु भयाे । भलिबलमा प्रथम पुरस्कार १ लाख १ हजार ६ सय २...
बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने, पुरस्कार एक लाख बढि

बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने, पुरस्कार एक लाख बढि

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ मा प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । छविस पाथीभेरा गाउँपालीकाकाे वडा नम्बर एक बगडगाउँमा वडा अध्यक्ष कप भलिबल हुने भएको हाे । जिल्लाकाे छविस पाथिभेरा वडा नम्बर १ ले बडा दशैकाे उपलक्ष्यमा भलिबल प्रतियोगिता राखेको जनाएको छ । कार्यक्रम यहीँ १९ गते बाट सञ्चालन हुने भएको छ । दशै तथा शुभदिपावलीकाे अवसरमा छविस वडा नम्बर एकले खुला भलिबल प्रतियोगिता राखेको अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, वडा नम्बर एक का युवाहरुकाे सकृयतामा केही वडाकाे अर्थिक सहयाेग सहित युवाकाे एकिबद्दतामा कार्यक्रम हुन लागेको हाे । यहीँ १९ गते देखि सञ्चालन हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित केन्द्रीय कलाकार र स्थानीय कलाकारकाे बेजोड प्रस्तुति रहने  साँस्कृतिक सँयाेजक महेश धामीले बताउनु भयाे । भलिबलमा प्रथम पुरस्कार १ लाख १ हजार ६ सय...
बझाङका सबै स्वास्थ्यकर्मी सम्मानित

बझाङका सबै स्वास्थ्यकर्मी सम्मानित

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङको आयोजनामा जिल्ला अस्पताल लगायत १२ वटै गाउँपालिकाका स्वास्थ्य चौकी र वडास्तरमा सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम तीनदिन अघि देखि जिल्ला समन्वय समितिको हलमा सञ्चालन भएको थियाे । कार्यक्रममा बझाङका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको भन्दै गाउँपालिका स्तरमा ०८०/८१ मा भएका कामको लेखाजोखा सहित आगामी याेजना तर्जुमा समिक्षा भएको हाे । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा सबै पालिकाका स्वास्थ्य शाखाले एक वर्षमा भएका स्वास्थ्य क्षेत्रको प्रगति, भोगिएका समस्या, समाधानका लागि अगाडि बढाएका कदमको विवरण प्रस्तुत गरिनुका साथै विभिन्न विकास साझेदार संघसस्थाका राय सुझाव र चुनौती प्रस्तुत गरिएको थियो । आज कार्यक्रमको अन्तिम दिन सबैबाट आआफ्नो प्रतिवेदन...
बझाङमा ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न

बझाङमा ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न

Breaking News 1, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ : ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न भएको छ । जिल्लाकाे सदरमुकाम चैनपुरमा ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न भएको हाे । सदरमुकाम चैनपुरकाे खुलामञ्चमा सशस्त्र प्रहरी बल बझाङले कृतिम अभ्यास मार्फत जनचेतनामूलक कार्यक्रम गर्दै जनसमुदायलाई सुसूचित गराउनु भएको थियाे । सशस्त्र प्रहरी बल बझाङ आश्रिम गुल्म बझाङले घरमा ग्यास बाट आगलागी भए पछि कसरी निभाउने, कसरी बच्ने र बाढी पहिरो बाट कसरी जाेगिने कसरी उद्बार गर्ने भन्ने शन्दर्भमा जनचेतनामूलक कार्यक्रम मार्फत सचेतना जगाउनु भएको हाे । कार्यक्रम प्रमुख जिल्ला अधिकारी अाेम प्रशाद भट्टराई काे अध्यक्षतामा सशस्त्र प्रहरी बल बझाङका डिएसपी,राष्ट्रिय अनुसन्धान बझाङ प्रमुख प्रमुख ,नेपाल प्रहरीका ईन्सपेक्टर उद्योग बाणिज्य सँघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेली लगायतकाे उपस्थिति रहेको थियाे । सशस्त्र प्रहरी बल बझाङ आश्रीम ...
बझाङमा स्वास्थ्य क्षेत्रकाे बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी कार्यक्रम सुरु

बझाङमा स्वास्थ्य क्षेत्रकाे बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी कार्यक्रम सुरु

Breaking News 1, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा स्वास्थ्य क्षेत्रकाे बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा कार्यक्रम सुरु भएको हाे । स्वास्थ्य कार्यालय बझाङकाे आयाेजनामा जिल्ला भरिका स्वास्थ्यकर्मीहरु सँग छलफलमा यस बर्ष गरेको प्रगति र आगामी बर्षमा गर्नु पर्ने याेजना तर्जुमा कार्यक्रम गरिएकाे हाे । कार्यक्रम ११ गते देखि सञ्चालन भएको हाे भने कार्यक्रम १३ गते सम्म चल्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी दिपक ऐडीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष जिल्ला समन्वय उपप्रमुख कृष्ण बिष्ट प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अाेम प्रशाद भट्टराई सहित उपस्थिति रहका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले विभिन्न बिषयमा प्रशिक्षण दिनु भएको हाे । जसमा १२ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख सहितकाे उपस्थिति रहेको थियाे । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज