Advertisement

जिप दुर्घटनामा ४ जना घाइते

Advertisement

बझाङ : बझाङ जिल्लामा जिप दुर्घटना भएको छ ।

जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ११ काे भाेपुर स्थित जीव दुर्घटना भएको हाे । साेमवार विहान १०:१५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी युवराज भण्डारीले बताउनु भयाे ।

चैनपुर खानेपानी ट्याङ्की नजिकै सुनिकाेट तर्फबाट चैनपुर आउदै गरेको बा. १८ च ५१४९ नम्बरको सवारी दुर्घटनामा परेको परेको हाे । सवारी तलकाेट गाउँपालीका वडा नम्बर १ बस्ने बर्ष २३ का नवीन बाेहराले चलाएको सुचना अधिकारी लाेकेन्द्र ठगुन्नाले बताए ।

जीव एक्कासि सडकमा अनियन्त्रित भएर पल्टिएकाे जनाएको छ । जिवमा ७ जना रहेका थिए, जसमा ४ जना घाइते भएको छन । घाइतेको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भईरहेकाे छ ।

अहिले गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन । ,उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय बाट प्र.ब.ह. रनदिप गिरीको कमाण्डमा-३ जनाको टोली खटिगएको थियाे । सवारी दुर्घटनामा जिल्ला बझाङ तलकोट गाउँपालीका १ बस्ने बर्ष ५६ को बिर बहादुर बम्म ,बाया हातमा चोट लागेको तलकाेट गाउँपालीका बस्ने बर्ष ४५ की धन लक्ष्मि देवी बम्म ,दाहिने हातको कुहिना र पिठिउमा चोट सामान्य चाेट लागेको जयपृथ्वी नगरपालिका वडा नम्बर .११ बस्ने बर्ष २५ को बिद्या बोहरा, बाया हातमा चोट सामान्य जयपृथ्वी नगरपालिका बस्ने बर्ष १७ को संकर धामी ,बायाँ हात र कम्मरमा चोट लागेको जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज