Advertisement

Author: उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।
घुसको काण्ड बाहिरिएपछी बुंगलका मेयरलाई नाराजुलुस सहित पालिका छोड्न चेतावनी

घुसको काण्ड बाहिरिएपछी बुंगलका मेयरलाई नाराजुलुस सहित पालिका छोड्न चेतावनी

Breaking News 1, Breaking News 2, Breaking News 3, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकाका स्थानीयले मेयरलाई बुङगल नगरपालिका छाड्न चेतावनी दिएको हाे । आज एक कार्यक्रमका बिच नारा लगाउदै स्थानीय सरकार बुङगलका मेयरलाई राजिनामा दिन चेतावनी दिएको स्थानीय रामचन्द्र जाेशीले बताए ।   बुङगल नगरपालिका मेयर जयबहादुर धामीले स्थानीयलाई जागिर लगाई दिने भन्दै कामना टेलिभिजनले न्युज प्रशारण गरेपछि स्थानीय सर्वसाधारण राजनैतिक दलका नेता कार्यक्रताहरुले नगरपालिका परिसरमा बुङगल नगरपालिकामा भ्रष्टाचार भएको भन्दै र मेयर अडियो काण्ड बारे आज नाराजुलुस सहित नगरपालिका घेराउ गरेका थिए ।    नारावाजी गर्दै स्थानीय सँगसँगै  नेकपा एमाले र विप्लव समुहको सयुक्त आयाेजनामा बुङगलका सर्वसाधारणले नगरपालिका घेराउ सहित नारा लगाएका थिए । नारामा "ए चाेर बुङगल छाेड, जनता लुट्न पाईदैन यस्तो मेयर हामीलाई चाहिदैन । तुरुन्तै राजिनामा देउ भ्रष्टाचार गर्न पाईदैन" जस्ता थिए ...
स्थानीयहरु मिलेर आफैले गरे सदरमुकाम सरसफाइ

स्थानीयहरु मिलेर आफैले गरे सदरमुकाम सरसफाइ

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको रिङ्गराेड स्थानीयले सरसफाइ गरेका छन । दशै नजिकिँदै गर्दा,जयपृथ्वी नगरपालिका चैनपुरका स्थानीयले सहरको रिङ्गराेड सरसफाइ गरेको हाे । स्थानीय समाजसेवी प्रेम बहादुर सिँह सम्राट सिँह घनश्याम राेकाया सहितकाले टाेलिले आज सरसफाइ गरेको हाे । स्थानीय समाजसेवी प्रेम सिँहकाे जेसिविले पानकाेट फुल देखि बजार सम्म फाेहर हटाउदै सरसफाइ गरिएको थियाे । स्वच्छ शहर सफा सहर बनाउन नगरपालिकाकाे भुमिका रहेता पनि, स्थानीय आफै जागेर यस्तो राम्रो कार्य गरेका हुन । रिङ्गराेड सरसफाइ गरेपछि मेयर चेतराज वजाल र उपमेयर सुरत सिँह रतन बस्ने टाेल पनि सफा देखिएकाे छ ।...
बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालकाे बझाङ भेला सम्पन्न

बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालकाे बझाङ भेला सम्पन्न

ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालकाे बझाङ भेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच,नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालकाे जिल्ला भेला सम्पन्न भएको हाे । बझाङ जिल्ला भेला बाट प्रवेशको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । निकट भेलामा प्रमुख अतिथि संगठनका व्युरो ईन्चार्ज दिपेन्द्र ऐरी विशिष्ट अतिथि बहुमत पार्टीका बझाङ जिल्ला ईन्चार्ज पार्वति सिंह अतिथिमा पार्टी केन्द्रीय सदस्य राम भट्ट ,संगठनका प्रदेश संयोजक जीवन थापा लगायतका नेताकाे उपस्थिति रहेको थियाे । बझाङ जिल्लामा भएको भेला बाट बहुमत निकट सँघठन गठन गरिएकाे हाे । सँघठनले सुशासनका विषयमा अगाडि बढ्दै भ्रष्टाचार न्युनिकरण गर्ने बताउनु भयाे करिव ८० जनाकाे उपस्थितिमा कार्यक्रम भएको हाे ।...
बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ

बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बझाङले आज चितुवाकाे छाला सहित एक जनालाई पक्राउ गरेको हाे । यहि ४ गते अन्दाजी १९:३० बजेको समयमा जिल्लाकाे जयपृथ्बी नगरपालिका वडा नम्बर १० चैनपुर बजारमा थलारा गाउँपालीका ८ गन्डाउनी बस्ने हरिलाल जोशीको छोरा खगेन्द्र राज जोशी पैदल हिडिरहेको बेला प्रहरीले पक्राउ गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय बाट प्र.नि.किशोर जोशीको कमाण्डमा खटिएकाे प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको हातमा बाेकेकाे सिमेन्टको कठ्ठा भित्र लुकाई छिपाई लैजादै गरेको फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भण्डारीले बताउनु भयाे । सिमेन्टको कट्टामा टाउको देखी पुच्छर सम्मको लम्बाई ८ फिट २ ईन्च र छातीको चौडाई ३ फिट २ ईन्च भएको सेतोमा कालो, खैरो रंगको बुट्टा भएको दाँत र पञ्जा सहितको चितुवाको छाला फे...
बझाङ क्रिकेटकाे ईतिहास

बझाङ क्रिकेटकाे ईतिहास

खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा क्रिकेटकाे सुरुवात २०५२ सालमा सुरु भएको हाे । २०५२ सालमा जिल्लामा क्रिकेटको उत्पत्ति भएको अर्थात खेल्न सुरु गरिएको हाे । त्यतिबेला एकेन्द्र बहादुर सिँह,ब्यासी पसलमा काम गर्ने बिमल ब्यासी,महेन्द्र खत्री रहेका थिए । उहाँहरुले जिल्लामा साना साना भाईहरुलाई खेल्न सिकाएकाे सन्तोष कुमार केशीले बताउनु भयाे । यतिबेला सानाे १० रुपैयाँ पर्ने बिपियल प्लास्टिककाे बल हुन्थ्यो,त्याे धेरै जम्प गर्ने भए पछि बलमा माेजा हालेर खेल्ने गरेको केशीकाे भनाइ छ । त्यतिबेला सन्तोष कुमार केशी ,बिकास बहादुर राय,केन्द्र बिष्ट बेदबहादुर सिँह बबिन सिँह गजेन्द्र रावल स्वर्गीय प्रकाश बहादुर छत्याल ,सुरेन्द्र भण्डारी, उपेन्द्र भण्डारी लगायतले हालकाे मल्लकाे घर नजिकै खेल्ने गर्थे । त्यतिबेला श्री सुर्मादेवि क्रिकेट क्लव २०५५ तिर गठन गरिएको थियाे । त्यसको अध्यक्षमा कन्थे खड्का,केश राेकाया सहितको नेत...
बझाङमा चरेस सहित एकजना पक्राउ

बझाङमा चरेस सहित एकजना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
जिल्ला प्रहरी कार्यालय बझाङले लागुऔषध (चरेश) सहित एक जना पक्राउ गरेको छ । बुङगल नगरपालिका गिराैबाट बुङगल नगरपालिका बिजगडा बजार जाँदै गरेको अवस्थामा रैसल्ली बस्ने बर्ष अन्दाजी ४१ का उज्ज्वल जाग्रीलाई पक्राउ गरेको डिएसपी युवराज भण्डारीले बताउनु भयाे । लागू अाैषध चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरि पक्राउ गरेर जार्गीलाई जिल्ला प्रहरी कार्यालय ल्याएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनलाई मिति २०८१।०५।२१ गते राती अन्दाजी २३;०० बजेको समयमा पक्राउ गरेको हाे । जाग्री गिरौबाट बुङ्गल नगरपालिका ४ बिजगडाबजार तर्फ लैजादै गरेको अवस्थामा कालो कलरको झोला भित्र पहेंलो प्लाष्टीकको कट्टामा चरेश जस्तो देखिने कालो पदार्थ कट्टा सहित ९ किलो ४ सय ३९ ग्राम तौल बराबरको लागु औषध चरेश लुकाई छिपाई लैजादै गरेको अवस्थामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बाट खटिगएको प्र.नि.किशोर जोशीको कम...
बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न

बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न

Breaking News 1, Breaking News 2, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाकाे दुर्गाथली गाउँपालीकामा जिल्ला सम्मेलन सुरुभएकाे थियाे । जिल्ला भरिका अखिल (क्रान्तिकारी) मा आवद्ध युवाहरुकाे भेलाबाट जिल्ला समिति गठन गरिएको हाे । आठौं जिल्ला सम्मेलनमा माअाेवादी केन्द्रका नेताहरु उपस्थिति थिए भने अखिल क्रान्तिकारीले निर्विरोध जिल्ला कमिटी गठन गरेको नेतृ रुमला जार्गीले बताउनु भयाे । आज सर्वसम्मत निर्वाचित समितिमा अध्यक्ष बम बहादुर धामी ,उपाध्यक्ष हिमाल खड्का ,उपाध्यक्ष गिता रोकाया सचिव राम ब बिक ,सह-सचिव बबिता जोशी सहसचिव निखिल सार्की ,कोषाध्यक्षमा अंजना बि.कसहित ४५ सदस्य जिल्ला समिति गठन गरिएको माअाेवादीकी नेतृ रुमला जार्गीले बताउनु भयाे ।...
सेतिले घर बगाएका गिरिलाई वडाध्यक्ष सिहंद्वारा सहयोग

सेतिले घर बगाएका गिरिलाई वडाध्यक्ष सिहंद्वारा सहयोग

घटना, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ परिङ्गालमा पहिराे खस्दा एक घर सेती नदिमा परेको छ । अविरल बर्षाले गर्दा करनराज गिरीकाे घर पुर्णरुपमा क्षेति भएको हाे । उनी दुखि भए पछि वडा नम्बर एक का अध्यक्ष करनजङग सिहले ३० हजार बराबरको राहत उपलब्ध गराउनु भएको छ । कामना टेलिभिजनकाे सहकार्यमा राहत उपलब्ध गराउदा गिरी परिवार निकै खुसि हुनुहुन्थ्यो, पिडाले थामि नसकेका करन करन आफै दुखि थिए झनै दुखि बनाएकाे थियाे गएको पहिराेले घर पुरी दिदा रातभरि पानी परेको थियाे विहानै जुरुक्क उठेर हेर्दा घरै सेती नदिकाे छेउमै पुगेको थियाे । स्थानीय सरकार छविसपाथिभेरा गाउँपालीकाले २ वटा टहरा बनाउने भनेपछि वडा अध्यक्ष सिँहले व्याक्तिगत सहयाेग गर्दै चर्पी निर्माण गर्ने सामाग्री हस्तान्तरण गर्नुका साथै लगाउने लुगाकपडा ११ थान टिन ,प्यान सेट ,पाईप सिमेन्ट हस्तान्तरण गर्नुभएको हाे । अहिले करनराज गिरीकाे...
जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या

जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : खाेड्पे चैनपुर सडक खण्ड अन्तर्गत जयपृथ्वी राजमार्ग अन्तर्गत रहेको बझाङकाे परिङगाल नजिकै पहिराे खस्दा सडक अवरुद्ध भएको हाे । आज विहान सडक माथिबाट पहिराे खस्ता आवतजावतमा समस्या परेको छ । जसका लागि जिल्ला प्रशासन बझाङले अवरुद्ध सडक खुलाउन सडक कार्यालयकाे डाेजरलाई सम्पर्क गरेको र चाडैं सडक खुल्ने प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलले बताउनु भयाे । माेषम परिवर्तनका कारण अहिले सडक जतासुकै अवरुद्ध हुँदै आएको छ । यसरी सडक अवरुद्ध हुदा यात्रुले भने दुख पाउने गरेका छन ।...

भाेपुर दरवार चम्किलो

समाचार
बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको भाेपुर दरवार चम्किलो देखिएको छ । भाेपुर स्थित पुरानो दरवार विहान हेर्दा टलक्क टल्केकाे देखेपछि चैनपुर बासिहरु खुसि देखिन्थे । अझै अचम्म परे मष्टा ढुङ्ग्रीका जनसमुदायहरु सधैं निस्याउराे देखिने दरवार रातारात झिलिमिली देखेपछि अच्चम परेको ढुङ्ग्रीका स्थानीयले बताए । कहिल्यै यस्तो झिलिमिलि टलक्क नटल्किने भाेपुर दरवार एकाएक परिवर्तन भएको देख्दा मान्छेलाई अचम्म लाग्याे तर याे अचम्म मान्नु पर्ने त्यस्तो केही थिएन । आज भदौ ७ गते राजा जयपृथ्वी बहादुर शाहाकाे १४८ अाैँ जन्मजयन्तिकाे अवश्वरमा जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारीका) इकाई अन्जना कामीकाे अध्यक्षतामा बनेको समितिले सहभागिता, केन्द्रीय सदस्य रुमला कुमारी जाग्रीको प्रमुख अतिथि, क्याम्पस सहप्रमुख तथा प्राध्यापक लालबहादुर बोहरा लगायतकाे सुरक्षाकर्मीहरुले भाेपुरदरवारलाई दियाे बालेर...
जन्मदिनमा चम्किलो बनेको भोपुर दरवार (तस्विर सहित)

जन्मदिनमा चम्किलो बनेको भोपुर दरवार (तस्विर सहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको भाेपुर दरवार चम्किलो देखिएको छ । भाेपुर स्थित पुरानो दरवार विहान हेर्दा टलक्क टल्केकाे देखेपछि चैनपुर बासिहरु खुसि देखिन्थे । अझै अचम्म परे मष्टा ढुङ्ग्रीका जनसमुदायहरु सधैं निस्याउराे देखिने दरवार रातारात झिलिमिली देखेपछि अच्चम परेको ढुङ्ग्रीका स्थानीयले बताए । कहिल्यै यस्तो झिलिमिलि टलक्क नटल्किने भाेपुर दरवार एकाएक परिवर्तन भएको देख्दा मान्छेलाई अचम्म लाग्याे तर याे अचम्म मान्नु पर्ने त्यस्तो केही थिएन । आज भदौ ७ गते राजा जयपृथ्वी बहादुर शाहाकाे १४८ अाैँ जन्मजयन्तिकाे अवश्वरमा जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारीका) इकाई अन्जना कामीकाे अध्यक्षतामा बनेको समितिले सहभागिता, केन्द्रीय सदस्य रुमला कुमारी जाग्रीको प्रमुख अतिथि, क्याम्पस सहप्रमुख तथा प्राध्यापक लालबहादुर बोहरा लगायतकाे सुरक्षाकर्मीहरुले भाेपुरदरवारलाई दियाे बा...
वेस्टर्नका विद्यार्थीलाई युनिग्लोबलले ४० प्रतिशत छात्रवृत्ति दिने

वेस्टर्नका विद्यार्थीलाई युनिग्लोबलले ४० प्रतिशत छात्रवृत्ति दिने

ताजा अपडेट, सुदूरपश्चिम
धनगढीको नेपाल वेस्टर्न कलेज र युनिग्लोबल कलेज काठमाडौं बीच सहकार्यको सम्झौता भएको छ । पोखरा विश्वविद्यालयद्वारा सम्बन्ध प्राप्त दुई कलेजहरूबीच छात्रवृत्ति, अनुसन्धान, र विद्यार्थीलक्षित कार्यक्रमहरूमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो । सम्झौताअनुसार, दुवै कलेजका विद्यार्थीहरूले एक-अर्काको कलेजमा अध्ययन र संकाय परिवर्तन गर्न पाउनेछन्। साथै, पाठ्यक्रममा समानता राख्ने प्रयास गरिनेछ। युनिग्लोबल कलेजले हरेक वर्ष १२ ओटा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने एकमात्र शैक्षिक संस्था रहेको प्रमुख डा. नरबहादुर बिष्टले बताए । यस कलेजले विदेशबाट प्राध्यापकहरू आमन्त्रित गरेर विद्यार्थीहरूलाई उद्यमशीलता र विदेश अध्ययन-अनुसन्धानमा सहभागी गराउँदै आएको उनले बताए। नेपाल वेस्टर्न कलेज धनगढीबाट मास्टर्स स्तरको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ४० प्रतिशत छात्रवृत्ति प्रदान गरिने बिष्टले ज...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज