Advertisement

बझाङ्गी समाज जापानको अध्यक्षमा थापा

Advertisement

जापान : बझाङ्गी समाज जापानको अध्यक्षमा थापा चयन भएको छन ।

जापान स्थित बझाङ बासिले समुन्नत समाजकाे निर्माणका लाई केही गर्नुपर्ने भन्दै खप्तड छान्ना घर भएका रमेश थापालाई बझाङ्गी समाज जापानको अध्यक्षमा चयन गरिएको जनाएको छ ।

बझाङ्गी समाजले आयोजना गरेको दशैँ को सुभकामना आदानप्रदान कार्यक्रमको अवशर पारी बझाङ्गी समाजलाई संसारकै पहिलो केन्दिय संगठन जापानको टोकियो शहरमा निर्माण गरिएको कुरा अध्यक्ष रमेश थापाले जानकारी दिनु भयाे ।

थापाकाे अध्यक्षतामा ११ सदस्यीय कमिटीको निर्माण गरिएको हाे । जसमा उपाध्यक्षमा प्रकास जंग सिंह (
जयपृथ्वी नगरपालिका महासचिवमा जनक राज मण्डेल छबिसपाथीभार गाउँपालीका सचिवमा चादनी महर जयपृथ्वी नगरपालिका कोषाध्यक्षमा सृजना महर कठायत खप्तड छान्ना गाउँपालीका सदस्यहरु
लक्ष्मी भण्डारी केदारस्यु गाउँपालीका सूर्य प्रकास उपाध्यय थलारा गाउँपालीका प्रवेश धामी साईपाल गाउँपालीका
प्रकाश कठायत मस्टा गाउँपालीका जय बहादुर सिंह जयपृथ्वी नगरपालिका उर्मिला सार्कि छबिस पाथीभरा गाउँपालीका बिबेक थापा खप्तड छान्ना गाउँपालीका
चयन भएका छन् ।

भने सल्लाहकार समितिमा विष्णु रसाईली थलारा गाउँपालीका प्रभु रोकाया (जिमाल) खप्तड छान्ना गाउँपालीका सिद्धराज कठायत खप्तड छान्ना गाउँपालीका
महेश रावल छबिस पाथीभरा गाउँपालीका चयन हुनु भएको छ ।

हाम्रो बझाङ्ग राम्रो बझाङ्ग को मुल नाराकासाथ भब्य समाहरोमा अर्गज तथा सल्लाहाकार प्रभु रोकाया ज्यू बाट दशैको टिका तथा आर्शिवाद ग्रहण का साथै बझाङ्गी समाज हरेक राम्रो कुरामा सधैभरी साथ सहयोग सल्लाह सुझाब रहने कुरा बताउनु भयो ।

१:-विशेष त जापान मा यो एक दशक को अन्तरालमा लगभग १ लाख को हाराहारीमा जापान मा विभिन्न भिजामा आउने क्रम जारीभएको हुदा यो अवस्थामा हामीले सिकेका जापानीज रुल रेगुलेसन , टाईमटेबुल तथा जापानको कल्चरको वारे सिकाउने प्रयास गर्दै विद्यार्थी ,SSW , गिनो जिसिस्यो , तोकु तेइगिनो , तथा डिपेन्डेन्ट का भाईबहिनीमा हुने काम तथा भाषाको बारेमा सक्दो सहयोग गर्ने,
२:-नेपाली ले नेपाली लाई नै गर्ने विभिन्न किसिमका ठग तथा धन्दाको प्रतिकार सहित कानुनी कारवाई का निम्ती कठोर बन्ने।

३:-विभिन्न चाडपर्ब तथा राम्रा संस्कृतिको जगेर्ना का निमित्त बिभिन्न भेला मा चिन जान माया ममता को आयोजना गरी मनोरञ्जन गर्ने भूमिका खेल्ने छौ।
यो यतिहासिक हाम्रो बझाङ्ग राम्रो बझाङ्ग को पहिलो भेटघाटमा ३० जना जतिको उत्साहजनक जनसहभागीता मा ( सबै को एक स्वर बझाङ्ग जिल्ला अघी बड ) रहेको थियो ।

साथै सुदूरपश्चिम समाजको अध्यक्ष बिकाश रोकाया तथा कोषाअध्यक्ष सुमित रोकाया ज्यू को पनि सहभागीतामा बझाङ्गी समाज जापान को उत्तर उत्तर प्रगतीको सुभकामना संगै सुदुरपश्चिम समाज र बझाङ्गी समाजको एकदम सौहार्दपूर्ण सहकार्य हुनु पर्नेमा जोड दिनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज