Advertisement

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्य

Advertisement

बझाङ : सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको छ ।

आज एक कार्यक्रमका विच सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको हाे ।

आफ्नै भवन स्थापना पछि छैटौं स्थापना तथा बार्षिक उत्सव कार्यक्रम गरिएको हाे । जयपृथ्वी नगरपालिकाकाे स्थानमा अवस्थित सशस्त्र प्रहरी बलकाे कार्यालय स्थापना भए पछि राम्रो सेवा सुविधा पाएको स्राेतकाे भनाइ छ ।

छैटौं स्थापना दिवस २०८१ मा सहायक बाहिनिपति प्रमुख अतिथि स.प्र.ब.उ.उद्बव न्याैपाने नम्वर ७ बाहिनी ,मुख्यालय कैलाली बाट उपस्थिति रहेका थिए । नेपालकाे राष्ट्रिय अखण्डता सर्वभाैमसत्ता र जनताकाे नैसर्गिक अधिकारकाे लागि शान्ति सुरक्षा प्रतिबद्धता मुल मन्त्र बाेकी सशस्त्र प्रहरी बल नेपाल २०५७ सालमा गठन भए पत्सात २०७५/२/२७ गतेको निर्णयले O&M २०७५ स्वीकृत पत्सात नम्बर २६ गणको दर्वन्धि स्वीकृत भई २०७५/६/१० गते स्थापना बझाङ जिल्ला सिमा सुरक्षाकाे लागि सशस्त्र प्रहरी जिल्ला बसेकाे थियाे ।

केही लामो समय जिल्ला कृषि ज्ञानकेन्द्रमा बसेर सुरक्षा गरिरहेको प्रहरी बलले आफ्नै भवनमा बार्षिक उत्सव बनाएको छ । जिल्लामा अवस्थित सुरक्षाबलले छैटौं स्थापना दिवसका दिन धार्मिक तथा पर्यटकीय स्थलहरुमा सरसफाइ वृक्षारोपण ब्यावसायिक प्रतियोगिताहरु गर्दै विभिन्न कार्यक्रमहरुकाे पुरस्कार पनि पाएका थिए ।

छैटौं बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि सहायक बाहिनीपति उद्बव बहादुर न्याैपानेले दिप प्रजलन गर्दै कार्यक्रमकाे उद्घघाटन गर्नु भएको थियाे,कार्यक्रममा बिशिस्ट अतिथि जयपृथ्वी नगरपालिका मेयर चेतराज वजाल प्रमुख जिल्ला अधिकारी डिएसपी युवराज भण्डारी सहित स्थानीय जनसमुदाय सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि पत्रकार सञ्चारकर्मी जग्गादाता रहेका थिए । यस गुल्ममा अहिले स.प्र.ना.उ. दुर्गा प्रसाद भट्ट रहेका छन ।

उत्सव कार्यक्रममा सशस्त्र प्रहरी बललाई जग्गा उपलब्ध गराउने नरेन्द्र सिँहलाई सहायक बाहिनिपति न्याैपानेले खादा सहित सम्मान गर्नु भएको हाे । कार्यक्रममा सास्कृतिक नृत्यनाटक सहित शन्देसमुलक प्रस्तुति सहित राखिएको थियाे । सहयाेग गर्ने सबैलाई सशस्त्र प्रहरी बल नेपाल बझाङले धन्यवाद दिदै सधैं नेपाली भुमि र जनसमुदायको सुरक्षामा रहेको डिएसपी दुर्गा प्रसाद भट्टले बताए । कार्यक्रममा अहिलेसम्म राम्रो काम गर्ने प्रहरीलाई सम्मान सहित पुरस्कृत गरिएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज