मन्त्रालयकाे कडा चेतावनी पैशा उठाउन संलग्न रहेको गृहलाई कार्वाही गर्न माग
धनगढी
सुदुरपश्चिम प्रदेश सरकार भुमि ,व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कडा चेतावनी दिएको छ ।
पछिल्लो समय केही गृहले सरकारमा सहभागी मन्त्रीकाे स्वकीय हु भन्दै नानाथरी नाम जाेडेर पैशा उठाउदै आएको बिषयमा मन्त्रालयकाे गम्भीर ध्यानाकर्षण भएको मन्त्रीमा प्रमुख स्वकीय सचिव नवीन थापाले बताए ।
प्रमुख स्वकीय सचिव रहेका थापाले एक विज्ञप्ति मार्फत भनेका छन । हाम्रो नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारकाे कृषि मन्त्रालय सम्मालिरहेकाे छ । यसै विच एक गृह अनावश्यक रुपमा खेलिरहेको देखिन्छ । हामी र हाम्रो पार्टीले यस्तो बदनाम हुने र गर्ने कुनै पनि ब्याक्तिलाई छाेड्ने छैन ।
हाम्रो मन्त्रालय बाट भन्दै,अपरिचित कुनै ठग मान्छेले पैशा उठाएको प्रति मन्त्री र मन्त्रीका प्रमुख स्वकीय सचिवको गम्भीर ध्यानाकर्षण भएको छ । साथी पार्टीको पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै,प्रहरी कार्यालयमा उजुरी पनि दर्त...










