अनेरास्ववियुलाई उचाइमा पुर्याउनु पर्छ नेता-कमल
अनेरास्ववियुलाई उचाइकाे केन्द्रमा पुर्याउन आफू लागिपरेको अनेरास्ववियु सुदुरपश्चिम प्रदेश सचिव कमल राेकायाले बताए ।
राेकाया विगत लामाे समय देखि अनेरास्ववियुकाे विभिन्न पदमा बसेर काम गरिरहेका छन,भने उनी अहिले सुदुरपश्चिम प्रदेश कमिटीकाे सचिव पनि हुन । नेता र नेतृत्वमा हुनुपर्ने गुणकाे बारेमा उनलाई धेरै ज्ञान भएको उनी निकट एक स्राेतले बताए ।
दुर्गम बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीका हालकाे वडा नम्बर ४ परिछाना भन्ने ठाउँमा जन्मेका राेकायाले स्कुलले जीवन देखि नै राजनीति सुरु गर्नु भएको हाे । राजनीतिमा सानैदेखि रुचि राख्ने उनले भने,सुख र दुखका दिनहरूमा पनि राजनीतिकाे परियाचित शब्द लाई कहिल्यै भुलेनन ।
लामाताेला माध्यामिक विद्यालयमा बढाई सँगसँगै विद्यार्थी राजनीति सुरु गरेका कमल राेकायाले धनगढी कञ्चनपुरमा पनि निरन्तर अगाडि बढिरहेको पाईन्छ । बझाङ जिल्लाकाे उच्च राजनीतिमा पर्न सफल युव...










