Advertisement

बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने, पुरस्कार एक लाख बढि

Advertisement

बझाङ : बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ मा प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ ।

छविस पाथीभेरा गाउँपालीकाकाे वडा नम्बर एक बगडगाउँमा वडा अध्यक्ष कप भलिबल हुने भएको हाे । जिल्लाकाे छविस पाथिभेरा वडा नम्बर १ ले बडा दशैकाे उपलक्ष्यमा भलिबल प्रतियोगिता राखेको जनाएको छ ।

कार्यक्रम यहीँ १९ गते बाट सञ्चालन हुने भएको छ । दशै तथा शुभदिपावलीकाे अवसरमा छविस वडा नम्बर एकले खुला भलिबल प्रतियोगिता राखेको अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, वडा नम्बर एक का युवाहरुकाे सकृयतामा केही वडाकाे अर्थिक सहयाेग सहित युवाकाे एकिबद्दतामा कार्यक्रम हुन लागेको हाे ।

यहीँ १९ गते देखि सञ्चालन हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित केन्द्रीय कलाकार र स्थानीय कलाकारकाे बेजोड प्रस्तुति रहने  साँस्कृतिक सँयाेजक महेश धामीले बताउनु भयाे । भलिबलमा प्रथम पुरस्कार १ लाख १ हजार ६ सय २० दृतिय पुरस्कार ५१ हजार ६ सय २० तृतीय पुरस्कार २६ हजार ६ सय २० सान्त्वना पुरस्कार ८ हजार ६ सय २० रहेको छ । जसमा उत्कृष्ट खेलाडी लाई सम्मान गरिने भएको बताए । टिम दर्ता शुल्क ५ हजार रहेको छ टिम दर्ता यहीँ १८ गते सम्म गर्न पाईने भएको हाे ।

भलिबल सँयाेजकमा खगेन्द्र गिरी,निरन्जन रावल ,प्रकाश सिँह,विकास रावल नन्दराज अाेझा रहेका छन । कार्यक्रम बगडगाउँकाे स्कुलमा हुने भएको छ । कार्यक्रममा कृषि प्रदर्शनी र स्थानीय माग ,फाग,भस्साे, डेउडा सहितका कार्यक्रम पनि रहेको युवा प्रकाश गिरीले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज