Advertisement

खेलकुद

एनपीएल अक्सन : लुम्बिनीको सबैभन्दा बढी खर्च, कुन खेलाडी कुन टीममा परे? (सूचीसहित)

एनपीएल अक्सन : लुम्बिनीको सबैभन्दा बढी खर्च, कुन खेलाडी कुन टीममा परे? (सूचीसहित)

खेलकुद
आगामी मंसिरमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार अक्सनमार्फत विभिन्न ८ टोलीले खेलाडी खरिद गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौँमा भएको अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा खेलाडी विभाजन गरिएको थियो। यसअघि नै घोषणा गरिएका मार्की खेलाडी बाहेकलाई प्रत्येक टिमले समान १०÷१० खेलाडी अक्सनमार्फत छानिएको हो। सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी ८ वटा टिमले शनिबार ५ देखि १५ लाखसम्ममा विभिन्न खेलाडी खरिद गरेका हुन्। ग्रेड ‘ए’ र ‘सी’ का समान ३ र ग्रेड ‘बी’ का ४ खेलाडी खरिद गरेका हुन्। आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने यस लिगका लागि खेलाडी खरिदमा सबैभन्दा धेरै लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ हजार खर्च गरेका छन्।     सु...
बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने

बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ मा प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । छविस पाथीभेरा गाउँपालीकाकाे वडा नम्बर एक बगडगाउँमा वडा अध्यक्ष कप भलिबल हुने भएको हाे । जिल्लाकाे छविस पाथिभेरा वडा नम्बर १ ले बडा दशैकाे उपलक्ष्यमा भलिबल प्रतियोगिता राखेको जनाएको छ । कार्यक्रम यहीँ १९ गते बाट सञ्चालन हुने भएको छ । दशै तथा शुभदिपावलीकाे अवसरमा छविस वडा नम्बर एकले खुला भलिबल प्रतियोगिता राखेको अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, वडा नम्बर एक का युवाहरुकाे सकृयतामा केही वडाकाे अर्थिक सहयाेग सहित युवाकाे एकिबद्दतामा कार्यक्रम हुन लागेको हाे । यहीँ १९ गते देखि सञ्चालन हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित केन्द्रीय कलाकार र स्थानीय कलाकारकाे बेजोड परश्तुति रहने साँस्कृतिक सँयाेजक महेश धामीले बताउनु भयाे । भलिबलमा प्रथम पुरस्कार १ लाख १ हजार ६ सय २...
बाबरले छाडे पाकिस्तानको कप्तानी

बाबरले छाडे पाकिस्तानको कप्तानी

खेलकुद
१६ असोज, काठमाडौं – पाकिस्तानका ब्याटर बाबर आजमले ओडीआई र टी-२० आईबाट कप्तानी छाडेका छन् । टी-२० विश्वकपमा खराब प्रदर्शनपछि आलोचना खेप्दै आएका उनले कप्तानी छाड्ने निर्णय लिएका हुन् । सामाजिक सञ्जाल मार्फत उनले ब्यक्तिगत विकास र अझ इनर्जीको लागि कप्तानी छाडेको जनाएका छन् । गतवर्ष एकदिवसीय विश्वकपमा सेमिफाइनल पुग्न नसकेपछि बाबरले तीनै संरचनाबाट कप्तानी छाडेका थिए । त्यसपछि पाकिस्तानले टेस्टमा सन मकसुद र टी-२० क्रिकेटमा शाहिन शाह अफ्रिदीलाई कप्तान बनाएको थियो । अफ्रिदीले केही खेलमा कप्तानी गरेपछि छाडेका थिए । त्यसपछि बाबर पुन गत अप्रिलमा पाकिस्तानको सिमित ओभरको कप्तान नियुक्त भएका थिए । वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजम पछिल्लो समय लयमा छैनन् । टोली भित्रको गुट र आन्तरिक राजनीति कारण पाकिस्तानले पछिल्लो समय लगातार खराब प्रदर्शन गर्दै आएकोछ । बाबरले छाडेसँगै अव मोहम्मद रिजव...
बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने, पुरस्कार एक लाख बढि

बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने, पुरस्कार एक लाख बढि

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ मा प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । छविस पाथीभेरा गाउँपालीकाकाे वडा नम्बर एक बगडगाउँमा वडा अध्यक्ष कप भलिबल हुने भएको हाे । जिल्लाकाे छविस पाथिभेरा वडा नम्बर १ ले बडा दशैकाे उपलक्ष्यमा भलिबल प्रतियोगिता राखेको जनाएको छ । कार्यक्रम यहीँ १९ गते बाट सञ्चालन हुने भएको छ । दशै तथा शुभदिपावलीकाे अवसरमा छविस वडा नम्बर एकले खुला भलिबल प्रतियोगिता राखेको अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, वडा नम्बर एक का युवाहरुकाे सकृयतामा केही वडाकाे अर्थिक सहयाेग सहित युवाकाे एकिबद्दतामा कार्यक्रम हुन लागेको हाे । यहीँ १९ गते देखि सञ्चालन हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित केन्द्रीय कलाकार र स्थानीय कलाकारकाे बेजोड प्रस्तुति रहने  साँस्कृतिक सँयाेजक महेश धामीले बताउनु भयाे । भलिबलमा प्रथम पुरस्कार १ लाख १ हजार ६ सय...
“युवा समाजसेवि साउद द्रारा खेलाडीलाई फुटबल हस्तान्तरण “

“युवा समाजसेवि साउद द्रारा खेलाडीलाई फुटबल हस्तान्तरण “

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरिगङ्ग न पा वडा न ५ अन्डैया निवासी समाजसेवि करन साउद द्रारा वडाका युवालाई खेलकुदमा प्रेरित गर्नेको लागि फुटबल हस्तान्तरण गर्नु भएको छ। बिगत लामो समय देखि राजनीति सङ्गै समाजसेवामा सकृय साउद ।वडामा हुने थुप्रै समस्या सङ्ग साथ सहयोग गर्दै आउनु भएको छ। समाजसेवा नै धर्म हो भन्ने उहाँ । उहाँ भन्नू हुन्छ पछिल्लो चरणमा थुप्रै युवाहरु लागुपदार्थमा लागेका ले युवालाई सिर्जनात्मक कार्य जस्तै खेलकुदको माध्यम द्रारा उहाँहरु प्रेरित गर्ने कुरा बताउनु भयो। उहाँले भन्नू भयो खेल एउटा पहिचान र अनुशासन हो खेलको माध्यम द्रारा पनि नेपाललाई बिश्व माझ चिनाउन सक्ने कुरा व्यक्त गर्नु भयो। साउद भन्नू हुन्छ प्रतेक वडामा भएका युवाहरुलाई सहि ठाउँ र साथ सहयोग गर्नु हामी सबैको दायित्व हो भन्ने कुरा व्यक्त गर्नु भयो ।कतिपय राज्यका नजर नगएको ठाउँमा थुप्रै चोटि समाजसेवि साउदले सहयोग गर्दै आउनु भएको छ्।...
विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने छ । नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेपनि सुरुवाती २ खेल गुमाएको नेपालले अपेक्षित नतिजा हात पार्न सकेको छैन । पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानडाविरुद्ध हालसम्म ४ ओडीआई खेलेको नेपालका लागि उत्तर अमेरिकी टोलिविरुद्ध बेहोरेको यो नै पहिलो हार हो ।   दोस्रो खेलमा ओमानविरुद्ध ३ परिवर्तनसहित मैदान उत्रिएपनि नेपाल १ विकेटले पराजित भएको थियो । यस खेलमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि जित हासिल गर्न सकेको थिएन । गुल्सन झाले अर्धशतक प्रहार गर्दै पाँच विकेट ...
बझाङ क्रिकेटकाे ईतिहास

बझाङ क्रिकेटकाे ईतिहास

खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा क्रिकेटकाे सुरुवात २०५२ सालमा सुरु भएको हाे । २०५२ सालमा जिल्लामा क्रिकेटको उत्पत्ति भएको अर्थात खेल्न सुरु गरिएको हाे । त्यतिबेला एकेन्द्र बहादुर सिँह,ब्यासी पसलमा काम गर्ने बिमल ब्यासी,महेन्द्र खत्री रहेका थिए । उहाँहरुले जिल्लामा साना साना भाईहरुलाई खेल्न सिकाएकाे सन्तोष कुमार केशीले बताउनु भयाे । यतिबेला सानाे १० रुपैयाँ पर्ने बिपियल प्लास्टिककाे बल हुन्थ्यो,त्याे धेरै जम्प गर्ने भए पछि बलमा माेजा हालेर खेल्ने गरेको केशीकाे भनाइ छ । त्यतिबेला सन्तोष कुमार केशी ,बिकास बहादुर राय,केन्द्र बिष्ट बेदबहादुर सिँह बबिन सिँह गजेन्द्र रावल स्वर्गीय प्रकाश बहादुर छत्याल ,सुरेन्द्र भण्डारी, उपेन्द्र भण्डारी लगायतले हालकाे मल्लकाे घर नजिकै खेल्ने गर्थे । त्यतिबेला श्री सुर्मादेवि क्रिकेट क्लव २०५५ तिर गठन गरिएको थियाे । त्यसको अध्यक्षमा कन्थे खड्का,केश राेकाया सहितको नेत...
नेपाल क्यानडासँग पराजित, बनायो खराब रेकर्ड

नेपाल क्यानडासँग पराजित, बनायो खराब रेकर्ड

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं:  नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए । ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए । त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओेभ...
नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
१२ भदौ, धनगढी - दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।     दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्‍यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् ।     खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।     नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी ट...
बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

खेलकुद
६ भदौ, धनगढी - घरेलु टोली नेपाल काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा समूह विजेता बन्न सफल भएको छ ।   बिहीबार भएको खेलमा बंगलादेशमाथि २-१ गोलको जित निकालेको नेपाल समूह ‘ए’ को विजेता बनेको हो । नेपालसँग पराजित बंगलादेश भने यस समूहको उपविजेता बनेको छ ।   नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।   त्यसअघि भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । अब, नेपालले समूह ‘बी’को उपविजेतासँग खेल्ने छ । श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।     सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि समीर तामाङ र निराजन धामीले एक-एक ग...

यू-२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बंगलादेश आज खेल्दै

खेलकुद
६ भदौ, धनगढी - साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । समूह एबाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका यी दुई टोली बीचको खेलले समूह ए को विजेता टुङ्गो लाग्नेछ । पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । त्यसपछि अर्को खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले हराएपछि नेपाल र बंगलादेश एक खेल अघि नै सेमिफाइनल पुगेका हुन् । श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ । बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ए को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्ने छ । समूह बीमा रहेको भारतसँगको सम्भावित सेमिफाइनल भेट टार्नका लागि नेपाल समूह एको विजेता बन्ने लक्ष्यमा छ । समूह बीमा शु...
गौरिगंगा कि मनिसाले भुटानमा जारी साफ च्याम्पियनसिप मा कराते बाट रास्ट्र लाई स्वर्ण पदक दिलाएकि छन ।

गौरिगंगा कि मनिसाले भुटानमा जारी साफ च्याम्पियनसिप मा कराते बाट रास्ट्र लाई स्वर्ण पदक दिलाएकि छन ।

अन्तर्राष्ट्रिय, खेलकुद, दैनिक, मुख्य समाचार
२०८१ श्रावण ०४भुटानको राजधानि थिम्पुमा हुदैगरेको ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलाली जिल्ला गौरिगंगा कराँते कि खेलाडी मनिषा बोहराले देशको लागि स्वर्ण पदक दिलाउन सफल भएकि छन्। भुटानमा भएको ५६ औँ राष्ट्रिय कराँते प्रतियोगिता तथा ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा जिल्ला र प्रदेश बाट स्वर्णपदक जित्दै राष्ट्रिय प्रतियोगितामा गौरिगंगाका कराँते खेलाडी १४/१५ बर्ष मुनिका ६१ केजि तौलमा मनिषा बोहरा र ४० केजि तौलमा कंचन बोहरा भएका थिए । जसमध्ये ५६ औँ राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्णपदक जितेर राष्ट्रिय टोलिमा पर्न सफल मनिषा बोहरा ८ औँ साफ च्याम्पियनसिप सहभागी हुने अवसर प्राप्त गरेकि हुन्। कंचन बोहरा फाइनलमा अन्तिम ६ सेकेन्डमा १ अंक को फरकमा हार बेहर्नु परेको थियो ।भने उनले सुदुरपश्चिमलाइ रजत पदक दिलाउन सफल भएकि थिइन। मनिषा बोहरा र कंचन बोहरा एकदमै होनह...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज