गौरिगङ्ग न पा वडा न ५ अन्डैया निवासी समाजसेवि करन साउद द्रारा वडाका युवालाई खेलकुदमा प्रेरित गर्नेको लागि फुटबल हस्तान्तरण गर्नु भएको छ। बिगत लामो समय देखि राजनीति सङ्गै समाजसेवामा सकृय साउद ।वडामा हुने थुप्रै समस्या सङ्ग साथ सहयोग गर्दै आउनु भएको छ। समाजसेवा नै धर्म हो भन्ने उहाँ ।
उहाँ भन्नू हुन्छ पछिल्लो चरणमा थुप्रै युवाहरु लागुपदार्थमा लागेका ले युवालाई सिर्जनात्मक कार्य जस्तै खेलकुदको माध्यम द्रारा उहाँहरु प्रेरित गर्ने कुरा बताउनु भयो। उहाँले भन्नू भयो खेल एउटा पहिचान र अनुशासन हो खेलको माध्यम द्रारा पनि नेपाललाई बिश्व माझ चिनाउन सक्ने कुरा व्यक्त गर्नु भयो। साउद भन्नू हुन्छ प्रतेक वडामा भएका युवाहरुलाई सहि ठाउँ र साथ सहयोग गर्नु हामी सबैको दायित्व हो भन्ने कुरा व्यक्त गर्नु भयो ।कतिपय राज्यका नजर नगएको ठाउँमा थुप्रै चोटि समाजसेवि साउदले सहयोग गर्दै आउनु भएको छ्।

