Advertisement

Breaking News 3

रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले तिस हजार हस्तान्तरण गरेकाछन

रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले तिस हजार हस्तान्तरण गरेकाछन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
कैलालि जिल्ला को गौरिगङ्गा नगरपालिका अण्डैया मा जारि रोयल युनाइटेड युथ पावर ले आयोजना गरेको २०८२ प्रथम फुटवलकप शिवशक्ति युथ कल्ब रत्तिपुर ले हात पारेको छ । say no to drugs say yas to life भन्ने नारा का साथ आदर्श सुधार केन्द्र को आयोजना मा सुरुवाद भएको सो खेल मा जिल्ला भरि बाट १६ वटा टिम ले भाग लिएका थिए भने उकृष्ट प्रदर्शन गर्दै संघर्शसिल गाउले युथ क्लब र शिवशक्ती युथ क्लब फाइनल प्रबेश गरेका थिए । हिजो भएको अन्तिम खेल मा शिवशक्तिले एक गोल गर्दै ट्रफि उचालेको थियो , प्रथम पुरस्कार तिस हजार थियो । भने दोस्रो हुने लाइ आदर्श सुधार केन्द्र ले पन्ध्र हजार हस्तान्तरण गरेको थियो प्रथम हुनेलाइ समाजसेवि युवा नेता पुर्व खेलाडि खेल प्रेमि नेपाल खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरिले आफ्नो ब्याक्तिगत तर्फ बाट रु ३० हजार हस्तान्तरण गरेका छन ।...
देउवा हेपिएको भन्दै कांग्रेस त्याग, बुङ्गलका कृष्ण कामी एमाले प्रवेश : ऐन महरको पक्षमा लहर बढ्दै

देउवा हेपिएको भन्दै कांग्रेस त्याग, बुङ्गलका कृष्ण कामी एमाले प्रवेश : ऐन महरको पक्षमा लहर बढ्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: चुनावी माहोल दिनानुदिन तातिँदै गएको बेला बुङ्गल नगरपालिकाबाट आएको पछिल्लो राजनीतिक घटनाक्रमले समीकरण झनै फेरिने संकेत दिएको छ । बुङ्गलका स्थानीय नेता कृष्ण कामीले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले प्रतिनिधिसभा उम्मेदवार ऐन महरलाई जिताउन एमालेमा समाहित भएको बताएका छन् । स्थानीय स्तरमा सक्रिय र प्रभावशाली मानिएका कामीको एमाले प्रवेशलाई सामान्य घटना नभई राजनीतिक सन्देशका रूपमा हेरिएको छ। कांग्रेसभित्र देखिएको असन्तुष्टि र विशेषगरी सुदूरपश्चिमका नेता शेरबहादुर देउवालाई पार्टीभित्रैबाट गरिएको हेपाहा व्यवहारप्रति असहमति जनाउँदै आफूले पार्टी त्यागेको उनको भनाइ छ। “जसले सुदूरपश्चिमको नेतृत्व गर्‍यो, त्यही व्यक्तिलाई आफ्नै पार्टीभित्र अपमानित गर्ने प्रवृत्ति देखियो । यस्तो संस्कार स्वीकार्य छैन,” उनले निकटस्थहरूसँग बताएका छन् । कांग्रेसभित्रको गुटगत राजन...
बुंगलमा ऐन महरको शक्ति प्रदर्शनः घरदैलोमा थामिनसक्नु भीड

बुंगलमा ऐन महरको शक्ति प्रदर्शनः घरदैलोमा थामिनसक्नु भीड

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङः बझाङको बुंगल नगरपालिका आज असाधारण राजनीतिक माहोलले तातेको छ । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले बुंगलमा प्रबेस गरि दहबगरबाट घरदैलो अभियान सुरु गर्न पुगेसँगै स्थानीय बासिन्दाको उत्साह देखेर समर्थकहरू नै चकित परे । बिहानैदेखि सडक, गल्ली र चौतारीहरूमा जम्मा भएको भीडले बुंगलमा चुनावी तापमान कति माथि पुगेको छ भन्ने संकेत दिएको छ । दहबगरबाट सुरु गरिएको घरदैलो अभियान सामान्य कार्यक्रम जस्तो देखिएन । स्थानीय युवा, महिला, ज्येष्ठ नागरिकदेखि पहिलो पटक मतदान गर्ने मतदातासम्मको बाक्लो उपस्थिति थियो । धेरैले हात मिलाउँदै, फूलमाला लगाउँदै र नाराबाजी गर्दै स्वागत गरेका दृश्यहरूले बुंगलमा महरप्रतिको समर्थन खुलेर देखिएको समर्थकहरूको दाबी छ । कतिपय स्थानमा त घरदैलो टोली अघि बढ्नै नसक्ने गरी भीड जम्मा भएको बताइएको छ । २०७९ सालको निर्वाचनमा झिनो ९९८ मतान्...
बझाङमा नयाँ शक्तिप्रति आकर्षण बढ्दै : राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शैलेस सिंह केन्द्रमा

बझाङमा नयाँ शक्तिप्रति आकर्षण बढ्दै : राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शैलेस सिंह केन्द्रमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङः आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बझाङको राजनीतिक माहोल नयाँ मोडमा देखिन थालेको छ। वर्षौँदेखि एउटै राजनीतिक ध्रुवमा घुमिरहेको जिल्लाको मतदातामा यसपटक परिवर्तनको चाहना स्पष्ट देखिन्छ । विशेषगरी पुराना दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै केही मतदाता नयाँ शक्तितर्फ आकर्षित भइरहेको विश्लेषण गरिएको छ । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शैलेस सिंह यतिबेला चर्चाको केन्द्रमा छन् । सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा आफ्ना धारणा राख्दै आएका सिंहले आफू सामान्य परिवारबाट संघर्ष गर्दै व्यवसाय क्षेत्रमा स्थापित भएको, इमान्दार कमाइबाट सम्पत्ति आर्जन गरेको र शिक्षासँगै विभिन्न क्षेत्रमा लगानी गरी युवालाई रोजगारी सिर्जना गरेको दाबी गर्दै आएका छन् । सिंहले आफ्नो शिक्षण संस्था र व्यवसायमार्फत सयौँलाई रोजगारी दिएको तथा जेहेन्दार विद्यार्...
सामाजिक संजालमा बैंकदेखि व्यवसायसम्म विवादै विवादका प्रश्न: प्रतिनिधिसभा दौडमा सिंहमाथि विश्वासको संकटhttps://kamanatoday.com/2026/02/13/10/18/00/18406/

सामाजिक संजालमा बैंकदेखि व्यवसायसम्म विवादै विवादका प्रश्न: प्रतिनिधिसभा दौडमा सिंहमाथि विश्वासको संकटhttps://kamanatoday.com/2026/02/13/10/18/00/18406/

Breaking News 1, Breaking News 2, Breaking News 3, बझाङ, मुख्य समाचार
बझाङ : प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवार बनेका शैलेस सिंह यतिबेला सामाजिक सञ्जाल र स्थानीय तहमा विभिन्न आर्थिक, व्यावसायिक तथा पारदर्शितासम्बन्धी प्रश्नहरूको घेरामा परेका छन् । सिंहले हालै सामाजिक सञ्जालमार्फत आफू सामान्य परिवारबाट संघर्ष गर्दै सफल व्यवसायी बनेको, इमान्दार कमाइबाट सम्पत्ति आर्जन गरेको, सयौँलाई रोजगारी र छात्रवृत्ति दिएको तथा आफूमाथि लगाइएका आरोपहरू ‘भ्रमपूर्ण’ भएको दाबी गरेका छन् । उनले बैंक सेवाकाल उत्कृष्ट रहेको भन्दै प्रमाणसमेत सार्वजनिक गरेका छन् । तर, उनको दाबी र सामाजिक सञ्जालमा उठिरहेका आरोपबीच स्पष्टता नआउँदा थप प्रश्न जन्मिएका छन् । सिंह केही वर्ष अघि मेघा बैंक लिमिटेडमा कार्यरत थिए । उनले छोटो समयमा पदोन्नति र पुरस्कार पाएको दाबी गर्दै आफू उत्कृष्ट कर्मचारी रहेको बताएका छन् । उनले सार्वजनिक गरेको अनुभव प्रमाणपत्रमा भ...
२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देशको राजनीति फेरि एकपटक तरंगित बनेको छ । राजनीतिक दलहरू पुनः चुनावी मैदानमा उत्रिएका छन् भने जनतामा पनि यसपटकको निर्वाचनप्रति असाधारण चासो देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘पुराना शक्ति बनाम नयाँ विकल्प’ को रूपमा हेरिएको छ । यही राष्ट्रिय माहोलबीच सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बझाङमा पनि चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दो छ । भौगोलिक रूपमा दुर्गम, विकासका हिसाबले पछाडि पारिएको र राजनीतिक चेतनाका हिसाबले भने सधैं सचेत मानिने बझाङमा यसपटकको प्रतिस्पर्धा निकै रोचक र अर्थपूर्ण देखिएको छ । मतदाताको मनोविज्ञान बुझ्न २०७९ सालको निर्वाचन परिणामलाई फर्केर हेर्नैपर्ने हुन्छ । २०७९ सालमा बझाङमा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ६२ हजार १ सय २ मत अर्थात ५०.७५ प्रतिशतले मतदान गरेका थिए । खसेको मतमध्ये ५...
प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न  परिचय

प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न परिचय

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, विचार
परिचय: लोकतान्त्रिक शासन प्रणालीमा विधायिका राज्यको मेरुदण्ड मानिन्छ। नेपालको सन्दर्भमा प्रतिनिधि सभा नीतिनिर्माण, कानुन निर्माण र कार्यपालिकामाथि निगरानी गर्ने सबैभन्दा महत्वपूर्ण संस्था हो। त्यसैले प्रतिनिधि सभाको सदस्य (सांसद) बन्नु केवल राजनीतिक पद प्राप्त गर्नु मात्र होइन, यो गहिरो संवैधानिक, नैतिक र बौद्धिक जिम्मेवारी वहन गर्नु हो। तर पछिल्ला वर्षहरूमा सांसद चयन प्रक्रियाप्रति उठिरहेका प्रश्नहरूले यो पदको गरिमा क्रमशः कमजोर बन्दै गएको संकेत गर्छन्। सैद्धान्तिक पृष्ठभूमि राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र के. सी. का अनुसार लोकतन्त्रको गुणस्तर त्यसमा संलग्न नेतृत्वको बौद्धिक क्षमता, अनुभव र नैतिक धरातलसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। उहाँको विश्लेषणमा “लोकतन्त्र केवल प्रक्रिया होइन, यो परिपक्व राजनीतिक संस्कृतिको परिणाम हो।” यदि प्रतिनिधि चयनमा योगदान, विचार र अनुभवभन्दा सस्तो लोकप्...
मष्टाधाममा शिला राखियो शिला राख्दा सर्प को दर्सन ।

मष्टाधाममा शिला राखियो शिला राख्दा सर्प को दर्सन ।

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा अवस्थीत मष्टाधाममा शिला राखिएको छ । सोमबार मष्टाधाममा रहेका ३ मुख्य सहित १२ वटै धामहरुमा शिला राखिएको हो । मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले १२ वटा मष्टाधाममा शिला राखिएको बताए । उनले मष्टका मुख्य ३ वटा दुधे मष्टा, दाडे मष्टा र जलान्धरी मष्टामा पनि मष्ट देवताको शिला राखिएको बताए । त्यसबाहेक ४ पञ्चाङ्गनमा मुर्ति स्थापित गरिएको अध्यक्ष साउँदले बताए । उनले पञ्चाङ्गनमा कालिका, गणेश, बिष्णु र लक्ष्मीको मुर्ति स्थापित गरिएको बताए । दुधे मष्टामा शिला राख्दा देखियो सर्प यसैबिच धाममा रहेको दुधे मष्टामा शिला राख्ने क्रममा सर्प देखिएको छ । शिला राख्ने क्रममा दुधे मष्टाको मन्दिरमा सर्प देखिएको अध्यक्ष साउँदले बताए । सर्प देखिने सिजन नभएपनि मन्दिरमा सर्प देखिनुलाई देवताको चमत्कारका रुपमा लिन थालिएको छ । अध्यक्ष गणेश साउँदले ...
१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो

१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो काठमाडौं । नेपाल गोजुरीयो कराते–दो संघको आयोजनामा राजधानी काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न १०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगिता उत्साहपूर्ण वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ। देशभरका उत्कृष्ट कराते खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी गौरीगंगा कराते डोजोले ऐतिहासिक सफलता हात पार्दै ६ स्वर्ण, १ रजत र २ कास्य पदकसहित टिमतर्फ तेस्रो स्थान हासिल गर्न सफल भएको छ। सीमित स्रोतसाधन र विभिन्न अभावका बाबजुद पनि प्रशिक्षक अशोक चन्दको निरन्तर मेहनत, अनुशासित प्रशिक्षण र लगनशीलताको प्रतिफलस्वरूप गौरीगंगा कराते डोजोले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको छ। यस प्रतियोगितामा प्राप्त उपलब्धिले डोजोक...

बझाङमा एमालेबाट उम्मेदवार फेरबदल : ऐन महर सिफारिस, अफिलाल ओखेडा ब्याक

बझाङमा एमालेबाट उम्मेदवार फेरबदल : ऐन महर सिफारिस, अफिलाल ओखेडा ब्याक

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: यही फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा देशभरका राजनीतिक दलहरू उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेका छन्। यसैक्रममा नेकपा एमालेले अधिकांश जिल्लामा उम्मेदवार टुंगो लगाइसकेको भए पनि केही स्थानमा भने नाम हेरफेर गरिएको छ। हिजो मात्रै उम्मेदवार सिफारिस गरेको नेकपा एमालेले बझाङ जिल्लामा भने आज उम्मेदवार परिवर्तन गरेको छ। जिल्लाका जनताको मनोभावना, संगठनभित्रको सन्तुलन तथा युवापुस्ताको अपेक्षालाई मध्यनजर गर्दै हिजो सिफारिस गरिएका अफिलाल ओखेडालाई ब्याक गरी आज ऐन महरलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ। ऐन महर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज समेत हुन्। उनी पार्टीको पछिल्लो केन्द्रीय अधिवेशनमा सबैभन्दा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका नेतामध्ये एक हुन्। लामो समयदेखि संगठन निर्माण, जनसम्पर्क र जिल्लाको राजनीतिक गतिविधिमा सक्...
ट्राफिक प्रहरी प्रभाग कलंकीद्वारा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

ट्राफिक प्रहरी प्रभाग कलंकीद्वारा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, दैनिक, मुख्य समाचार
एस आर भट्ट - काठमाडौं, ट्राफिक प्रहरी प्रभाग कलंकी, काठमाडौंको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै ट्राफिक नियमको पालना गर्न आम नागरिकलाई प्रेरित गर्नु रहेको कार्यक्रम का प्रमुख अतिथि एआइजीपी ईश्वर कार्की ज्यूले बताउनु भयो सुदुरपश्चिमका डेउडा गायक तथा बौद्धिक व्यक्ति रोहित ढुंगाना गायीका गौरी भट्ट लगायत सुदुर पश्चिमका आधा दर्जन कलाकार स्थानीय बासिन्दा, सवारी चालक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा ट्राफिक प्रहरीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको महत्त्व, सुरक्षित यात्राको आवश्यकता लगायत विषयमा वक्ताहरूले मन्तव्य राखेका थिए। साथै, ट्राफिक सचेतना सन्देशमूलक नाटक, गीत, नृत्य तथा सां...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज