Advertisement

Breaking News 2

बझाङमा एमालेबाट उम्मेदवार फेरबदल : ऐन महर सिफारिस, अफिलाल ओखेडा ब्याक

बझाङमा एमालेबाट उम्मेदवार फेरबदल : ऐन महर सिफारिस, अफिलाल ओखेडा ब्याक

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: यही फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा देशभरका राजनीतिक दलहरू उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेका छन्। यसैक्रममा नेकपा एमालेले अधिकांश जिल्लामा उम्मेदवार टुंगो लगाइसकेको भए पनि केही स्थानमा भने नाम हेरफेर गरिएको छ। हिजो मात्रै उम्मेदवार सिफारिस गरेको नेकपा एमालेले बझाङ जिल्लामा भने आज उम्मेदवार परिवर्तन गरेको छ। जिल्लाका जनताको मनोभावना, संगठनभित्रको सन्तुलन तथा युवापुस्ताको अपेक्षालाई मध्यनजर गर्दै हिजो सिफारिस गरिएका अफिलाल ओखेडालाई ब्याक गरी आज ऐन महरलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ। ऐन महर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज समेत हुन्। उनी पार्टीको पछिल्लो केन्द्रीय अधिवेशनमा सबैभन्दा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका नेतामध्ये एक हुन्। लामो समयदेखि संगठन निर्माण, जनसम्पर्क र जिल्लाको राजनीतिक गतिविधिमा सक्...
ट्राफिक प्रहरी प्रभाग कलंकीद्वारा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

ट्राफिक प्रहरी प्रभाग कलंकीद्वारा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, दैनिक, मुख्य समाचार
एस आर भट्ट - काठमाडौं, ट्राफिक प्रहरी प्रभाग कलंकी, काठमाडौंको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै ट्राफिक नियमको पालना गर्न आम नागरिकलाई प्रेरित गर्नु रहेको कार्यक्रम का प्रमुख अतिथि एआइजीपी ईश्वर कार्की ज्यूले बताउनु भयो सुदुरपश्चिमका डेउडा गायक तथा बौद्धिक व्यक्ति रोहित ढुंगाना गायीका गौरी भट्ट लगायत सुदुर पश्चिमका आधा दर्जन कलाकार स्थानीय बासिन्दा, सवारी चालक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा ट्राफिक प्रहरीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको महत्त्व, सुरक्षित यात्राको आवश्यकता लगायत विषयमा वक्ताहरूले मन्तव्य राखेका थिए। साथै, ट्राफिक सचेतना सन्देशमूलक नाटक, गीत, नृत्य तथा सां...
उज्यालो नेपाल पार्टीको सुदूरपश्चिम कमिटी गठन, अध्यक्षमा कुँवर चयन

उज्यालो नेपाल पार्टीको सुदूरपश्चिम कमिटी गठन, अध्यक्षमा कुँवर चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
उज्यालो नेपाल पार्टीको सुदूरपश्चिम कमिटी गठन गरिएको छ । सोमबार बसेको बैठकले सुभाष कुँवरको अध्यक्षतामा प्रदेश कमिटी गठन गरिएको पार्टीका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज जैगडीले बताए । उनले कमिटीमा अन्य २७ जना चयन गरिएको बताए । बैठकमा प्रदेश कार्यालय धनगढी राख्ने निर्णय गरिएको उनले बताए । अध्यक्ष चयन गरिएका कुँवरलाई यसअघि कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय समेत गरिएको थियो ।...
रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
२०८२ पुस २६ ,गते आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट कैलाली क्षेत्र नं.४ मा जिल्ला सचीव खेमराज कोइराला आकांक्षी देखिएका छन् । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा यसपटक पुरानादेखी नयाँ केही अनुहारले चुनावमा आकांक्षा राखेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले ति आकांक्षीहरुको नाम क्षेत्रीय कार्यसमिति, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रिय समिति समक्ष पठाउने ब्यवस्था रहेको छ । कैलाली क्षेत्र नं.४ का जनता ले थुप्रै पटक विभिन्न राजनीतिक दलका नेतालाई जिताए पनि जनताका माग अनुरुप काम भने भएका छन् । त्यसै स्वरुप जनता ले यसपटक हुने प्रतिनिधि सभा निर्वाचन मा नयाँ अनुहार ल्याउने संकेत देखाएको बुझिन्छ् । फागुन २१ गते हुने निर्वाचन का लागि अहिले सम्पुर्ण राजनितीक दलले उम्मेदवार टुङ्गाउने ,चुनावी चहलपहल बढाएका छन् । यता कैलाली क्षेत्र नं.४ मा पनि राष्ट्रिय स्वतन्...
एक्यानले पायो नयाँ नेतृत्व: अध्यक्षमा तिवारी, महासचिवमा फुयाल

एक्यानले पायो नयाँ नेतृत्व: अध्यक्षमा तिवारी, महासचिवमा फुयाल

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ : सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध चयन भएको छ। संस्थाका सम्पूर्ण पदमा निर्धारित संख्यामा मात्र उम्मेदवार दर्ता भएकाले प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेले पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरू निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा किशोर तिवारी निर्विरोध चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा मेघराज शाही र रमेश पाठक चयन हुनुभएको छ भने महासचिवमा दामोदर फुयाल निर्वाचित हुनुभएको छ। सचिव पदमा मनिष कुमार बर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा र सह–कोषाध्यक्षमा हिरानाथ महर्जन चयन भएका छन्। केन्द्रीय समितिका सदस्यहरूमा सुजन लामिछाने, प्रमिला पुरी भारती, सुमन थापा, कृष्णहरि सापकोटा, प्रेमप्रसाद शर्मा पौडेल, राधिका शाही, गंगाराम बस्नेत, सुवास थापा, विष्ण...
‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता

‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय
‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता काठमाडौं : जेनजी आन्दोलनपछिको देशको अवस्था सहज बनाउन ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने म्यान्डेट पाएको अन्तरिम सरकारका मन्त्री एकपछि अर्को विवादमा फसेका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट अमेरिकामा आगामी ३ माघमा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृत गरिएको छ । नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएक...
भेरी नगरपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड र सातौँ मेयर कप माघ ७–१० सम्म रिम्नामा हुने

भेरी नगरपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड र सातौँ मेयर कप माघ ७–१० सम्म रिम्नामा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, कालिकोट, ताजा अपडेट
भेरी नगरपालिकास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा सातौँ मेयर कप खेलकुद प्रतियोगिता यही २०८२ साल माघ ७ देखि १० गतेसम्म भेरी त्रिवेणी माध्यमिक विद्यालय, रिम्ना मा आयोजना हुने भएको छ । प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति को आज सम्पन्न बैठकले खेललाई व्यवस्थित, मर्यादित र उत्साहपूर्ण वातावरणमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकपछि तत्कालीन नगरप्रमुख चन्द्रप्रकाश घर्तिले प्रतियोगितालाई नगरकै खेलकुद विकासको गौरवशाली अभियानको रूपमा अघि बढाइएको बताउनुभयो । नगरपालिकाले प्रतियोगिताको तयारीका लागि आवश्यक पूर्वाधार, व्यवस्थापन र समन्वय कार्यलाई तीव्र रूपमा अघि बढाउने जनाएको छ। खेलमा नगरभित्रका विद्यालयस्तरिय छात्र-छात्राले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । स्थानीय अभिभावक, शिक्षक, खेलप्रेमी र युवाहरूले प्रतियोगिताको निर्णयलाई स्वागत गर्दै खेलले दुर्गम क्षेत्रका खेलाडीलाई प्रोत्साहन र प्...

नेकपा एमाले बझाङ इन्चार्जमा ऐन महर

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ: नेकपा एमालेले बझाङ जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य ऐन महरलाई दिएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महरलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । केन्द्रीय कमिटी सदस्यसमेत रहेका महर पूर्व अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले बझाङले महरसहित तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । महरले बझाङमा सोमबारदेखि निर्वाचन केन्द्रित प्रचार–प्रसार अभियान पनि सुरु गरिसकेका छन् ।...
पराजयपछि पुनः मैदानमा ऐन महर, आजबाट सुरू गरे प्रचारप्रसार अभियान

पराजयपछि पुनः मैदानमा ऐन महर, आजबाट सुरू गरे प्रचारप्रसार अभियान

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जनता भेटघाट तथा प्रचारप्रसार अभियान सुरु गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महरले छविसपाथिभेरा गाउँपालिका १ बाट अभियानको औपचारिक सुरुआत गरेका हुन्। शनिबार फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले बझाङबाट महरसहित तीन जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका महर पुनः सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन् । अभियानको पहिलो दिन स्थानीयहरू सँगको भेटघाटमा महरले विकास र समृद्धिका मुद्दामा आफु प्रतिबद्ध रहेको बताए। उनले भने, ´बझाङको समग्र विकासका योजनालाई पूर्णता दिनु मेरो प्राथमिकता हो । तपाइहरू को विश्वास र साथ पाए परिवर्तन सम्भव छ भन्नेमा म विश्वस्त छु ।` उनले जनताको सुझाव र गुनासोलाई आत्मसात गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमसहित गाउँ–गाउँ पुग्ने ब...

मकवानपुरका दुई निर्वाचन क्षेत्रका लागि एमालेबाट नौजनाको नाम सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा राजनीतिक दलहरूले निर्वाचन तयारी तीव्र पारेका छन् । निर्वाचनलाई लक्षित गर्दै दलहरू उम्मेदवार सिफारिसलगायत आन्तरिक प्रक्रियामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले मकवानपुरले जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि नौजनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटी बैठक र आइतबार बसेको जिल्ला कमिटी बैठकले उम्मेदवार सिफारिस गरेको हो । एमालेले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सातजनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश सांसद एकालाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम लामा, पार्टी नेताहरू मदनकुमार दाहाल, पूर्वसांसद कृष्णप्रसाद दाहाल, पूर्वराष्ट्रिय सभा सदस्य रामचन्द्र राई र नारायणप्रसाद सापकोटा रहेका छन्। यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ बाट एमाले केन...

उपत्यकामा १५ मध्ये १२ निर्वाचन क्षेत्रमा महिला निर्वाचन अधिकृत 

Breaking News 1, Breaking News 2, Breaking News 3
उपत्यकाका १५ मध्ये १२ निर्वाचन क्षेत्रमा महिलालाई निर्वाचन अधिकृतका रूपमा खटाउने निर्णय भएको छ। २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको हो। जसमा उपत्यकामा ठुलो संख्यामा महिला कर्मचारीलाई जिम्मेवारी दिइएको छ। काठमाडौं नौ, ललितपुरमा दुई र भक्तपुरमा एक निर्वाचन क्षेत्रमा महिलालाई निर्वाचन अधिकृत तोकिएको छ। काठमाडौंको क्षेत्र नम्बर १ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामान खड्कालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। बाँकी नौ क्षेत्रमा महिला छन्। क्षेत्र नम्बर २ मा शान्ति न्यौपाने, ३ मा चमिला भट्टराई, ४ मा कृष्णा भण्डारी, ५ मा श्रद्धा रिजाल, ६ मा चपला पोखरेल, ७ मा सबिता शर्मा, ८ मा सम्झना खनाल, ९ मा मनुका घिमिरे र १० मा अमृताकुमारी शर्मा छन्। त्यस्तै, ललितपुरको क्षेत्र नम्बर ३ ...
बालेनसहित २६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनीत

बालेनसहित २६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनीत

Breaking News 1, Breaking News 2, Breaking News 3
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए। यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले समीक्षा बाँस्कोटा र रञ्जु दर्शनासहित सातजनालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो। को–को भए मनोनीत ?  बालेन शाह सुनील लम्साल भूपदेव शाह सस्मित पोखरेल सागर ढकाल लक्ष्मण थारू रमेश पौडेल खगेन्द्र सुनार गणेश पौडेल सन्तोष गिरी डा. नमिता यादव सरिता ज्ञवाली सुशान्त वैद्य लक्ष्मी बर्देवा शिव यादव रोहन कार्की अनन्तराज घिमिरे रामकुमार ढुंगाना प्रदीप ज्ञवाली जेम्स कार्की मधुसुदन ढकाल ओजस्वी थापा केपी खनाल आदित्य आचार्य प्रदीप पाण्डे खेमराज सा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज