Advertisement

भेरी नगरपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड र सातौँ मेयर कप माघ ७–१० सम्म रिम्नामा हुने

Advertisement

भेरी नगरपालिकास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा सातौँ मेयर कप खेलकुद प्रतियोगिता यही २०८२ साल माघ ७ देखि १० गतेसम्म भेरी त्रिवेणी माध्यमिक विद्यालय, रिम्ना मा आयोजना हुने भएको छ ।
प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति को आज सम्पन्न बैठकले खेललाई व्यवस्थित, मर्यादित र उत्साहपूर्ण वातावरणमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकपछि तत्कालीन नगरप्रमुख चन्द्रप्रकाश घर्तिले प्रतियोगितालाई नगरकै खेलकुद विकासको गौरवशाली अभियानको रूपमा अघि बढाइएको बताउनुभयो ।
नगरपालिकाले प्रतियोगिताको तयारीका लागि आवश्यक पूर्वाधार, व्यवस्थापन र समन्वय कार्यलाई तीव्र रूपमा अघि बढाउने जनाएको छ। खेलमा नगरभित्रका विद्यालयस्तरिय छात्र-छात्राले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
स्थानीय अभिभावक, शिक्षक, खेलप्रेमी र युवाहरूले प्रतियोगिताको निर्णयलाई स्वागत गर्दै खेलले दुर्गम क्षेत्रका खेलाडीलाई प्रोत्साहन र प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
भेरी नगरपालिकाले सबै पक्षलाई सहकार्य र सहभागिताका लागि अपिल गर्दै प्रतियोगितालाई सफल बनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज