Advertisement

रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

Advertisement

२०८२ पुस २६ ,गते
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट कैलाली क्षेत्र नं.४ मा जिल्ला सचीव खेमराज कोइराला आकांक्षी देखिएका छन् । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा यसपटक पुरानादेखी नयाँ केही अनुहारले चुनावमा आकांक्षा राखेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ति आकांक्षीहरुको नाम क्षेत्रीय कार्यसमिति, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रिय समिति समक्ष पठाउने ब्यवस्था रहेको छ । कैलाली क्षेत्र नं.४ का जनता ले थुप्रै पटक विभिन्न राजनीतिक दलका नेतालाई जिताए पनि जनताका माग अनुरुप काम भने भएका छन् । त्यसै स्वरुप जनता ले यसपटक हुने प्रतिनिधि सभा निर्वाचन मा नयाँ अनुहार ल्याउने संकेत देखाएको बुझिन्छ् । फागुन २१ गते हुने निर्वाचन का लागि अहिले सम्पुर्ण राजनितीक दलले उम्मेदवार टुङ्गाउने ,चुनावी चहलपहल बढाएका छन् । यता कैलाली क्षेत्र नं.४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि चहलपहल बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी कैलाली क्षेत्र नं.४ को प्रतिनिधि सभा सदस्य निर्वाचन मा आफ्नो उम्मेदवार रहने इच्छा जिल्ला सचीव खेमराज कोइराला ले राखेका छन् ।

दुई दशक भन्दा बढी समय देखि शिक्षा क्षेत्रमा आबद्ध रहि समाज परिवर्तन र देशका कर्णधार उत्पादन मा जोड दिएका आएका व्यक्ति कोइराला हुन् । उनले स्वदेशमै कृषि क्षेत्रमा समेत ६/७ बिघा केरा खेति गर्दै दक्षिण कोरियामा पनि कृषि क्षेत्रमै अनुभव लिएका थिए ।
” गरिबी न्यूनिकरण र विकासकालागि Smart City को अवधारणा ” सम्बन्धमा अनुसन्धान गरी पार्टीको आगामि विकास योजनाको रुपमा प्रयोग गर्न सक्ने गरी गहन अनुसन्धान पश्चात् केन्द्रिय कार्यालय बुझाएका छन् ।

जेन्जी आन्दोलन पछि त्यो उमेर समुहका करिब तेह्र हजारभन्दा बढी बालबालिकाको प्रत्यक्षरुपमा मनोविज्ञान को अध्ययन गरेका र निर्वाचन क्षेत्र नं ४ भित्रको शिवनगरदेखि गोदावरी अनि मसुरियादेखि अत्तरियाका अधिकांश ब्यपारीका समस्या खेमराज कोइराला आफैले तयार गरेको फारममार्फत लिखित रुपमा दिनुहुन अनुरोध गर्दै पसलपसलमा भेटघाट गरि निरन्तर पार्टीलाई चिनाउने काममा समर्पित भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज