Advertisement

Author: उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।
सशक्त महिला तथा समृद्ध नेपाल परियाेजनाले खप्तडमा अन्तरक्रिया सम्पन्न

सशक्त महिला तथा समृद्ध नेपाल परियाेजनाले खप्तडमा अन्तरक्रिया सम्पन्न

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा सशक्त महिला तथा समृद्ध नेपाल परियाेजनाले खप्तड छान्ना गाउँपालीकामा अन्तरक्रिया कार्यक्रम गरेको छ । आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा परियाेजनाकाे बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हाे । स्थानीय सरकारले बालबालिका र हाम्रो समाजको परिकल्पना सम्वन्धि कसरी अगाडि जान सकिन्छ र यस परियाेजनालाई अगाडि बढाउन स्थानीय सरकार लागिपर्ने बताउनु भयाे । खप्तड छान्ना गाउँपालीका अध्यक्ष उत्तम राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न वडा अध्यक्ष सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार सञ्चारकर्मी सहितको उपस्थिति रहेको थियाे । कार्यक्रममा परियाेजनाले गर्ने उदश्यबारे फिल्ड अफिसर रमेश मालीले प्रशिक्षण गर्नुभएको थियाे । मालीले गरेको प्रशिक्षण पछि स्थानीय सरकार प्रमुख उत्तम राेकायाले भने,हाम्रो स्थानीय सरका...
बझाङमा बालमैत्री स्थानिय शासन विषयमा छलफल

बझाङमा बालमैत्री स्थानिय शासन विषयमा छलफल

बझाङ, समाचार, सुदूरपश्चिम
बालमैत्री स्थानीय शासन सम्वन्धी छलफल भएको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिकामा बालमैत्री स्थानीय शासन सम्वन्धि छलफल भएको हाे । सदरमुकाम चैनपुरमा रहेको प्रगतिशील युवा समाज बझाङ र वल्डभिजन ईन्टर्नेसनल नेपालकाे सयुक्त आयाेजनामा जयपृथ्वी नगरपालिका भित्रका गठित बाल क्लव बाल सञ्जालहरुलाई र सराेकारवालालाई सँगसँगै राखेर छलफल गरेको थियाे । नगरपालिकामा बनाएकाे ऐनमा ५१ सुचक रहेको छन । अहिलेसम्म समाज सुधारका लागि प्रगतिशील युवा समाजले सकारात्मक भुमिका खेल्दै आएको छ । समाजको विकास र समृद्धिमा सँघ सस्थाहरु लागिरहेको देखिन्छन । अहिले समाजमा सुधारमा बालबिवाह न्युनिकरणमा युवा बालवालीकाकाे भुमिका रहने भएको कारण उनिहरुलाई बालक्लव गठन गरेर समाजमा हुने बालविवाह बहुविवाह राेक्न सक्किने विनाेद थापाले बताउनु भयाे । कार्यक्रममा फिल्ड सवर्वेक्षण अधिकृत विनाेद थापाले सहजिकरण गर्न...
नेकपा माओवादी केन्द्रकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु

नेकपा माओवादी केन्द्रकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु

बझाङ, राजनीति, सुदूरपश्चिम
आज बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे झाेतामा कार्यक्रम सुरु भएको हाे । नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य शकर खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका सुदुरपश्चिम ईन्चार्ज गिरिराजमणि पाेख्रेल प्रमुख अतिथि सह- ईन्चार्ज तथा पुर्व मन्त्री विना मगर विशिष्ट अतिथि माअाेवादीका केन्द्रीय कमिटी सदस्य नेता मिनबहादुर कुवर सहित नेता कार्यक्रताहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रम सञ्चालन नेकपा माअाेवादी केन्द्रकि नेतृ देवकी मल्लले गर्नुभएको थियाे । बझाङमा सुरु भएको कार्यक्रममा प्रत्येक पालीकाकाे विषयमा जानकारी गराउने रहेको छ ।...
भुकम्प बाट बच्ने सम्बन्धि कृतिम अभ्यास सम्पन्न

भुकम्प बाट बच्ने सम्बन्धि कृतिम अभ्यास सम्पन्न

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ जिल्लामा रहेको प्रगतिशील युवा समाजले भुकम्प बाट बच्ने सम्वन्धि कृतिमा अभ्यास सञ्चालन गरेको छ । जिल्लाकाे केदारस्यु गाउँपालीकामा वल्र्ड भिजन ईटनेशनल नेपाल र प्रगतिशिल युवा समाज बझाङद्वार विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको हाे । स्थानीयतहमा रहेका विभिन्न विद्यालयमा संचालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अर्तगत केदारस्यु गाउँपालिकाका १५ वटा विद्यालयमा कार्यक्रम गरिएको थियाे । विभिन्न विद्यालयमा सञ्चालन भएको जनचेतनामूलक कार्यक्रममा ११०० भन्दा बढी विद्यार्थीहरुकाे सहभागी रहेको थियाे । कार्यक्रममा ,शिक्षक,अभिभावकहरूकाे उल्लेख्य उपस्थिति रहेकाे फिल्ड अधिकृत दिनेश खड्काले बताए । सञ्चालन भएको कार्यक्रममा भुकम्प बालविवाह न्युनिकरण सहितकाे बिषयमा यसकाे उदेश्य भुकम्प बाट कसरी सुरक्षित हुने र कसरी बच्ने सम्बन्धि कृतिम अभ्यास गरियो हाे ।१५ वटा बिधालय मा २०८१/१/२३ गते सु...
अखिल (समाजवादि)को केन्द्रीय सचिवालयमा बझाङ्गका कमल

अखिल (समाजवादि)को केन्द्रीय सचिवालयमा बझाङ्गका कमल

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
अखिल समाजवादि अखिल (समाजवादी) को द्रोसो पुर्ण बैठक भएको छ । काठमाडौंकाे कृतिपुरमा नेपालको सबै भन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा अखिल (समाजवादि) का फ्याक्सन इन्चार्ज सिलु सि प्रमुख अतिथि रहनु भएको थियाे । भने संगठनका अध्यक्ष नरेन्द्र सि को अध्यक्षतामा ३ दिन बैठक बस्यो १ दिन बागबजारको पद्मकन्या क्याम्पसमा बस्यो ।बैठकमा पार्टीका महासचिव बिप्लव सि को उपस्थिती रहेको थियाे । भने बिध्यार्थी नेताहरुले लाइनमा लागेर महासचिव बिप्लवलाइ भब्य स्वागत गरेका थिए । देशै भर बाट गयका बिध्यार्थी नेताहरुलाइ महासचिवले प्रसिक्षित गर्नु भयो । ४ दिन सम्म बसेको बैठकले नेपालको बिध्यार्थी आन्दोलन र नेपालका लाखौलाख बिध्यार्थीले भोग्नु परेको समस्याको विषयमा गहिरो छलफल भयो । २३ औ राष्ट्रिय सम्मेलन पछि बसेको अखिल (समाजवादि) को द्रोसो पुण बै...
मेलमिलाप कर्ताहरुकाे लागि पुजर्ताजकिय तालिम सम्पन्न

मेलमिलाप कर्ताहरुकाे लागि पुजर्ताजकिय तालिम सम्पन्न

बझाङ
बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकाले मेलमिलाप कर्ताहरुकाे लागि पुजर्ताजकिय गरेको छ । स्थानीय सरकार तलकाेट गाउँपालीकामा रहेको न्यायिक समितिले तलकाटका वडा नम्बर १ देखि ७ सम्मका मेलमिलापक्रताहरुलाई तालिम दिएकाे थियाे । तलकाेट गाउँपालीकाकाे आयाेजनामा जिल्लाकाे हाेटल केपी प्लाजामा तालिम सम्पन्न भएको हाे । तालिम यहि २७ गते देखि सुरु भएको हाे । विभिन्न मेलमिलापकर्ताहरुलाई दिएको तालिममा तालिम आज समापन भएको हाे । मेलमिलापक्रताकाे पुनर्ताजकीय तालिममा तलकाेट वडा नम्बर १ देखि ७ वटै वडाका मेलमिलाप कर्ताहरुकाे उपस्थिति रहेका थिए । तालिम समापन कार्यक्रममा तलकाेट गाउँपालीका उपाध्यक्ष तथा न्यायिक समितिका सँयाेजक पार्वती कुवर भण्डारीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत बझाङका श्रेष्तादार हेमराज तिमेल्सेना प्रमुख अतिथि रहनु भएको थियाे । कार्यक्रमकाे सहजिकरण जिल्ला अदालतका...
दलित सहयोग समाज र NYCA, बैतडीद्वारा जनचेतनामूलक कार्यक्रम

दलित सहयोग समाज र NYCA, बैतडीद्वारा जनचेतनामूलक कार्यक्रम

बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे वडा नम्बर २/३/६/७ ८ मा जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । पछिल्लो समय देखमा माैषम परिवर्तन सँगै घट्दै गएको जलवायु सम्वन्धि दलित सहयाेग समाज बझाङ र NYCA बैतडीकाे आयाेजनामा विद्यालयमा गएर विभिन्न सडक नाटक सहित चेतनामूलक कार्यक्रम गरिएको थियाे । NYCA बैतडीकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जलवायु परिवर्तन सम्बन्धि ३ दिन सम्म कार्यक्रम गरिएको दलित सहयाेग समाजका कुबेर राेकायाले बताउनु भयाे । उनले भने अहिलेकाे माैषम लाई मध्यनजर गर्दै समाजमा हुने पछि समयका गतिविधि बारे र जलवायुले गर्दा हुने असर बारे विभिन्न समुदायमा कार्यक्रम गरेको उनले भनाइ छ । दलित सहयाेग समाजले जिल्लाकाे केदारस्यु गाउँपालीकाका नमाउदेव माध...
दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे वडा नम्बर २/३/६/७ ८ मा जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । पछिल्लो समय देखमा माैषम परिवर्तन सँगै घट्दै गएको जलवायु सम्वन्धि दलित सहयाेग समाज बझाङ र NYCA बैतडीकाे आयाेजनामा विद्यालयमा गएर विभिन्न सडक नाटक सहित चेतनामूलक कार्यक्रम गरिएको थियाे । NYCA बैतडीकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जलवायु परिवर्तन सम्बन्धि ३ दिन सम्म कार्यक्रम गरिएको दलित सहयाेग समाजका कुबेर राेकायाले बताउनु भयाे । उनले भने अहिलेकाे माैषम लाई मध्यनजर गर्दै समाजमा हुने पछि समयका गतिविधि बारे र जलवायुले गर्दा हुने असर बारे विभिन्न समुदायमा कार्यक्रम गरेको उनले भनाइ छ । दलित सहयाेग समाजले जिल्लाकाे केदारस्यु गाउँपालीकाका नमाउदेव...
दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट

दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट

मुख्य समाचार, सुदूरपश्चिम
कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट दुई प्रदेशमा कार्यरत राहदा दुबै पटक सम्मानित भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत राहदा आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगड पुरस्कार सहित सम्मानित भएका एसएसपी विष्ट हालै २०८०/८१ मा पनि सम्मानित भएका छन् । प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै आफुलाई दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै यहि आर्थिक वर्ष २०८०/०८१ मा समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका छन् ।२०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका थिए भने २०७९ साल साउनमा एसएसपीमा बढुवा हुनुभएको थियो ।इन...
बझाङ कृषि विकास बैकमै लुटतन्त्र

बझाङ कृषि विकास बैकमै लुटतन्त्र

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकामा रहेको कृषि विकास बैकमै लुटतन्त्र हुन थालेको छ । बड्डीज्यावनका ५८ वर्षीय नरुवा बोहरा लगायत सोही गाउँका १५ जना गत चैत्र २५ गते खाता खोल्न भन्दै बुंगल नगरपालिकाको झापामा रहेको कृषि विकास बैंकमा पुग्नुभयो । जहाँ सेवाग्राहीको भिडभाड र चाप भएका कारण बैंक कार्यालय बाहिरनै दुई वटा लाइन लगाइएको थियो । बोहरा लगायत उक्त गाउँका स्थानीयहरू नगरपालिकाबाट सञ्चालन हुने सुरक्षित नागरिक आवास कार्यक्रममा छनोट भएको भएर पालिकाले बैंकमा खाता खोलेपछि मात्रै सुरक्षित आवास निर्माणका लागि रकम भुक्तानी दिने भनेपछि उहाँहरूले बैंकमा खाता खोल्नैपर्ने बाध्यता थियो । ५८ वर्षीय बोहरा लगायत बड्डीज्यावन सबै नागरिकहरू खाता खोल्नको लागि बैंक बाहिरै दिनभर पालो कुरेर लाइनमा बस्नुभयो, तर उहाँहरूको पालो बैंक बन्दहुने समयसम्म पनि पुगेन । बैंक भित्रका कर्मचारीसँग चिनजान भएका अन्य कर्म...
माओवादी केन्द्रको आफनै अस्तित्व  छ :- खगराज भट्ट

माओवादी केन्द्रको आफनै अस्तित्व छ :- खगराज भट्ट

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
नेकपा माओवादी (केन्द्र)का नेता एवं स्थायी कमिटि सदस्य क.खगराज भट्टले माओवादी केन्द्रको अस्थित्व अझै कायम रहेको बताएका छन् । सोमवार नेकपा माओवादी केन्द्र पार्टी कार्यालय चैनपुरमा आयोजित विश्व सर्वाहारा वर्गका महान नेता लेलिनको शत वार्षिकी कार्यक्रममा बोल्दै नेता भट्टले उक्त कुरा बताएका हुन् । नेपाल कम्यूनिष्ट पार्र्टीको ७५ औ स्थापना दिवस समेत रहेको उक्त कार्यक्रममा बोल्दै नेता भट्टले बझाङमा माओवादी केन्द्रको बेग्लै रहेको पहिचान रहेको समेत दाबी गरे । विश्व सर्वाहारा वर्गका वैज्ञानिक नेता क.लेलिन लाई सम्झदै नेता भट्टले लेलिनले कम्युनिष्ट आन्दोलनको बैज्ञानिक समाजवादका लागी गरेको संघर्ष निकै महत्पुर्ण रहेको बताए । बैशाख १५ गते हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनमा पार्टीका सवै नेता कार्यक्रताले एकजुट भएर काम गरे बझाङमा नेकपा माओवादी केन्द्रको ऐतिहासिक सफलता प्राप्त हुने समेत नेता भट्टले जान...
बझाङ उपनिर्वाचन: रास्वपाकाे बहसमा एमाले काङ्ग्रेस आएनन्

बझाङ उपनिर्वाचन: रास्वपाकाे बहसमा एमाले काङ्ग्रेस आएनन्

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको हाेटेल हाेलिडेईनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बझाङ प्रदेश क का लागि उम्मेदवारी दिएका सबै दलहरुका उम्मेदवारहरु सँग लाईभ बहस कार्यक्रम राखेको थियाे । आज पाच गतेका दिन ताेकिएकाे लाईभ बहसमा नेकपा एमाले बझाङ र नेपाली काङ्ग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नटेरेकाे रास्वपा बझाङले दावि गरको छ । दुई दल नेपाली काङ्ग्रेस र एमालेले रास्वपाले राखेको बहस अस्विकार गरेको रास्वपा नेताले जानकारी गराउनु भयाे । कार्यक्रममा नेकपा माअाेवादीका उम्मेदवार जनक बुढा, नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिह, राप्रपा बझाङका उम्मेदवार किशोर खड्का लगायतका सबै दलहरु उपस्थिति भएर जनताको माझमा आफ्ना एजेन्डा र अब गर्ने विकास बारे धारणा ब्याक्त गर्नु भएको थियाे । रास्वपा बझाङका अनुसार हलुका नेता सहजै निम्तो लाई सुईकार गरेर आउन सफल भएको उम्मेदवार जनक बुढालगायत सबै ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज