आज बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे झाेतामा कार्यक्रम सुरु भएको हाे । नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य शकर खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका सुदुरपश्चिम ईन्चार्ज गिरिराजमणि पाेख्रेल प्रमुख अतिथि सह- ईन्चार्ज तथा पुर्व मन्त्री विना मगर विशिष्ट अतिथि माअाेवादीका केन्द्रीय कमिटी सदस्य नेता मिनबहादुर कुवर सहित नेता कार्यक्रताहरुकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रम सञ्चालन नेकपा माअाेवादी केन्द्रकि नेतृ देवकी मल्लले गर्नुभएको थियाे । बझाङमा सुरु भएको कार्यक्रममा प्रत्येक पालीकाकाे विषयमा जानकारी गराउने रहेको छ ।


