Advertisement

सशक्त महिला तथा समृद्ध नेपाल परियाेजनाले खप्तडमा अन्तरक्रिया सम्पन्न

Advertisement

बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा सशक्त महिला तथा समृद्ध नेपाल परियाेजनाले खप्तड छान्ना गाउँपालीकामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा परियाेजनाकाे बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हाे । स्थानीय सरकारले बालबालिका र हाम्रो समाजको परिकल्पना सम्वन्धि कसरी अगाडि जान सकिन्छ र यस परियाेजनालाई अगाडि बढाउन स्थानीय सरकार लागिपर्ने बताउनु भयाे ।

खप्तड छान्ना गाउँपालीका अध्यक्ष उत्तम राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न वडा अध्यक्ष सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार सञ्चारकर्मी सहितको उपस्थिति रहेको थियाे ।

कार्यक्रममा परियाेजनाले गर्ने उदश्यबारे फिल्ड अफिसर रमेश मालीले प्रशिक्षण गर्नुभएको थियाे । मालीले गरेको प्रशिक्षण पछि स्थानीय सरकार प्रमुख उत्तम राेकायाले भने,हाम्रो स्थानीय सरकार परियाेजनालाई सहयाेग गर्ने र यसरी नै समृद्धि आउने अध्यक्ष राेकायाकाे भनाइ थियाे । कार्यक्रम सञ्चालन भने परियाेजनाका लक्ष्मण चलाउनेले गर्नुभएको हाे । परियाेजनाले बझाङका विभिन्न स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्दै छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज