Advertisement

अखिल (समाजवादि)को केन्द्रीय सचिवालयमा बझाङ्गका कमल

Advertisement

अखिल समाजवादि अखिल (समाजवादी) को द्रोसो पुर्ण बैठक भएको छ ।

काठमाडौंकाे कृतिपुरमा नेपालको सबै भन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा अखिल (समाजवादि) का फ्याक्सन इन्चार्ज सिलु सि प्रमुख अतिथि रहनु भएको थियाे ।

भने संगठनका अध्यक्ष नरेन्द्र सि को अध्यक्षतामा ३ दिन बैठक बस्यो १ दिन बागबजारको पद्मकन्या क्याम्पसमा बस्यो ।बैठकमा पार्टीका महासचिव बिप्लव सि को उपस्थिती रहेको थियाे ।

भने बिध्यार्थी नेताहरुले लाइनमा लागेर महासचिव बिप्लवलाइ भब्य स्वागत गरेका थिए । देशै भर बाट गयका बिध्यार्थी नेताहरुलाइ महासचिवले प्रसिक्षित गर्नु भयो । ४ दिन सम्म बसेको बैठकले नेपालको बिध्यार्थी आन्दोलन र नेपालका लाखौलाख बिध्यार्थीले भोग्नु परेको समस्याको विषयमा गहिरो छलफल भयो ।

२३ औ राष्ट्रिय सम्मेलन पछि बसेको अखिल (समाजवादि) को द्रोसो पुण बैठक बाट बझाङ्गका कमल थापा सि केन्द्रिय सचिवालयमा निर्वाचित भएका छन। कमल सि बझाङ्गद्विप क्याम्पसका स्वब्यु सभापती पनि हुन । उनले माववादी काङ्ग्रेसको गठबन्दन र एमाले समाजवादिको गठबन्धनलाइ परास्त गर्दै बझाङ्ग जिल्लाकै मुटु झोता बजारमा रहेको बझाङ्ग द्विप क्याम्पसमा बिजय भएका थिय ।

उनकाे विजयी पछी छात्रावासको ब्यबस्था , प्रबेश सुल्क खारेजी , स्वबियु कार्यलयको स्थापना , क्याम्पस स्थापना भएपछिकै उनको पालामा शैक्षिक अध्यन अबलोकन जुन बझाङ्गको क्याम्पस मध्यको पहिलो क्याम्पस बनेको छ ।

अध्यन अबलोकन गर्ने ,बझाङ्गको चैनपुरमा रहेको जयपृथ्वी अस्पताल बझाङ्ग भरिका बिध्यार्थिलाइ ३०% औषधि छुट गराएका छन । बिध्यालयका भवन निर्माण सबै ओन्लाइन सिस्टम बाट भैरहेका उनको भनाइ छ । भने आङ्गिक क्याम्पसका लागि पहलकदमिमा छ्न ।कमल सि अन्याय अत्यचार का विरुद्ध लड्ने सबै बझाङ्गका बुद्धिजिबिलाइ देशभक्त जुनसुकै पार्टीका कार्यकर्तालाई गोलबन्ध गरायर समाजवाद लागू गरेर अहिलेको बर्तमान जनताका समस्या ,राजनिक संकटको निकास चाहन्छन ।

बिगतका दिनमा बझाङ्ग जिल्लामा भैरहेको भ्रस्टचारका विरुद्ध वडा अध्यक्ष ,सचिव, प्रधानाध्यापक ,मेयर , जिल्ला शिक्षा अधिकारी लगायत लाई कालो मुसो सहित लाई जनकार्बाइ गरेको बेला ने क पा बिप्लव का कमल सि चर्चामा हुनुहुन्थ्यो ।

त्यस्तै बझाङ्ग बाट धनगढी सम्म मनोमानि भाडा लियको भनेर कमल सि को टिमले ५ दिन सम्म गाडी बन्द गरेका थिय । भने त्यसपछी प्रदेश सरकारले बझाङ्ग धनगढिको भाडा १००० तोकियको छ ।तत्काल यात्रुहरुलाइ सहज भैरहेको छ । अहिले पनि कमल सि स्वबियु लाई दलाल सत्ता टिकाउने मियोको काम गरिरहेको स्वबियु पुनजागरण हुनु पर्ने ,बताउन्छन । स्वबियु सत्ताको संरक्षण समाजवादले मात्र गर्ने बताउन्छ्न । बिध्यार्थी त्याग तपस्या बलिदान बाटको उप्लब्दी स्वबियु लाई संसदिय ब्यवस्थाको सत्ताले आफ्नो कारिन्दा बनायर राखेको उनी बताउन्छ्न ।

यो ब्यवस्थाम मान्छेको नियत ठिक हुदा स्वबियुले आङ्सिक काम गर्न सक्ने बताउन्छ्न तर बिध्यार्थिले पुण अधिकार र रोजगारमुलक शिक्षा नेपाली बिशेसताको समाजवादि ब्यवस्थामा मात्र पाउने कुरा उनी बताउन्छ्न ।

अखिल (समाजवादि) को बैठकले बिदेशी र नेपाली केही मुठिभर दलालहरुले भित्र्यायको नबउद्दार नीति जस्ले नेपाली समाजलाइ गरिबिको रेखामुनी राखिरह्यो ,नेपाली समाजलाइ उठन नदिने नबउद्दार नीति र त्यसकै मियो दलाल पुजिवादका विरुद्ध संघर्स गर्ने अखिल (समाजवादी) निणय लियको छ । बढ्दो युवा पलायन ,नेपाली युवा बिध्यार्थिलाइ आधुनिक दास बनाउने दलाल संसदिय ब्यवस्थाको सट्टामा समाजवादी ब्यवस्था लागू गर्न ८४ को चुनाबलाइ कार्यनितिको रुपमा प्रयोग गर्ने निणय लिएको छ ।

उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज