Advertisement

Day: २०८१ आश्विन १६, बुधबार १९:५४

बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने

बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ मा प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । छविस पाथीभेरा गाउँपालीकाकाे वडा नम्बर एक बगडगाउँमा वडा अध्यक्ष कप भलिबल हुने भएको हाे । जिल्लाकाे छविस पाथिभेरा वडा नम्बर १ ले बडा दशैकाे उपलक्ष्यमा भलिबल प्रतियोगिता राखेको जनाएको छ । कार्यक्रम यहीँ १९ गते बाट सञ्चालन हुने भएको छ । दशै तथा शुभदिपावलीकाे अवसरमा छविस वडा नम्बर एकले खुला भलिबल प्रतियोगिता राखेको अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, वडा नम्बर एक का युवाहरुकाे सकृयतामा केही वडाकाे अर्थिक सहयाेग सहित युवाकाे एकिबद्दतामा कार्यक्रम हुन लागेको हाे । यहीँ १९ गते देखि सञ्चालन हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित केन्द्रीय कलाकार र स्थानीय कलाकारकाे बेजोड परश्तुति रहने साँस्कृतिक सँयाेजक महेश धामीले बताउनु भयाे । भलिबलमा प्रथम पुरस्कार १ लाख १ हजार ६ सय २...
रेडक्रसले गर्यो बझाङको सुनकुडा बजार सरसफाइ

रेडक्रसले गर्यो बझाङको सुनकुडा बजार सरसफाइ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल रेड क्रस सोसाइटीद्वारा संचालित "परिवर्तक - The ChangeMaker" अभियान अन्तर्गत बझाङको बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सुनकुडा बजारमा सरसफाई अभियान सम्पन्न भएको छ। IFRC को आर्थिक सहयोगमा सम्पन्न भएको यस कार्यक्रममा सुनकुडा नमुना माध्यमिक विद्यालय, डुम्राकोट प्रगतिशील समाज, र बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सहकार्य रहेको थियो । सरसफाई कार्यक्रममा विद्यार्थी, स्थानीय व्यापारी र समुदायका अन्य सदस्यहरूको उत्साहजनक सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्दै सुनकुडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले सरसफाई अभियानले विद्यार्थीहरूमा जनचेतना फैलाउने र वातावरणीय प्रदूषण घटाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू विशेष महत्त्वपूर्ण रहेको औंल्याउनुभयो। बित्थड चिर गाउँपालिका व...
जनप्रियले मनायो सांस्कृतिक उत्सव

जनप्रियले मनायो सांस्कृतिक उत्सव

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
जनप्रियले मनायो सांस्कृतिक उत्सव मसुरिया– विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयले सांस्कृति उत्सव मनाएको छ । प्रधानाध्यापक धनीदत्त भट्टको अध्यक्षमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत सांस्कृतिक उत्सव मनाएका हुन् । कार्यक्रममा विद्यार्थीहरुले पहिरनसहितका थारू नृत्य, डेउडा नृत्य तथा गीत प्रस्तुत गरेका थिए । सांस्कृतिक प्रस्तुतिसँगै विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत घैंटो फोड प्रतियोगिता पनि गरेको थियो । प्रतियोगितामा विद्यार्थीतर्फबाट कक्षा १० मा अध्ययरत विद्यार्थी प्रशान्त टमट्टा र शिक्षक–कर्मचारीबीचको प्रतियोगितामा विद्यालयका कर्मचारी रमा कँडेल विजय भएका थिए । यसैगरी कार्यक्रममै जनप्रिय माध्यमिक विद्यालयबाट सरुवा भई गएका शिक्षक शान्ति पन्त र उत्त...
यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, युवक थुनामा

यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, युवक थुनामा

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौँ । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको भनाइ छ । पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर युवती सिकिस्त हुँदा पनि एम्बुलेन्स बोलाएर अस्पताल लैजानुपर्नेमा अनलाइनबाट औषधि मगाउन खोजेको प्रहरीको भनाइ छ । स्थानीय एसपी सुशील अग्रवालका अनुसार फरेन्सिक रिपोर्टमा अत्यधिक रक्तस्रावकै कारण युवतीक...
शिक्षा खरिद बिक्रि भयो भन्दै ऐन प्याब्सनले बुझायो नगर प्रमुख लाई ध्यानाकर्षण पत्र

शिक्षा खरिद बिक्रि भयो भन्दै ऐन प्याब्सनले बुझायो नगर प्रमुख लाई ध्यानाकर्षण पत्र

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : कैलाली जिल्लाको गौरीगंगा नगरपालिका को २०८१ असोज ०७ गते बसेको कार्यपालिकाको निर्णय अनुसार शिशु स्याहर,मन्टेस्वरी र बालबिकास संचालन कार्यविधि र बिधालय स्थानान्तरण समन्धी पारित निर्णय विरुद्ध निजि तथा आवासीय बिद्यालयको छाता संगठन एन प्याब्सन ले नगर प्रमुख लाई यो कार्य तुरुन्त रोक्नु भन्दै ध्यानाकर्षण पत्र बुझाएको प्रदेश सयोजक दिपक बम कामना टुडेलाइ बताएका छन । यस सन्दर्भ मा बिद्यार्थी संख्या कम भइ सामुदायिक बिधालय मर्ज गर्नु पर्ने अवस्था मा छन भने, अर्को तर्फ शिशु स्याहार केन्द्र खोल्नु पर्ने कस्तो कार्यविधि हो भन्दै एन प्याब्सन संठन गौरीगंगा नगर पालिका सयोजक ध्वज ब बोगटी ले प्रस्न उठाएका छन । शैक्षिक सस्था खरिद बिक्री गर्ने केन्द्र होइन पनि भन्ने अर्को तर्फ कक्षा कोठा,शिक्षक विवरण ,बिद्यार्थी विवरण नजिक चलेका बिधालयको अनुमती विवरण बिना बिधालय स्थानान्तरण दिएको भन्दै छाता संठन एन प्य...
हुम्लामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको ज्यान गयो

हुम्लामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको ज्यान गयो

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाै – हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ । ताँजाकोट गाउँपालिका–३ मा औलको सियाणी खोलामा आज माटो खन्ने क्रममा ढिस्कोले पुर्दा स्थानीय बासिन्दा २५ वर्षका धुव्र शाही र २४ वर्षकी मनसुरा शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनीहरूसँगै गएका अर्का स्थानीय बासिन्दा लालबहादुर शाही सामान्य घाइते हुनुभएको छ । दशैँका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको हो । उज्यालो अन्लाईन बाट...
यी हुन् नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक

यी हुन् नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक

समाचार
  नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले मंगललबार साँझ एक कार्यक्रम आयोजना गरी टिम मालिकको नाम सार्वजनिक गरेको हो। सोही कार्यक्रममा आठै टिमको लोगो पनि देखाइएको थियो। काठमाडौं गोर्खाजका टिम मालिकमा कैलाश सिरोहिया,उपेन्द्र महतो र अरूण सराफ रहेका छन्। नेपाल स्पोर्टस डेभलपमेण्ट भेन्चर प्रा.लि. कम्पनीले यो टिम किनेको हो। पोखरा एभेन्जर्स नेपाल टी–ट्वान्टी क्रिकेट लिमिटेडले खरिद गरेको हो भने टिम मालिकमा सुवोध त्रिपाठी र मनोबल श्रेष्ठ रहेका छन्। चितवन मेडिकल कलेजले किनेको चितवन राइनोजका टिम मालिक हरिशचन्द्र न्यौपाने र आयुश न्यौपाने हुन्। विराटनगर किंग्सका मालिक पारस लुनियाँ हुन्। कम्पनीको नाम एमएडी ड्रीम्स हो। लुम्बिनी लायन्सका टिम इश्वर...
एनपिएल टोली  सुदूरपश्चिम रोयल्सको  प्रशिक्षकमा जगत टमाटा

एनपिएल टोली सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमाटा

समाचार
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमाटा नियुक्त भएका छन्। उनलाई प्रशिक्षक नियुक्ती गरेको रोयल्सले बुधबार विज्ञप्तिमार्फत् जनाएको छ। नेपाली क्रिकेटमा लामो समयदेखि योगदान दिएका प्रशिक्षक भित्र्याउदा गर्व लागेको रोयल्सले बताएको छ। टमाटा हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग क्यानडामा छन्। उनी क्यानडा र अमेरिका भ्रमणका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका थिए। त्यसअघि टमाटा राष्ट्रिय खेलकुद परिषदका क्रिकेटका मुख्य प्रशिक्षक थिए भने उनले नेपाली महिला र पुरुष राष्ट्रिय टोलीको जिम्मेवारी समेत लिएका थिए। सुदूपश्चिमको स्वामित्व एम्पायर स्पोर्ट्सले किनेको थियो। यसको प्रमुख स्वतन्त्र प्रताप शाह छन्। यसअघि सुदूरपश्चिमको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी छनोट भएका थिए। आगामी असोज २० गते अरु खेलाडी छनोटका लागि अक्सन हुँदैछ। लिग मंसिर...
बाबरले छाडे पाकिस्तानको कप्तानी

बाबरले छाडे पाकिस्तानको कप्तानी

खेलकुद
१६ असोज, काठमाडौं – पाकिस्तानका ब्याटर बाबर आजमले ओडीआई र टी-२० आईबाट कप्तानी छाडेका छन् । टी-२० विश्वकपमा खराब प्रदर्शनपछि आलोचना खेप्दै आएका उनले कप्तानी छाड्ने निर्णय लिएका हुन् । सामाजिक सञ्जाल मार्फत उनले ब्यक्तिगत विकास र अझ इनर्जीको लागि कप्तानी छाडेको जनाएका छन् । गतवर्ष एकदिवसीय विश्वकपमा सेमिफाइनल पुग्न नसकेपछि बाबरले तीनै संरचनाबाट कप्तानी छाडेका थिए । त्यसपछि पाकिस्तानले टेस्टमा सन मकसुद र टी-२० क्रिकेटमा शाहिन शाह अफ्रिदीलाई कप्तान बनाएको थियो । अफ्रिदीले केही खेलमा कप्तानी गरेपछि छाडेका थिए । त्यसपछि बाबर पुन गत अप्रिलमा पाकिस्तानको सिमित ओभरको कप्तान नियुक्त भएका थिए । वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजम पछिल्लो समय लयमा छैनन् । टोली भित्रको गुट र आन्तरिक राजनीति कारण पाकिस्तानले पछिल्लो समय लगातार खराब प्रदर्शन गर्दै आएकोछ । बाबरले छाडेसँगै अव मोहम्मद रिजव...
च्याम्पियन्स लिग : आर्सनलसँगै  ठूला टिमको जित

च्याम्पियन्स लिग : आर्सनलसँगै ठूला टिमको जित

समाचार
काठमाडौँ —आर्सनलले युरोपेली च्याम्पियन्स लिगको नयाँ ढाँचामा मंगलबार पहिलो जित निकालेको छ र यसका लागि उसले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० ले हरायो । आर्सनलसँगै अन्य ठूला टिम पनि विजयी रहे । इमिरेट्समा आर्सनलले पीएसजीलाई २–० ले पराजित गरेको हो । त्यसमा काई हाभर्टेज र बुकायो साकाले गोल गरे । अन्य खेलमा बार्सिलोनाले योङ ब्वाइजलाई ५–०, बायर लेभरकुजनले एसी मिलानलाई १–०, बोरुसिया डर्टमुन्डले सेल्टिकलाई ७–१, इन्टर मिलानले एफके क्रभेनालाई ४–० तथा म्यानचेस्टर सिटीले स्लोभान ब्राटिस्लाभालाई ४–० ले हरायो । पीएसजी आयनहोभन र स्पोर्टिङ सीपीबीचको खेल भने १–१ को बराबरीमा रह्यो । सिटीको जितमा फिल फोडेनले एक गोल गरे भने अर्को एक गोलमा अवसर सिर्जना गरे । डर्टमुन्डका लागि भने करिम एडेयेमीले ह्याट्रिक गरे । यस्तै बार्सिलोनाका तर्फबाट रोबर्ट लेवनडोस्कीले दुई गोल गरे । मिलानमाथि भने लेभरकु...
क्यानडासँग नेपालको अर्को हार

क्यानडासँग नेपालको अर्को हार

समाचार
काठमाडौँ —नेपाल त्रिकोणात्मक ट्वान्टी-२० सिरिजको मंगलबार क्यानाडाविरुद्धको खेलमा अर्को हार बेहोरेको छ । किंग सिटीमा भएको खेलमा नेपाल तीन बलको खेल बाँकी छँदा ४ विकेटले पराजित भएको हो । नेपालले यसअघि क्यानडा भ्रमणका क्रममा घरेलु टिमविरुद्ध खेलेका दुवै वान डे पनि गुमाएको थियो । यसपल्ट नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । पहिलो विकेटका लागि अनिल साह र आरिफ सेखले ७० रनको बलियो सुरुआत दिलाए पनि नेपालले त्यसको फाइदा लिन सकन् । अनिलले ४१ र आरिफले ३० रन बनाए । उनीहरूको विकेटसँगै नेपालले खुलेर रन बनाउन सकेन । गुल्सन झाले अन्त्यतिर २३ रन बनाए । जवाफमा क्यानाडाले १९.३ ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । त्यसमा ओपनर दिलप्रित बाजवाले २५ रन बनाए भने कप्तान निकोलस किरटनले २६ रनको योगदान दिएृ । यस्तै रजिन्द्रपल सिंहल २० र सइद विन जाफरले ३३ रन बनाए । जाफ...
ठूलो प्राकृतिक विपत्तिका लागि तयारी पुगेन’

ठूलो प्राकृतिक विपत्तिका लागि तयारी पुगेन’

समाचार
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो प्राकृतिक विपत्ति सामना गर्न सरकारको तयारी नपुगेको स्वीकार गरेका छन् । उनले विपद्पछिको उद्धार र खोजीमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता पनि जनाएका छन् । शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारबाट तयारी भएको तर त्यसले धान्न सक्नेभन्दा ठूलो विपद् सामना गर्नुपरेको बताए । ‘यस प्रकारको परिस्थिति आइपुग्ला, यत्रो क्षति होला भन्ने थिएन,’ उनले भने, ‘यस तहको तयारी पक्कै पनि हाम्रो थिएन । प्राकृतिक विपत्तिका लागि तयारी नभएको भने होइन ।’ जल तथा मौसम विज्ञान विभागले असोज ७ मै पूर्वसूचना दिएअनुसार सरकारले तयारीका लागि तल्ला निकायसम्म जानकारी गराएको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यही सूचनाका आधारमा रात्रिबस नचलाउन र सतर्कता अपनाउन सूचना प...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज