कैलाली : कैलाली जिल्लाको गौरीगंगा नगरपालिका को २०८१ असोज ०७ गते बसेको कार्यपालिकाको निर्णय अनुसार शिशु स्याहर,मन्टेस्वरी र बालबिकास संचालन कार्यविधि र बिधालय स्थानान्तरण समन्धी पारित निर्णय विरुद्ध निजि तथा आवासीय बिद्यालयको छाता संगठन एन प्याब्सन ले नगर प्रमुख लाई यो कार्य तुरुन्त रोक्नु भन्दै ध्यानाकर्षण पत्र बुझाएको प्रदेश सयोजक दिपक बम कामना टुडेलाइ बताएका छन । यस सन्दर्भ मा बिद्यार्थी संख्या कम भइ सामुदायिक बिधालय मर्ज गर्नु पर्ने अवस्था मा छन भने, अर्को तर्फ शिशु स्याहार केन्द्र खोल्नु पर्ने कस्तो कार्यविधि हो भन्दै एन प्याब्सन संठन गौरीगंगा नगर पालिका सयोजक ध्वज ब बोगटी ले प्रस्न उठाएका छन ।
शैक्षिक सस्था खरिद बिक्री गर्ने केन्द्र होइन पनि भन्ने अर्को तर्फ कक्षा कोठा,शिक्षक विवरण ,बिद्यार्थी विवरण नजिक चलेका बिधालयको अनुमती विवरण बिना बिधालय स्थानान्तरण दिएको भन्दै छाता संठन एन प्याब्सन ले नगर प्रमुख लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।