Advertisement

च्याम्पियन्स लिग : आर्सनलसँगै ठूला टिमको जित

Advertisement

काठमाडौँ —आर्सनलले युरोपेली च्याम्पियन्स लिगको नयाँ ढाँचामा मंगलबार पहिलो जित निकालेको छ र यसका लागि उसले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० ले हरायो ।

आर्सनलसँगै अन्य ठूला टिम पनि विजयी रहे । इमिरेट्समा आर्सनलले पीएसजीलाई २–० ले पराजित गरेको हो । त्यसमा काई हाभर्टेज र बुकायो साकाले गोल गरे ।

अन्य खेलमा बार्सिलोनाले योङ ब्वाइजलाई ५–०, बायर लेभरकुजनले एसी मिलानलाई १–०, बोरुसिया डर्टमुन्डले सेल्टिकलाई ७–१, इन्टर मिलानले एफके क्रभेनालाई ४–० तथा म्यानचेस्टर सिटीले स्लोभान ब्राटिस्लाभालाई ४–० ले हरायो । पीएसजी आयनहोभन र स्पोर्टिङ सीपीबीचको खेल भने १–१ को बराबरीमा रह्यो ।

सिटीको जितमा फिल फोडेनले एक गोल गरे भने अर्को एक गोलमा अवसर सिर्जना गरे । डर्टमुन्डका लागि भने करिम एडेयेमीले ह्याट्रिक गरे । यस्तै बार्सिलोनाका तर्फबाट रोबर्ट लेवनडोस्कीले दुई गोल गरे । मिलानमाथि भने लेभरकुजनका लागि भिक्टर बोनिफेसले एक मात्र निर्णायक गोल गरे ।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्री...
बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरो...
अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

धनगढी- अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडा...
कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

काठमाण्डौ – कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ कां...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन । सोमबार बिराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय अधिवेशनले पाण्डेको अ...
आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको प...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ...
कुलमान घिसिङलाई पदबाट हटाइयो

कुलमान घिसिङलाई पदबाट हटाइयो

काठमाडौ–सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज