Advertisement

हाम्रो बारेमा

नरेन साउदलाई Yes International Education द्वारा सम्मान

नरेन साउदलाई Yes International Education द्वारा सम्मान

समाचार
धनगढी, कैलाली: नेपाल प्रिमियर लिग (NPL) मा आफ्नो उत्कृष्ट प्रदर्शनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रीकेटमा छुट्टै पहिचान बनाउन सफल नरेन साउदलाई Yes International Education ले सम्मान गरेको छ। सुदूरपश्चिमलाई NPL फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका नरेन साउद उत्कृष्ट अलराउण्डर खेलाडीका रूपमा परिचित छन्। उनले NPL मा एक खेलमा ५ विकेट लिएर म्यान अफ द म्याच समेत बन्न सफल भएका थिए। कैलाली निवासी साउदले आफ्नो बाल्यकालदेखि नै बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय स्तरमा योगदान दिँदै आएका छन्। उनले खेलेका धेरै खेल नेपालका लागि ऐतिहासिक जितमा परिणत भएका छन्। Yes International Education को धनगढी शाखामा आयोजित सम्मान कार्यक्रममा शाखा प्रमुख करन साउदले नरेन साउदलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै उत्कृष्ट बलिङको प्रतीकस्वरूप बल उपहार प्रदान गर्नुभयो। उहाँले नरेनको जादुमय...
नेकपा एमालेका युवा नेता उपेन्द्र बम: राजनीतिक सफलताको प्रेरणादायी यात्रा

नेकपा एमालेका युवा नेता उपेन्द्र बम: राजनीतिक सफलताको प्रेरणादायी यात्रा

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  कैलाली : डोटी जिल्लाका युवा नेता उपेन्द्र बमले सानै उमेरमा राजनीतिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो पहिचान स्थापित गरेका छन्। नेकपा एमालेको वडा कमिटीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बमले पालिका कमिटी, जिल्ला कमिटी हुँदै पार्टीको भातृ संगठनको प्रदेश सदस्यको जिम्मेवारी पूरा गरेका छन्। हाल नेपाल पर्यटन बोर्डको केन्द्रीय सदस्यमा मनोनित हुँदै उनले आफ्नो नेतृत्व क्षमताको प्रमाण दिएका छन्। राजनीतिक यात्रा र योगदान उपेन्द्र बमको राजनीतिक यात्रा केवल व्यक्तिगत प्रगतिमा सीमित छैन; यो समाजको सेवा र परिवर्तनको चाहनामा आधारित छ। बोगटान फुड्सिल गाउँपालिका वडा नं. २, चाल्समा जन्मिएका बमले गाउँस्तरबाट राजनीतिमा प्रवेश गरे। उनी समाजसेवीको रूपमा समेत परिचित छन्। उनले स्थानीय स्तरमा विभिन्न सामाजिक परियोजनाहरूमा संलग्न रहँदै गरिब, पिछडिएका र सीमान्तकृत समुदायको हितका लागि काम...
बेंगलोरमा  कालिकोट कि छ बर्षिय नाबालिका बिहारी बाट बलत्कृत

बेंगलोरमा कालिकोट कि छ बर्षिय नाबालिका बिहारी बाट बलत्कृत

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारत - बेंगलोरको बानसवाडिमा एक जना बिहारीले छ बर्षकि नाबालिकलाई बलत्कार गरेका छन। नेपाल कालिकोट जिल्ला नरहिनाथ गाउपालिका वडा न ४ घर भयकि बालिकालाई कोठामा एक्लै रहेको मैका छोपि बलत्कार गरेका हुन बालिकाले पिडा सहन नसकेर मृत्यु वरणा गर्नु परेको छ । हिजो जनावरी १३ तारिक करिब दिउसो ४ बजेतिर बालिका लाई जबरजस्ती करणी गरिरहेको उनकि आमाले देखेकि थियिन। आमाले प्रतिकार गर्दा पनि उक्त बिहारीले करणी गर्न नछोडेकको बतायकी छन। बिगत लामो समय देखि बेंगलोर मा रोजगारी गर्दै आयका बुबा दिपेन्द्र बोगटि र आमा सुनिता बोगटि संगै बानसवाडिमा मृतक बालिका रस्मी बोगटि बस्दै आयकि थियिन। बालिका को न्यायको लागि घटना स्थलमा बिभिन्न संघ सस्था समाज सेवि प्रत्रकार लगायत अन्य नेपाली जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो। प्रहरी लाई पनि घटना नियन्त्रण मा लिन लाठिचार्ज गर्नु परेको थियो। मृत्युक बालिका को सबलाई भने...
धनगढीमा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट सुरु हुँदै

धनगढीमा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट सुरु हुँदै

Breaking News 2, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको धनगढीमा आज देखि प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। नेपाल क्रिकेट संघ क्यानले धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो। १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुनेछन। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन्। यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन्। उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ भने पहिलो दिनको दोस्रो खेल कर्णाली प्रदेश र एपीएफ क्लबबिच खेलिने छ। प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशले विन्दु रावलको कप्तानीम...
साईपाल खेलकुदमा विवाद गरि खेल हुन नदिने राजेन्द्र धामी को हुन्?

साईपाल खेलकुदमा विवाद गरि खेल हुन नदिने राजेन्द्र धामी को हुन्?

समाचार
साईपाल खेलकुदमा विवाद गरि खेल हुन नदिने राजेन्द्र धामी को हुन्? बझाङ : साईपाल गाउँपालिकामा सम्पन्न हुँदै गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता एक विवादका कारण चर्चा केन्द्रमा रह्यो। यो विवादले केवल खेलकुदको माहोललाई मात्र बिगारेन साईपाल गाउँपालिकाको विकास र एकतालाई समेत धक्का दियो। यस विवादका केन्द्रमा रहेका छन् साईपाल गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला उपसचिव राजेन्द्र धामी। धामीले खेलकुदजस्तो सकारात्मक गतिविधिलाई आफ्नो व्यक्तिगत गुनासो र राजनीतिक स्वार्थका लागि प्रयोग गरेर प्रतियोगितामा अवरोध पुर्‍याए। तर यो पहिलोपटक भने होइन। राजेन्द्र धामीको राजनीतिक जीवन अनियमितता, विवाद, र काण्डले भरिएको छ। राजेन्द्र धामी २०७४ मा नेपाली कांग्रेसबाट साईपाल गाउँपालिकाको पहिलो अध्यक्ष निर्वाचित भए। तर उनको नेतृत्वको सुरुवातदेखि नै अनियमितताको आरोप लाग्दै आएको छ। बझाङ जिल्लामै ...
थुनछेकू बहस रोकियो, रबिलाई प्रहरीको जिम्मा लगाइयो

थुनछेकू बहस रोकियो, रबिलाई प्रहरीको जिम्मा लगाइयो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका उनी आज अदालतमा उपस्थित भएका थिए । न्यायाधीश माधव अधिकारीको इजलासमा बयान सकिएपनि उनको थुनछेक बहसभने आज रोकिएको छ । इजलासले उनको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । रविलाई न्यायिक हिरासतमा राख्ने आदेश भएको छ । लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो । लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका थिए । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पनि उनी प्रतिवादी थिए ।...
रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

समाचार
काठमाडौँ —काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए। उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । प्रहरीको अनुसन्धानका क्रममा मुद्दा प्रक्रियामा सहभागी हुन उनी केहीबेर अघि काठमाडौँ जिल्ला अदालत आइपुगेका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीम...
युवा एकता आजको आवश्यकता: शुक्लाफाटामा ‘जनजागरण युवा समाज’ गठन, सामाजिक विकासमा युवाको प्रतिबद्धता

युवा एकता आजको आवश्यकता: शुक्लाफाटामा ‘जनजागरण युवा समाज’ गठन, सामाजिक विकासमा युवाको प्रतिबद्धता

समाचार
कञ्चनपुर २७ - शनिबार , कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं. १२ मा “युवा एकता आजको आवश्यकता” भन्ने मूल नाराका साथ समाजिक विकासलाई प्रभावकारी बनाउन र युवाहरूको सामूहिक भूमिकालाई सशक्त बनाउन ‘जनजागरण युवा समाज’ गठन गरिएको छ। वडा अध्यक्ष नवल सिंह रानाको अध्यक्षतामा आयोजित भेलामा सम्पूर्ण गाउँबासीको उपस्थितिमा समाजको गठन गरिएको हो। समाजको प्रमुख उद्देश्य वडाभित्रका सामाजिक विकृति र विसंगतिलाई हटाउँदै दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने कार्यमा युवाहरूलाई संगठित गर्नु हो। साथै, वडामा भइरहेका राम्रो कार्यहरूको प्रोत्साहन र सहकार्य मार्फत विकासलाई थप गतिशील बनाउने लक्ष्यसमेत राखिएको छ। समिति गठन नवगठित समाजको अध्यक्षमा पूर्ण बहादुर साउद सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। अध्यक्ष साउदले युवाहरूको एकता र सक्रियतामार्फत वडाभरि सामाजिक सुधार र विकासका प्रयासलाई मूर्त रूप दिन समाज प...
साईपालका पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिले धलौनका विद्यार्थीले खेल खेल्न पाएनन्

साईपालका पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिले धलौनका विद्यार्थीले खेल खेल्न पाएनन्

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ, साईपाल –साईपाल गाउँपालिकामा चलिरहेको अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिक स्वार्थका कारण विवादास्पद बनेको छ। उनले आफ्नो व्यक्तिगत असन्तुष्टिलाई प्राथमिकता दिँदै धलौन माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदबाट बाहिरिन बाध्य पारेका छन्। धलौन र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीच ढुंगाले हानेर झगडा भएपछि प्रतियोगिता स्थगित गरिएको थियो। छलफलपछि दुबै विद्यालयका विद्यार्थीलाई खेलबाट निष्कासन गर्ने सहमति बनेर खेल पुनः सञ्चालन भए पनि राजेन्द्र धामीको हस्तक्षेपले त्यो सहमति टिक्न सकेन। पूर्व अध्यक्ष राजेन्द्र धामीले आफूलाई ढिला आसनग्रहण गराएको भन्दै सार्वजनिक रूपमा गुनासो गर्न थाले। खेल भइरहेको स्थानमा पुगेका धामीले खेलकुद रजिस्टर च्यात्नेदेखि विद्यार्थी, शिक्षक, र अभिभावकलाई धम्की दिनेसम्मका गतिविधि गरे। उनले “म देखाउँछु तिमीहरूलाई” भन...
साईपालका पुर्व अध्यक्ष राजेन्द्रले आसनग्रहण ढिला गराएको निहुँ विद्यार्थीलाई खेल खेल्न नदिई फर्काए

साईपालका पुर्व अध्यक्ष राजेन्द्रले आसनग्रहण ढिला गराएको निहुँ विद्यार्थीलाई खेल खेल्न नदिई फर्काए

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ, साईपाल - “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ साईपाल गाउँपालिकामा भइरहेको अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता एक पछिल्लो विवादका कारण नराम्ररी प्रभावित भएको छ। धलौन माध्यमिक विद्यालय र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीच टाउकोमा ढुंगाले हानेर चोटपटक गराउने घटनाले सुरु भएको विवादले गम्भीर रूप लिएको छ। घटनापछि प्रतियोगिता स्थगित गर्दै बसेको बैठकले दुबै विद्यालयका विद्यार्थीलाई खेलकुदबाट निष्कासन गर्ने सहमति जुटाएपछि खेल पुनः सुरु भएको थियो। तर, विवादले नयाँ मोड तब लियो जब साईपाल गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्र धामीले खेलकुद क्षेत्रमा हस्तक्षेप गर्दै आफ्नो व्यक्तिगत असन्तुष्टिलाई प्राथमिकता दिए। राजेन्द्र धामीले आफूलाई ढिला आसनग्रहण गराइएको विषयलाई लिएर असन्तुष्टि जनाउँदै प्रतियोगिता सञ्चालन भइरहेको खेल मैदानमा नै हस्तक्षेप गरे। उनी...
कैलालीमा नदीजन्य पदार्थको विक्रीवितरणमा स्थानीय तहहरुको मनपरी

कैलालीमा नदीजन्य पदार्थको विक्रीवितरणमा स्थानीय तहहरुको मनपरी

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
नदीजन्य पदार्थ संकलन र विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी देखिएको छ। नदीजन्य पदार्थ संकलन र बिक्री–वितरणका लागि विस्तृत वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनको प्रतिलिपि जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा समेत बुझाउनुपर्ने हो। तर, जिल्लाका स्थानीय तहहरुले जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा प्रतिलिपि बुझाउने गरेका छैनन। स्थानीय तहहरुले नदी तथा खोलाको ठेक्का गर्दा सम्झौताको विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन अनभिज्ञ हुँदा नियमनमा समस्या हुने गरेको छ। जिल्ला अनुगमन समितिको बैठकमा स्थानीय तहहरूबाट कुनै पनि कागजपत्रहरू नआएको विषय उठेको छ। जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमल जोशीले जिल्लास्तरीय अनुगमन समितिले पटक–पटक कागजपत्र माग्दै आएको बताए। उनले भने, ‘नदीजन्य पदार्थको सङ्कलन तथा बिक्री–वितरणको कागजपत्र आउने गरेको छैन। सङ्घीय सरकारको मापदण्ड र...
डडेल्धुराका सिंह भ्रष्टाचारी ठहर, ६ महिना जेल, १० हजार जरिवाना

डडेल्धुराका सिंह भ्रष्टाचारी ठहर, ६ महिना जेल, १० हजार जरिवाना

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, दैनिक, सुदूरपश्चिम
धनगढी: डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ भदौ ०८१ मा उनीमाथि मुद्दा चलाएको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो। सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाइएको छ। विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो। यसअघि अध्यक्षमा नियुक्त भएपछि पाटन सयुक्त क्याम्पसले सिंहले स्नातक नगरेको पुष्टि गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसले आफ्नो कलेजब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज