Advertisement

समाचार

गौरिगङ्गा नगर पालिका ले सुरु गर्यो ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

गौरिगङ्गा नगर पालिका ले सुरु गर्यो ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

कैलाली, दैनिक, मुख्य समाचार, समाचार
३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम गौरिगङ्गको आर्थिक सहयोगमा युवा जागरण मंचको आयोजनामा भएको कार्यक्रममा संस्थाका सचिव करन साउदले संचालन गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्ष संस्थाका अध्यक्ष भक्त बिक (भबिस्य) ज्यु रहनु भएको थियो । कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख देबिदत्त कडेल ज्यु र विशिष्ट अथिती नगरउपप्रमुख भोज बहादुर बम ज्यु निमित्त प्रमुख हरिष पन्त ज्यु रहनु भएको थियो त्यसै गरि अथिती कार्यपालिका सदस्य मदन नेपाली कार्यपालिका इन्द्रकलि देबि बिक निबर्तमान कार्यपालिका सदस्य हंस नेपाली रहनु भएको थियो । त्यसै स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लिला न्युरे ज्यु राख्नु भएको थियो । कार्यक्रममा ५ वटा वडाका प्रतिनिधि सहभागी भएका थिए कार्यक्रम ३ दिन सम्म नेतृत्व बिकास र कानुनी सचेततना सम्बन्धित रहनेछ ।समाज परिवर्तनको आधार नै नेतृत्व बिकास र कानुनी सचेतना नै ...

कैलालीमा घुमुवा प्रहरीको आतकं, सहयोग नगर्दा सताउने र फसाउने गरेको आरोप

समाचार
धनगढी : कैलालीमा नेपाल प्रहरीले व्यवसायीलाई दुःख दिन थालेको गुनासो बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सादा पोषाकमा खटाएका घुमुवा प्रहरीहरुले डिल नमिले अनावश्यक दुख दिने गरेको ब्यवसायीहरुले गुनासो गरेका छन् । बैसाख ३ गते धनगढीकी एक ब्युटिपालर सञ्चालिकालाई समेत सादा पोषाकका प्रहरीहरुले अनावश्यक दुख दिएका थिए । काठमाण्डौँबाट ब्युटिपालरका समान ल्याएर धनगढी घरमा राखेकी उनी अर्को दिन धनगढी गाउँ हुँदै चौराहा समान ल्याउँदै गरेकी थिइन् । नाम खुलाए फेरी प्रहरीले सताउने गुनासो गर्दै उनले सो दिन जिल्ला प्रहरी कार्यालय कैलालीका घुमुवाहरुले समानको बिल देखाउँदा देखाउँदै पनि समान तितर बितर गरेको बताइन् । म समान ल्याएर आउँदै थिए दुई जना घुमुवा प्रहरीहरु मोटरसाइकलमा आउनुभयो उनले भनिन् “समान कहाँबाट ल्याएको देखा भन्नुभयो मैले काठमाण्डौँबाट ल्याएको भन्दै बिल देखाए तरपनि उहाँहरुले मेरो समान तितरबितर पार...
चौकुने गाउँपालिका अध्यक्ष द्वारा निर्माणाधीन सडक,कुलो तथा भवनहरुको अनुगमन

चौकुने गाउँपालिका अध्यक्ष द्वारा निर्माणाधीन सडक,कुलो तथा भवनहरुको अनुगमन

मुख्य समाचार, समाचार
सुर्खेत को विकट पालिका मध्यको एक चाैकुने गाउँपालिका अध्यक्ष खड्क बि.क. (बिवश)  ले धुलै धुलो भएर गाउँपालिका वडा नं ३ अन्तर्गत पर्ने विभिन्न निर्माणाधीन सडक हरु सालडाडा,जामुने ,शाैभानचाेैर ,खारगाडि,खरापु हुदै बेतान जाैड्ने नयाँ निर्माण सडक तथा जामुने सिचाइ  कुलाे र भवनहरु मा शाैभानचाैर स्वास्थ्य चाैकी एबम नव दुर्गा प्राथमिक बिध्यालयकाे नयाँ भवन तथा बिध्यापुर देखि बल्दे सम्म कालाेपत्रे सडककाे विभिन्न ठाउँहरुमा भरहेका बिकासका कार्यहरुको विशेष अनुगमन गरेका छन । गाउँपालिका मा हुने गरेका सबै बिकास निर्माण का कार्यलाई तिब्रता प्रदान गर्न आफू पटक पटक अनुगमन मा जाने गरेको पालिका अध्यक्ष बि.क बताउछन्  । आफू समग्र गाउँपालिकाको अभिभावक को रुप भएको र आफुले समय मै गाउँपालिका का निर्माणाधीन कार्य हरुको रेखदेख तथा खबरदारी नगरे बिकास को आस गर्न नसकिने कुरा पनि अध्यक्ष ले बताएका छन । बिकास...
ढकारी गाउँपालिका को गाउँ सभाको १३ औ अधिबेशन सम्पन्न

ढकारी गाउँपालिका को गाउँ सभाको १३ औ अधिबेशन सम्पन्न

अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम जिल्ला को ढकारी गाउँपालिकाको गाउँ सभाको १३ औ अधिबेशन सफलतापुर्ब सम्पन्न भएको छ । गाउँपालिका को आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ । " स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार " भन्ने मुल नारा लाई   स्थापित गर्ने कुरा यस बर्ष को नीति तथा कार्यक्रम ले प्रष्ट गरेको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद ले कार्यक्रम मा बोलेका छन ।  नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा अनुरुप गाउँपालिका को सन्तुलित समन्यायिक र समाबेशी विकास गरि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने र गरिबी निवारण गर्ने लक्षका साथ ढकारी गाउँपालिकाले लिएको " स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार " को नारालाई साकार पार्न वर्तमान अर्थतन्त्रको संकट र अनियन्त्रित महङ्गीबाट नागरिक लाई सुरक्षित र सिथिल अर्थतन...
भारतले नेपालको इन्टरनेट काटिदियो, जिम्मेवार सरकार कि सेवा प्रदायक ?

भारतले नेपालको इन्टरनेट काटिदियो, जिम्मेवार सरकार कि सेवा प्रदायक ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सूचना प्रविधि
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन देशको अधिकांश इन्टरनेट सेवा अवरुद्ध भएको छ । प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले विदेशबाट आयात गर्दै आएको व्यान्डविथको आपूर्ति रोकिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको बताएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले भारतको एयरटेल कम्पनीले आफूहरूलाई उपलब्ध गराउँदै आएको व्यान्डविथ रोकेको बताएको छ । एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीलाई नेपालमा प्रमुख इन्टरनेट सेवा प्रदायकले आयात गरेको व्यान्डविथबापतको तीन अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । यता सरकारले आईएसपीहरूले करिब तीन अर्ब रुपैयाँ बक्यौता नतिरेको भन्दै उक्त रकम भुक्तान गर्नका लागि सिफारिस रोकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईएसपीहरूले विदेशी मुद्रा भुक्तान गर्न राष्ट्र बैंकलाई गरिदिनु पर्ने सिफारिस रोकेको हो । ग्रामीण दूरसञ्चार विकास कोष...
महिलाहरुलाई आत्मनिर्भर बनाउदै सुर्खेत को चौकुने गाउँपालिका

महिलाहरुलाई आत्मनिर्भर बनाउदै सुर्खेत को चौकुने गाउँपालिका

मुख्य समाचार, राजनीति, रोजगार, समाचार
चौकुने गाउपालिकाले  कृषक महिला युवा हरुलाइ आत्म निर्भर बनाउने अभियान चलाउदै आएको छ । आज घर मा बसेर पनि आफ्नो खाली समय मा पनि काम गर्न सक्ने भनेर गाउपालिका ले दुना टपरि बनाउने  ७ दिने तालिम अभियान चलाएको  छ । उक्त तालिम हाल लाई १० जनालाई दुना टपरी सम्बन्धि सीपमूलक तालिम प्रदान गरेको छ । बाकी  आगामी वर्ष हरुमा पनि थप्दै जाने र गाउँपालिका भरि का महिलाहरुलाई पनि आत्मनिर्भर बनाउने प्रतिबद्धता पालिका अध्यक्ष खड्क बि.क (बिवश) ले गरेका छन । अध्यक्ष ले प्रत्येक एक/एक जनालाइ रोजगार दिन नसके पनि आफ्नो कार्यकालमा  हजार जनालाइ स्वरोजगार र आत्मनिर्भर गरेर नै छाड्ने प्रतिबद्धता गरेका छन । उक्त रकम जुटाउन आफुले पालिका को गाडी त्यागेर आफ्नो बाइक चलाउदै आएको पनि बताए । आफुले गरिबी नजिक बाट देखेको हुदा आफुले गरिब लाई उठाउन र समाज रुपान्तरण को लागि मात्र अध्यक्ष बनेको बताएक...
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा NMSRA धनगढी ले आमाको माया छात्रावास मा खाद्यान्न वितरण

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा NMSRA धनगढी ले आमाको माया छात्रावास मा खाद्यान्न वितरण

समाचार
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) धनगढी इकाइले "मर्यादित काम ,श्रमिकको सम्मान , हाम्रो अभियान "भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा औपचारिक कार्यक्रम गरी आमाको माया छात्रावास लाई खाद्यान्न वितरण सँगै शुभकामना आदानप्रदान गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ , नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यू को अध्यक्षमा बसेको कार्यक्रममा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ केन्द्रीय समितिका उपाध्यक्ष मीन बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो, त्यसैगरी नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढीका निवर्तमान अध्यक्ष दिनेश राज भट्ट विशिष्ट अतिथि रहनुभएको थियो, त्यसैगरी नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ दाङ इकाइका निवर्तमान अध्यक्ष तथा धनगढी इकाइका केन्द्रीय पार्षद टेकबहादुर साउद अतिथि रहनुभएको थियो भने कार्यक्रम को सञ्चाल...
लम्कीचुहा नगरपालिका वडा नं. ०२ द्धारा एचआइभी संक्रमितहरुलाई खाद्यान्न सहयोग

लम्कीचुहा नगरपालिका वडा नं. ०२ द्धारा एचआइभी संक्रमितहरुलाई खाद्यान्न सहयोग

समाचार
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ०२ ले एचआइभी संक्रमितहरूलाई खाद्यान्न सहयोग गरेको छ । चालु आर्थिक वर्षकाे बिनियोजित बजेटबाट संक्रमितहरूलाई एक कार्यक्रमका बिच खाद्यान्न सहयोग गरिएको हो। संक्रमितहरूको माग अनुसार चामल ,दाल ,तेल ,नुन लगायतका सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सन्तोष कुमार ओलीले बताए। वडा अध्यक्षले भने यो सहयोग मात्र अन्तिम हैन, वडा बासी कुनै पनि समस्या परेको खण्डमा निर्धक्क वडा कार्यालय सम्म पुगेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वडाले खाद्यान्न सहयोग गर्दा निकै राहत महसुस भएको नवजीवन एकता समाजका समाजिक परिचालक तारा प्रसाद ढकालले बताए । धेरैको घरमा छाक टार्न एक माना चामल छैन ढकालले भने‘‘ धेरै एकल महिला र पुरुष अनाथ बालबालिकाहरू छन । थोरै भए पनि वडाबाट आएको सहयोगले केही दिन सहज हुने उनले बताए। वडा नं. ०२ मा मात्रै ५० जना भन्दा बढि एचआइभी संक्र...
गाईको दूध मा H5N1 भाइरस भेटिएपछि पिउन असुरक्षित !

गाईको दूध मा H5N1 भाइरस भेटिएपछि पिउन असुरक्षित !

समाचार
आउँदो दशकहरूमा विश्वभर धेरै प्रकारका घातक सङ्क्रामक रोगहरूको जोखिम बढ्न सक्ने वैज्ञानिकहरूले अध्ययनहरूमा चेतावनी जारी गर्दै आएका छन्। पछिल्ला रिपोर्टहरूले यो चिन्ता अझ बढाएको छ । यस महिनाको सुरुमा पहिलो पटक गाई र गाईबाट मानिसमा खतरनाक बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जा एच ५ एन १ सङ्क्रमणको घटनाहरू देखिएका थिए। यसै क्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अब गाईको काँचो दूधमा पनि बर्ड फ्लुको भाइरस पाइने खुलासा गरेको छ । यति मात्र होइन, दूधमा भाइरसको अत्यधिक मात्रा देखिएको छ । यसै प्रतिवेदनका आधारमा स्वास्थ्य सङ्गठनले चेतावनी जारी गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ ।यसअघि अप्रिलको सुरुमा अमेरिकामा केही मानिस र गाईवस्तुमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि विज्ञहरूले अलर्ट जारी गरेका थिए । एच ५ एन १ सङ्क्रमणलाई मानवका लागि गम्भीर रोगजनक र घातक मानिन्छ ।यति मात्र होइन, वैज्ञानिकहरूले मानिसम...
देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा

देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा

समाचार
काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरले देशभरका अशक्त र गरिब नागरिक बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेका छन् । आइतबार विहान उनले फेसबुकमार्फत देशभरका जुनसुकै पालिकाको अशक्त र गरिब बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएका हुन् । त्यसका लागि अशक्त र गरिब नागरिकले आफ्नो पालिकाबाट विपन्न र असहायको सिफारिस लिएर आउनुपर्नेछ । मेयर शाहले गरिब र विपन्नहरुको उपचारका लागि काठमाडौं महानगरले ५२ अस्पतालका ३७४ बेड आवश भएको जनाएका छन् । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुनेछ ।’ उनले यसका लागि ११८० वा महानगरको स्वास्थ्य विभ...
राष्ट्रिय विकास परिषदको बैठकमा मुख्यमन्त्री सोडारीको सम्बोधन ‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ’

राष्ट्रिय विकास परिषदको बैठकमा मुख्यमन्त्री सोडारीको सम्बोधन ‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ’

मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
सुदूूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेश विकासका सम्भावनाका एजेण्डा प्रस्तुत गरेका छन् । विहिबार बैठकलाई सम्बोधन गर्दै सोडारीले  सुदूरपश्चिम ५० को दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वि नेपालसंग जोडिएको स्मरण गराए । उनले भने त्यस अघिका दिनमा काठमाडौ लगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि समेत भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो, । त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भए पनि मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा बोल्दै सोडारीले भने–‘–सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि  ताक्लाकोटसम्मको सेती लोकमार्ग बनाउन जरुरी छ’ ।, सो सडक बनेपछि  तिव्वतसंग सुदूरपश्चिमको पहुँच पुग्ने छ, । सेती लोकमार्ग बनेपछि मानसरोबर जानका लागि ने...
सुदुर पश्चिमेलि नेपाली समाज भारत केन्द्रिय नया समिति चयन।

सुदुर पश्चिमेलि नेपाली समाज भारत केन्द्रिय नया समिति चयन।

अन्तर्राष्ट्रिय, कन्चनपुर, समाचार, सुदूरपश्चिम
कैलाली - गैरसरकारी सस्था सुदुरपश्चुमेली समाज भारत ले तिस्रो महाधिवेशन बाट नया कार्य समिती चयन गरेको छ। सुदुरपश्चिमेली गैरसरकारी सस्था परोपकारी सस्था भनेर चिनिन्छ । प्रबास मा परेका समस्या लाई सहजी करण गर्न लाई सुरु गरेको उक्त सस्था हाल २८ देश मा आफ्नो समिती बनाइ काम गरि रहेको छ भने त्यसैमा भारत को समिती सबै भन्दा ठूलो समिती हो । यो सस्था ले देश कोरना को महामारी ,भुकुम्प पीडित ब्याक्तिगत समस्या भएका थुप्रै ठाउँ मा सयोग पुगाइ सकेको छ । यो सस्था मा अन्तर्राष्ट्रिय ,रास्टृय , प्रदेश जिल्ला र एरिया कमिटी गठन गर्दै काम गर्दै आएको हो । यो सस्था को कार्यकारी समिति को समय तीन बर्ष हुने गर्दछ । पुरानो कार्य समिती कार्यकाल सकिए सङ्गै महेन्द्रनगर मा भएको तिस्रो महाधिवेशन ले नया समिति चयन गरेको छ । उक्त समिति सर्ब सहमती मा चयन भएको हो । सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितितेस्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज