Advertisement

समाचार

नेकपा एमाले बझाङको सचिव पदमा नयन बोहराको बलियो उपस्थिति

नेकपा एमाले बझाङको सचिव पदमा नयन बोहराको बलियो उपस्थिति

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमाले बझाङले मंसिर २४, २५, र २६ गते सदरमुकाम चैनपुरमा आठौं जिल्ला अधिवेशन आयोजना गर्दैछ। अधिवेशनको तयारीमा पार्टी क्रियाशील रहँदा ४०७ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। सचिव पदको प्रतिस्पर्धामा लो प्रोफाइलमा बस्न रुचाउने, तर प्रतिबद्ध र प्रभावशाली नेता नयन बोहराको बलियो सम्भावना देखिएको छ। नयन बोहराको राजनीतिक यात्रा र उपलब्धि २०५४ सालदेखि विद्यार्थी राजनीतिमा संलग्न बोहराले आफ्नो राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु गरे। २०६८ साल: अनेरास्ववियु केन्द्रीय सदस्य। २०७२ साल: नेकपा एमालेको केन्द्रीय युवा तथा खेलकुद विभागका सदस्य। २०७४ साल: छबिस पाथिभरा गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निर्वाचित। वडाध्यक्षका रूपमा कार्यकाल पूरा गर्दै उनले जिल्लामा उत्कृष्ट वडाध्यक्षको छवि बनाएका थिए। सामाजिक विकास र जनताको विश्वास जित्न सफल बोहरा, पार्टीको संगठन सुदृढीकरणमा समेत उल्...
उत्तम कुमार थापा: संघर्षशील पत्रकारिता यात्राबाट पत्रकार महासंघ बझाङ शाखाको कोषाध्यक्ष पदसम्म

उत्तम कुमार थापा: संघर्षशील पत्रकारिता यात्राबाट पत्रकार महासंघ बझाङ शाखाको कोषाध्यक्ष पदसम्म

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङ, जहाँ जनताका आवाजहरू पहाडको भिरपाखामा गुमनाम हुने गर्दथे, त्यहीँका एक संघर्षशील र लगनशील व्यक्तित्व हुन् उत्तम कुमार थापा। २०५३ साल बैसाख १२ गते निम्नवर्गीय परिवारमा जन्मिएका थापा अहिले पत्रकारिताको माध्यमबाट जनताको आवाज मुखरित गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। प्रारम्भिक जीवन र संघर्ष थापा बाल्यकालदेखि नै मेहनती र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको परिवार आर्थिक रूपमा कमजोर रहे पनि उहाँले शिक्षा र संघर्षलाई कहिल्यै छोड्नु भएन। हिमाली क्षेत्रका कठिनाइबीच प्रवीणता तहसम्मको औपचारिक शिक्षा हासिल गर्नु उहाँको जिद्दी र अठोटको ज्वलन्त उदाहरण हो। पत्रकारिताको प्रारम्भिक यात्रा उहाँको पत्रकारिताको यात्रा २०७१ सालमा सुरु भयो। सुरुका दिनहरूमा रेडियो जनमुखी एफएममार्फत जनताक...
एनपीएलमा(NPL) क्यान र क्लबको खर्च कति, आम्दानी कति

एनपीएलमा(NPL) क्यान र क्लबको खर्च कति, आम्दानी कति

समाचार
दर्शकको राम्रो उपस्थिति पाएको नेपाल प्रिमिअर लीग (एनपीएल) ले गति लिन थालिसकेको छ। व्यावसायिक स्वरूपको फ्रेन्चाइज क्रिकेटमा सहभागी आठ टोलीहरूमा विदेशी खेलाडीहरू पनि छन्। खेलाडी र टोलीहरूले आफ्नो क्षमता देखाउन थालिसकेका छन्। एनपीएल नेपाली क्रिकेटको अहिलेसम्मको ठूलो बजेटको कार्यक्रम बनेको छ। प्रतियोगिता कुल १०० करोड रुपैयाँको हुन सक्ने अनुमान छ। एनपीएल कति बजेटको हो अनि आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) र त्यसमा सहभागी आठवटा फ्रेन्चाइज टोलीले कति आम्दानी गर्लान् वा कति खर्च बेहोर्लान् भन्नेमा धेरैको चासो छ। क्यानले आधा दर्जनभन्दा बढी स्रोतबाट आम्दानी गर्छ। केही आम्दानी निश्चित भइसकेको छ भने टिकटबाट हुने आयको हिसाब प्रतियोगिता सम्पन्न भइसकेपछि मात्र निश्चित हुने छ। आफ्ना निश्चित स्रोतबाट ३० करोड रुपैयाँजति सङ्कलन गर्ने अनुमान क्यानका पदाधिकारीहरूको छ। क...
घोडाघोडि नगरपालिका दुईका किश्मत भण्डारी बेंगलोर मा बेपता

घोडाघोडि नगरपालिका दुईका किश्मत भण्डारी बेंगलोर मा बेपता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
घोडाघोडि नगरपालिका वडा नम्बर दुई साडेपानि घर भयका किश्मत भण्डारी हिजो दिउसो दुई बजे देखि सम्पर्क बिहिन भयका हुन। भारत बेंगलोरको हैटफिल्ड भन्ने ठाउमा बस्दै आयका भण्डारी नरुनलि बाट बेपता भयका हुन। उनकि आमा रबिता देबि भण्डारी ले बताय अनुसार बिहिबार दिउसो साथिहरु संग गयको र दुई बजेर आठ मिनेटमा अन्तिम पटक सम्पर्क भयको त्यसपछि फन गर्दा फन सुईचअफ रहेको बतायकि छन। बेंगलोर मा बस्ने समपुर्ण नेपालीहरु मा आफन्तले खोजि कार्य मा सहयोग गरि दिन अनुरोध गरेका छन कृपया काही कसैले देख्नु भयमा नजिक को प्रहरी चैकि अथा उहाका आफन्त लाई सम्पर्क गरिदिनुहोला। सुसिल रेडि सम्पर्क न :+917899306485 आमा रमिता भण्डारी 9980772439...

विद्यालयमा पोषण मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : केदारस्यु गाउँपालिका वडा नं. ८ मा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत बिद्यार्थीहरूलाई लक्षित गर्दै पोषण मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रम दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन दलित सहयोग समाजका सामाजिक परिचालक सुरेश र प्रगतिशील युवा समाजकी सामाजिक परिचालिका सरिता बोहराले गर्नु भएको थियो। कार्यक्रमले पोषण, स्वास्थ्य, र स्थानीय शासनका विविध आयामहरूमा बिद्यार्थीहरूलाई जानकारी प्रदान गर्दै उनीहरूको चेतना वृद्धि गर्ने उद्देश्य राखेको थियो।...
नर्सिङ संघ निर्वाचन : प्राध्यापक चन्द्रकला शर्मा समूहले सार्वजनिक गर्‍यो २८ बुँदे प्रतिवद्धता

नर्सिङ संघ निर्वाचन : प्राध्यापक चन्द्रकला शर्मा समूहले सार्वजनिक गर्‍यो २८ बुँदे प्रतिवद्धता

समाचार
काठमाडौँ, १९ मंसिर ।  आगामी २८ मंसिरमा हुने नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि उम्मेद्धारी दिएको प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहले २८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी सो समूहले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । सो समूहले निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोके बमोजिमको तलव सुविधाका लागि पैरवी गर्ने, रात्रीकालिन सेवामा खटिने नर्सलाई एक दिनको तलव बराबर र सार्वजकि विदा तथा चाड पर्व विदामा काम गर्नेलाई यथोचित भत्ताका लागि पहल गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ । यस्तै जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितता, नर्सिङ क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसार फ्याकल्टीको व्यवस्था, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सम्पूर्ण विद्यालयहरुमा दरबन्दी विस्तार, ५० भन्दा बढी कामदार रहेको उद्य...
रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी

रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित १४ जनाविरूद्ध पुर्जीविरूद्ध जारी गरेको हो । लामिछानेसँगै जिबी राई र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पनि पुर्जी जारी भएको हो । वीरगन्जको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएको छ । अहिले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ ।...
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जलवायु मैत्री कृषक पाठशाला सुरु

दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जलवायु मैत्री कृषक पाठशाला सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : केदारस्यु गाउँपालिका वडा नम्बर २, ३, ६, ७, र ८ मा दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत १० वटा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ। कृषक पाठशालामा बाली छानोटदेखि भण्डारण र बजारीकरणसम्मका विषयहरूमा प्रशिक्षण दिइनेछ। पाठशाला करिब ५/६ महिना सञ्चालन हुने र अन्त्यमा कृषक दिवस मनाएर कार्यक्रमको समापन गरिने छ। परियोजना संयोजक रमेश बहादुर मालीका अनुसार यो कार्यक्रमले विश्वव्यापी जलवायु परिवर्तनका कारण कृषिमा परेको नकारात्मक असरलाई कम गर्न, हरितगृह ग्यासको उत्सर्जन न्यून गर्न, खाद्य सुरक्षामा सुधार ल्याउन र किसानहरूलाई जलवायु अनुकूलन गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। यो पहलले कृषकहरूको ज्ञान र सीप वृद्धि गर्दै उनीहरूको उत्पादन र आयस्रोतमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ।...
शारीरिक रुपमा अशक्त लक्ष्मणलाई खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग

शारीरिक रुपमा अशक्त लक्ष्मणलाई खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : शारीरिक रुपमा अशक्त लक्ष्मण गिरिलाई  खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग गरिएको छ । ट्वाईलेट बनाउने सामाग्री सहित खाद्यान्न सहयाेग गरिएको छ । कामना टेलिभिजनले अपांग लक्ष्मण अाेझाकाे दुखकाे भिडियो सार्वजनिक गरेपछि तलकाेट गाउँपालीका वडा नम्बर ६ का प्रेम कुमार बिष्टले पाँच हजार पाँच सय रुपैयाँ सहयाेग गरिएको हाे भने छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ का अध्यक्ष करनजङ्ग बहादुर सिँहले प्यानसेट सिमेन्ट ट्वाईलेट निर्माण गर्न टिनहरु उपलब्ध गराउनु भएको हाे । मित्र राष्ट भारत बाट पठाएको पैशाले चामला दात साबुन सहितको खाद्यान्न उपलब्ध गराएकाे थियाे । यसरी सहयाेग गरेको भन्दै अपांग लक्ष्मणले सबैलाई धन्यवाद दिनु भएको थियाे । अब उनको ट्वाईलेट पनि निर्माण हुने तयारीमा रहेको छ ।...
नेकपामाओवादी केन्द्र वडा सम्मेलन बाट दल बहादुर बुढा मगर अध्यक्षमा निर्विरोध निर्वाचित

नेकपामाओवादी केन्द्र वडा सम्मेलन बाट दल बहादुर बुढा मगर अध्यक्षमा निर्विरोध निर्वाचित

समाचार
गौरिगङ्ग नगरपालिका वडा न ५ को नेकपा माओवादी केन्द्रको वडा सम्मेलन बाट दल बहादुर बुढामगरको नेतृत्वमा २५ सदस्यीय टिम निर्विरोध निर्वाचित भएको छ। अध्यक्ष दल बहादुर बुढामगर ,उपाध्यक्ष -दिलिप नेपालि ,कोषाध्यक्ष पुनम साउद ,सचीव मोती सिङ्ग बिक ,सह-सचीव मनोज खाती , सदस्य हरु नन्दु सिङ्ग नेपाली ,सरस्वती बिक ,मोहन रोकामगर ,खडक बिक ,दिपा नेपाली ,मोतिकला भण्डारी ,गङ्गाराम पुनमगर ,आइती नेपाली ,पुरन साउद ,तिलक जनाला ,सरिता चौधरी ,पुर्ण बुढामगर ,इशा नेपाली, आशा नेपाली इन्द्र बिक ,जयसरा साउद ,कल्पना सिजापती ,केदार बिक ,पदम बराल ,रविलाल सिजाली मगर निर्विरोध निर्वाचित भएका छन...
मनोचिकित्सक(साइक्याट्रिष्टहरु) संघ नेपालको १० औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु

मनोचिकित्सक(साइक्याट्रिष्टहरु) संघ नेपालको १० औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु

समाचार
नेपालगन्जः मनोचिकित्सक संघ नेपालको १० औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारतका साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा मानसिक स्वास्थ्य, दुव्र्यसनी, चुनौती र अवसरका विषयवस्तुमा केन्द्रीत रहेर शोधपत्रहरु प्रस्तुत भएको सम्मेलनको संयोजन गर्दै आएका साइक्याट्रिष्ट प्रा.डा मोहन बेल्वासेले जानकारी दिए । प्रत्येक वर्ष संघले आयोजना गर्ने यस्ता सम्मेलनहरुमा मानसिक स्वास्थ्यका विभिन्न आयामबारे प्राप्त अनुसन्धानमा विषयमा विचार विमर्श गर्ने गरिएको प्रा.डा बेल्बासेले बताए । पछिल्लो समय दुव्र्यसनका बिषयमा पनि साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञको चासो बढ्दै गइरहेका बेला पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा दुव्र्यसनलाई मानसिक स्वास्थ्यभित्र राखेर उपचार खोजिनु पर्नेम...
रवि पोखरा एयरपोर्टमा,  केही बेरमै काठमाडौँ ल्याइने

रवि पोखरा एयरपोर्टमा, केही बेरमै काठमाडौँ ल्याइने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
रवि लामिछानेलाई काठमाडौँ लैजानका लागि पोखरा एयरपोर्टमा ल्याइएको छ । उनलाई केहीबेर अघि पोखरा एयरपोर्टमा ल्याइएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज