कुमुदिनी आदर्श विद्या निकेतन ले मनायो गुरु पुर्णिमा
कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा- ७ स्थित कुमुदिनी आदर्श विद्या निकेतनमा आज परेको गुरु पुर्णीमाकोअवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विशेष कार्यक्रम गरेर सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हेमराज अम्मैले २०६४ देखि स्थापित भएको बिद्यालयले आज राज्यले कलिला बिद्यार्थी भाइबहिनीहरुलाई पढाइरहेको छ। रोजगार को ग्यारेन्टी छैन अझ कलेज , विश्वविद्यालय मा पढाउने सर लाई समेत थाहा छैन आफ्नो बिद्यार्थी जागिर खान्छ वा खाँदैन अब को शिक्षा ग्यारेन्टी रोजगार मुखी र विश्वबजारमा सजिलै आफ्नो सीप क्षमता को आधारमा आत्मनिर्भर बन्न सक्ने खालको शिक्षा नेपालमा आबस्यक रहेको कुरा प्रिन्सिपल अम्मैले बताएका छन्।उनका अनुसार यो बर्षमा जस्ले उत्कृष्ट नतिजा 4.GPA ल्याउने विद्यार्थीलाई बिधालयको तर्फबाट १० हजार रुपैयाँ बराबरको प्रोत्साहन स्व...












