Advertisement

मुख्य समाचार

प्रचण्ड र ओलीले रविलाई सोधे- तपाईंहरूको पार्टीभित्र के भएको हो?

प्रचण्ड र ओलीले रविलाई सोधे- तपाईंहरूको पार्टीभित्र के भएको हो?

दैनिक, मुख्य समाचार, विचार, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो राखेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो। यो छलफलको अन्तिमतिर उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका थिए। प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई पार्टीभित्र देखा परेका घटनाक्रमबारे सोधेका थिए। ‘तपाईंहरूको पार्टीभित्र के भएको हो खासमा?,’ प्रधानमन्त्री र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सोधेका प्रश्न उद्धृत गर्दै स्रोतले भन्यो। जबाफमा सभापति लामिछानेले खासै ठूलो केही नभएको प्रतिक्रिया दिएका थिए। ‘महामन्त्रीले प्रतिवेदन बुझाउनु भएको हो...
बझाङको वित्थडचिरमा स्वास्थ्य शिविरबाट ३४९ जनाकाे उपचार

बझाङको वित्थडचिरमा स्वास्थ्य शिविरबाट ३४९ जनाकाे उपचार

मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ जिल्लाकाे बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन भएको हाे । स्थानीय सरकार घरघरमा स्वास्थ्य सेवाको पहुच जनजनमा भन्ने मुल उदश्यका साथ जनता सँग वडा अध्यक्ष कार्यक्रम मार्फत विशेषज्ञ चिकित्सक द्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरि सम्पन्न भएको हाे । जनता संग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत बित्थडचिर गाउँपालिका ९ काे सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक द्वारा सनिवार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको वडा अध्यक्षले बताउनु भयाे । शिविर स्वास्थ्य सँस्थामा यहीँ असाढ १५ गते सनिवार बिहान ७ बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्त्री तथा पस्तुति रोग सम्बन्धि सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा ,आँखा दृष्टि सम्बन्धि सेवा प्रदान गरिएको थियाे । शिविर बाट जम्मा ३४९ जना जनाले सेवा लिएका छन भने,महिलामा २७१ पुरुष ७८ जना रहेक...
भुमी पायौ तर अधिकार पाएनौ – कर्ण साउद

भुमी पायौ तर अधिकार पाएनौ – कर्ण साउद

कैलाली, दैनिक, मुख्य समाचार, विचार, सुदूरपश्चिम
बिश्वमा पुजीवादीहरुले जब गरिब र तल्लो स्थरका नागरिकलाई सुकुम्बासी कामदार बनाउन थाले तब जर्मन दार्शनिक कार्ल मार्क्सले ३० वर्षको उमेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि विश्वमा नै कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो ।थुप्रै देशमा कम्निस्ट पार्टीको स्थापना भयो ।र केही देशमा कम्निस्टले शासन पनि गरे । कम्निस्ट्को वास्तविक अर्थ थियो जस्को निजि सम्पत्ति हुदैन निजि लोभ र लक्ष्य हुदैन कम्निस्ट्को अर्थ थियो कि सबै बराबर सबै एउटै ।पुजीवादी दलाल प्रवृत्तिका विरुद्ध लड्न सक्ने शब्द थियो कम्निस्ट गरिब पिछडिएका वर्ग सुकुम्बासीलाई पनि राज्य को आम नागरिक जस्तै समान स्थर थियो ।तर नेपालमा थुप्रै पार्टी कम्निस्ट छ्न पार्टी कम्निस्ट छ्न पार्टीका ब्यक्ति पुजीवादी दलाल छ्न लक्ष्य समाजवाद छ तर काम नातावाद कृतावाद परिवारवाद छ ।जुन बेला अमेरिका शब्द नै बिश्वमा थिएन त्यो भन्दा अगाडि नेपालको जन्म ...
भुमी आयो अधिकार आएन- कर्ण साउद

भुमी आयो अधिकार आएन- कर्ण साउद

डडेल्धुरा, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बिश्वमा पुजीवादीहरुले जब गरिब र तल्लो स्थरका नागरिकलाई सुकुम्बासी कामदार बनाउन थाले तब जर्मन दार्शनिक कार्ल मार्क्सले ३० वर्षको उमेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि विश्वमा नै कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो ।थुप्रै देशमा कम्निस्ट पार्टीको स्थापना भयो ।र केही देशमा कम्निस्टले शासन पनि गरे ।कम्निस्ट्को वास्तविक अर्थ थियो जस्को निजि सम्पत्ति हुदैन निजि लोभ र लक्ष्य हुदैन कम्निस्ट्को अर्थ थियो कि सबै बराबर सबै एउटै । पुजीवादी दलाल प्रवृत्तिका विरुद्ध लड्न सक्ने शब्द थियो कम्निस्ट गरिब पिछडिएका वर्ग सुकुम्बासीलाई पनि राज्य को आम नागरिक जस्तै समान स्थर थियो ।तर नेपालमा थुप्रै पार्टी कम्निस्ट छ्न पार्टी कम्निस्ट छ्न पार्टीका ब्यक्ति पुजीवादी दलाल छ्न लक्ष्य समाजवाद छ तर काम नातावाद कृतावाद परिवारवाद छ ।जुन बेला अमेरिका शब्द नै बिश्वमा थिएन त्यो भन्दा अगाडि नेपालको जन्म ...
“सेवा गरेर कहिलै नथाक्ने नारी “-सावित्री अधिकारी

“सेवा गरेर कहिलै नथाक्ने नारी “-सावित्री अधिकारी

घटना, दैनिक, मुख्य समाचार, विचार, समाचार
आज हामी बिश्वका जिवित मानबहरु कुनै न कुनै धर्ममा आस्था मान्ने गरेका छौ । हामी धर्मको नामले पुजा पाठ तपस्या अनि अनेकौं गरेका छौ र गरिरहेका पनि छौ तर असलमा संसारको सबै भन्दा ठुलो धर्म भनेको नै सेवा हो मानवता हो सहयोग हो। यी शब्दहरु सुन्ना साथ नेपालमा एउटा त्यस्तो ब्याक्तीको नाम आउन्छ ती हुन सावित्री अधिकारी । उहाँ को न पेसा न व्यपार न कुनै लगानी छ उहाँ को एउटा मात्र उदेश्य छ सेवा सहयोग अनि मानवता ।उहाँ सेवा गर्ने मौकाको प्रतीक्षामा सधै रहनु हुन्छ ।सेवा गरे खुशी हुने गरिब दिन दुखीलाई साथी बनाउनु नै उहाँको धर्म हो । नेपाल होस कि विदेशमा कुनै पनि नेपाली दुखमा पिडामा अलपत्र बेचिएका र मिर्तु भएका हरेक नेपालीको परिवार सङ्ग समन्वय गरेर नेपाल भित्राउने थुप्रै हजारौं होइन लाखौं काम गर्नु भएको छ। जब कुनै पनि ठाउँ देश बाट उहाँलाई कल sms अनि समस्या आउन्छ रात होस कि दिन होस कि घाम होस कि प...
बझाङमा प्रहरीलाई छलेर क्षमता भन्दा बढि यात्रु ओसार्दै जीप व्यवसायी

बझाङमा प्रहरीलाई छलेर क्षमता भन्दा बढि यात्रु ओसार्दै जीप व्यवसायी

दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङको सदरमुकाम देखि पारी डुङ्ग्री देखि  भातेखोला तर्फ गईरहेको जिपले क्षमत भन्दा २/३ गुणा बढि सवारी हाल्ने गरेको पाइएको छ । बझाङ जिल्ला को मस्टा गाउँपालिकाका शाखा रोडहरुमा मनोमानी तरिकाले क्षमता भन्दा बढी यात्रु  बोक्ने गरेको पाइएको छ। जीपले छतमा समेत यात्रुहरु कोचाकोच हालेको दृष्य प्रस्ट देखिन्छ।   जीपको भित्र अगाडी पछाडी पुरै मान्छे प्याक भएर छत पनि प्याक भई पछाडी  झुण्डेर सवारी गरिरहेका दृश्य प्रष्टसंग देख्न सकिन्छ । यो भन्दा अगाडि पनि उक्त सडकमा यस्तै लापरबाही ले २ठूला दुर्घटना भैसकेका छन्  उक्त दुर्घटनामा १० जना एक पटक र ८ जना मान्छेको अर्को पटक मृत्यु समेत भैसकेको छ भने दर्जनौं मान्छे घाइते भएका थिए । मस्टा गाउँपालिका वडा न १ का वडाअध्यक्ष कै घर अगाडि बाट त्यसरी मान्छे हालेको दृश्य सबैल प्रष्ट देखेका हुन्छन् तर स्थानीय सरकार र जिल्ला ट्राफिक प्रहरी कार...
बझाङ को मस्टा गाउँपालिका मा वडा अध्यक्ष को मनपरी

बझाङ को मस्टा गाउँपालिका मा वडा अध्यक्ष को मनपरी

दैनिक, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ जिल्ला को मस्टा गाउपालिका मा जनप्रतिनिधि हरु को मनोमानी बढ्दै गैरहेको पाइएको छ । पटक पटक विभिन्न कुराहरुको  विवाद मा आइरहेको मस्टा गाउपालिकाले गत आर्थिक वर्ष २०७९ मंसिर २९ चैत्र मा खरिद गरेका मोटरसाइकलहरु मनोमानी तरिका ले निजि सवारी साधन झै प्रयोग भैरहेको पाइएको छ ।  मोटरसाइकल खरिद गरेको केहि दिन भित्र नै सेतो नम्बर प्लेट लगिसक्नुपर्ने प्राबधान भएता पनि मस्टा गाउपालिका को वार्डहरु क्रमशः  १ र २ का वार्ड अध्यक्ष  रामचन्द्र रोकाया र प्रकाश खड्का ले प्रयोग गर्ने मोटरसाइकलहरु भने लगभग २ वर्ष  बितिसक्दा पनि सेतो नम्बर प्लेट लगिएको छैन । आफ्नो मनपरि तरिकाले सवारी साधन प्रयोग गरिरहेका छन । पटक पटक स्थानीय ब्यक्तिहरु बाट पनि सेतो नम्बर प्लेट राख्नु भनेर शुझाव पाउँदा पाउदै पनि जनप्रतिनिधि हरुले मनोमानी ढङ्गले आफ्नो निजि सवारी साधन झै प्रयोग गरिरहेका छन । ...
आज कुन-कुन ठाउँमा छ भारी वर्षाको सम्भावना?

आज कुन-कुन ठाउँमा छ भारी वर्षाको सम्भावना?

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा चितवनको गोविन्द बस्तीमा भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १५५.८ मिलिमिटर वर्षा भएको छ। चितवनकै कल्याणपुरमा १२४ मिलिमिटर वर्षा भएको छ। नवलपुरको देउरालीमा ९७, पाल्पाको बल्याङगढीमा १०१, अछामको मंगलसेनमा ९६.४ मिलिमिटर वर्षा भएको छ। अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर...
मस्टा गाउँपालिका को गत आर्थिक बर्षमा सडक सरसफाइ तथा स्तरोन्नतिमा मात्रै झन्डै अढाइ करोड खर्च

मस्टा गाउँपालिका को गत आर्थिक बर्षमा सडक सरसफाइ तथा स्तरोन्नतिमा मात्रै झन्डै अढाइ करोड खर्च

दैनिक, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
आर्थिक अनुशासन र नियम कानुनको प्रवाह नगरी जथाभावी बजेट खर्च गर्नेमा मुलुकका तीन सरकारमध्ये स्थानीय तह सबैभन्दा अराजक देखिएको छ। आर्थिक ऐन, नियम र कानुनलाई तिलाञ्जली दिँदै स्थानीय जनप्रतिनिधिले मनपरी ढंगले रकम खर्च गरेर राज्य स्रोतको चरम दुरुपयोग गरेको महालेखा परीक्षक कार्यालयको आर्थिक बर्ष २०७९/०८० को प्रतिवेदनले औंल्याएको छ। यही कारण स्थानीय तहको बेरुजु संघ र प्रदेशको तुलनामा झन्डै दोब्बर देखिएको छ। यसको उदाहरण हो सुदुरपस्चिम बझाङ जिल्लाको मस्टा गाउँपालिका को कार्यालय यो पालिका को गत आर्थिक बर्ष  २०७९/०८० मा लेखापरीक्षणबाट रू. ६६ लाख ३२ हजार बेरुजू देखिएको छ। सो सम्बन्धमा कुनै प्रतिक्रिया प्राप्त  नभएकोले बाकी बेरुजु असुल गर्नुपर्ने रू. ९ लाख ७७ हजार, प्रमाण कागजात पेस गर्नुर्न रू. ४० लाख ४६ हजार र नियमित गर्नुपर्ने रु. १५ लाख ९ हजार रहेको छ। यस गाउँपालिकाको गत वर्ष सम्म रु. ...
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

दैनिक, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आजअपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ । कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।...
लमजुङमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता

लमजुङमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता

घटना, मुख्य समाचार
लमजुङ- अविरल बर्षासँगै गएको पहिरोका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन घर बगाउँदा चारजना बेपत्ता भएका छन् । स्थानियका अनुसार रातीको समयमा पहिरो आएको र अहिले बेपत्ताहरुको खोजि भईरहेको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ । त्यसैगरी गएरातीकै पहिरोका कारण बेसीशहर नगरपालिका-११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईदै गरेको लमजुङ प्रहरीले जनाएको छ । पहिरोकै कारण बेसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ । बेसीशहर-६ खरखरेमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।...
नेपालमा दूतावास खोल्ने कुवेतको निर्णय

नेपालमा दूतावास खोल्ने कुवेतको निर्णय

अन्तर्राष्ट्रिय, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौँ । खाडी मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ । उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी गराएको छ । कुबेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाखसम्म पुर्‍याउने जानकारी दिएको उनले बताए । नेपालको भने कुवेतमा यसअघि नै दूतावास रहेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज