Advertisement

बालमैत्री स्थानीय शासन सम्वन्धि एक दिने अन्तरक्रिया सम्पन्न

Advertisement

बझाङ : बालमैत्री स्थानीय शासन सम्वन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नाैरामा बालमैत्री स्थानीय शासन सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

वडा अध्यक्ष नरेन्द्र सिँहकाे अध्यक्षतामा सुरु भएको गाेष्ठी प्रगतिशील युवा समाज बझाङ र वल्र्डभिजन ईन्टरनेशनल नेपालकाे आयाेजनामा बालक्लव वालसञ्जाल समिति र सराेकारवाला बिच अन्तरक्रिया भएको थियाे ।

प्रगतिशील युवा समाज बझाङका कर्मचारी रामबहादुर शार्कीले कार्यक्रम सञ्चालन गर्दै कामना टेलिभिजन लाई फलर हस्तान्तरण गरेका थिए । बालमैत्री स्थानीय वडा घाेषणा गर्न ५१ वटा सुचक पार गर्नु पर्ने भएकोले स्थानीय सरकार र सँघसस्था विच हातेमालो गर्दै अगाडि बढ्नु पर्ने वडा अध्यक्ष नरेन्द्र सिहले बताउनु भयाे ।

पछिल्लो समय सरकारले धेरै सुचक पूरा गरिसकेको र बालक्लवले विभिन्न कार्यक्रम गर्दै समाजमा सकारात्मक भुमिका खेलेकाे पाईन्छ । विद्यालय वडा पालिकामा पनि बालमैत्री धारा,शाैचालय,भवन निर्माण भएको र केहि सुचकलाई स्थानीयकरण गर्दै बालमैत्री स्थानीय वडा घाेषणा गर्न सकिने सराेकारवालाकाे भनाइ थियाे ।

नेपाल सरकारले २०८७ सम्म बालमैत्री घाेषणा गर्ने लक्ष्य राखेको छ भने, जयपृथ्वी नगरपालिका वडा नम्बर ६ ले यहीँ ०८१ मा घाेषणा गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । भाैगाेलीक कठिनाइका कारणले अलि अप्ठ्यारो भएको स्राेतकाे भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज