भारतका मुख्य सहरमा नेपाली कथानाक चलचित्र ज्वाइँ साब भोलिदेखि प्रर्दशन हुने
बेंगलोर _ भारतका मुख्य तथा ठुला सहरहरु मा भोलि २८ तारिक देखि नेपाली कथानाक चलचित्र ज्वाइॅ साब प्रर्दशन हुने भयको छ। मुख्यतया बैंगलोर, चेन्नई, हैदराबाद, मुम्बई, पुणे, सुरत, दिल्ली, लुधियाना, मोहाली/ चण्डिगढ, तेजपुर, गुवाहाटी, गैंटक, दार्जिलिङ लगायतका सहरहरु मा प्रर्दशन हुने भयको छ।
चलचित्र गएको दशैमा नेपाल भरि एकैसाथ प्रर्दशन भयको थियो उक्त चलचित्र संग नेपालका दुई ठुला ब्यानर मा निर्माण भयका चलचित्र छक्का पन्जा छ र बाह्र गाँउ एकै साथ प्रर्दशन हुदा पनि तुलनात्मक रुपमा नेपालमा ज्वाइॅ साबले राम्रो ब्यापार गरेको थियो। भारतमा भने श्री दुॅदिर ईन्टरटेनमेन्टको ब्यानर बाट प्रर्दशन हुने भयको छ।
बसन्त निरौला द्वारा निर्देशित चलचित्रको मुख्य भुमिकामा जितुॅ नेपाल, निति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगाएतका कलाकारहरु टेलरमा पनि देख्न सकिन्छ। नेपाली चलचित्रलाई नेपाली भाषामा प्रर्दशन गर्ने...












