Advertisement

अनेरास्ववियु बझाङको १३ औं जिल्ला अधिबेशनबाट धामी निर्वाचित

Advertisement

अनेरास्ववियु बझाङको १३ औं जिल्ला अधिबेशनबाट रुपक धामी सर्वसम्मतिले निर्वाचित भएको छन । यहीँ मङ्सिर १० गते उद्घघाटन भएको जिल्ला अधिवेशन आज सम्पन्न भएको हो  ।

अनेरास्ववियु जिल्ला अध्यक्ष पुष्कर  दौल्याल  अधक्ष्यता मा सञ्चालित कार्यक्रममा केन्द्रीय सचिव तथा सुदुरपश्चिम ईन्चार्ज दिपक  धामिको प्रमुख अतिथि रहनु भएको  थियो  । बिशिस्ट अतिथिमा नेकपा एमाले बझाङ ईन्चार्ज तथा केन्द्रीय सदस्य भैरव बहादुर सिँह , बिशिस्ट अतिथिमा अनेरास्ववियु सुदुरपश्चिम प्रदेश अध्यक्ष  मनोज राई , अनेरास्ववियु सुदुरपश्चिम सचिव कमल  रोकाया सहित नेता कार्यक्रताहरु  को उपस्थिति  रहेको  थियो ।

१० गते उद्घघाटन भएको  अनेरास्वबियु जिल्ला अधिवेशन आज सम्पन्न भएको  हो ।अनेरास्वबियु केन्द्र र प्रदेश बाट आएको  टोलिले सर्वसम्मतिले अध्यक्ष रुपक  धामि को  नेतृत्वमा उपाध्यक्ष लक्ष्मण गिरी , उपाध्यक्ष अञ्जना  बोहरा,  सचिवमा दिलिप अधिकारी , सह सचिवमा महेश जेठारा , राजेश कार्की सानू थापा र कोषाध्यक्षमा सुरेस जोशी चयन भएका छन् ।

नेकपा एमाले पार्टी कार्यालय बझाङमा आज सफत लिदै अनेरास्ववियुले आगामी दिनमा बझाङ विकास बारेमा अगाडि बढ्ने प्रतिवद्बता जनाएको छ । केन्द्रीय सचिव दिपक धामीले सबै पदाधिकारीहरुलाई पार्टी  कार्यलय को हलमा सपथ खुवाउनु भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज