Advertisement

काे हुन त लाेकेन्द्र बहादुर सिँह एल बि ? 

Advertisement

जनताको नजरमा जनताको समस्या समाधानकाे एक यन्त्र तथा समाज रुपान्तरण दिगाे विकासमा कटिबद्ध एक याैँद्दा, सहित जनताको सुख दुख काे सारथि हुन सिँह, जसले दसकाैँ देखि भुगाेलकाे राजनीति बुझेका छन भन्ने ज्नताको बुझाई छ ।

एमाले अधिवेशन पार्टी सचिवमा लाेकेन्द्र बहादुर सिँह एलवीकाे चर्चा पार्टी भित्र र बाहिरी चलिरहेको छ । नेकपा एमालेकाे बझाङ जिल्ला अधिवेशन मँङसिरमा हुने पक्का पक्की सँगै अधिवेशनकाे पुर्ण तयारी भईसकेकाे प्रचारप्रसार प्रमुख आनन्दलाल विक किरणले बताउनु भयाे ।
झाेतामा गर्ने भनिएको अधिवेशन प्राविधिक कारण विच सरेको र अहिले जिल्लामै हुने पक्का भएको नेता विकले कामना टुडे अनलाइन पत्रकालाई बताए । उनले भने हामी अधिवेशन गरेरै छाेड्छाै यस पटक पक्कै हुन्छ एमाले पार्टीका नेता कार्यक्रता सबै ढुक्क भएर अगाडि बढ्न आग्रह गर्दछु ।

यहीँ २४ गते नजिकिँदै गर्दा एमालेका चर्चित युवा नेता लाेकेन्द्र बहादुर सिँहकाे सचिवमा उम्मेदवारी दिने भए पछि सिँहलाई जिताउन चर्चा चलेको उहाँ निकट स्राेतकाे भनाइ छ ।  नेकपा एमाले बझाङ जिल्लाको ८ औं जिल्ला अधिबेशन  आउन अब केही दिनमात्र बाकी छ । नजिकिदै गर्दा  नेता सिँहकाे सचिवमा उम्मेदवारी भए पछि उहाँलाई विजयी गराउनु पर्ने एमाले भित्र चर्चा चलेको एमालेका नेता कार्यक्रता बताउदै आएका छन ।

सिँह नेकपा एमालेमा निखारिएर ग्रासरुढमा खटिनेमा पर्दछन ।  विध्यार्थी जीवन देखि, नै राजनीति सुरु गरेका लाेकेन्द्र अहिले सचिवमा उम्मेदवारी दिने भएका हुन । सिँहले भने “आशा छ,आम पार्टीका विभिन्न भुगोल र क्षेत्रबाट आमन्त्रित सम्पुर्ण प्रतिनिधिहरु एबम पार्टीको नेतृत्व र आम कार्यकर्ताले मलाई बिश्वास गर्नुहुने छ ।” उनलेे भने ।

 काे हुन त लाेकेन्द्र बहादुर सिँह एल बि ? 

यिँ तिनै लोकेन्द्र सिंह हुन जतिखेर केन्द्र देखि जिल्ला स्थानीय तहमा के.पि ओली र सिङ्गो नेकपा एमालेका बिरूद्ध हजारौ  कु शब्दका वाणहरूको प्रहार हुँदा निर्भिक भएर सामना गरि पार्टी बचाउन लागि रहेका थिए । रिनको तमसुक च्यातेर कम्युनिष्ट पार्टी एमाले बनेका उनि स्कुल जिबनमा अनेरास्ववियु को प्रा.क अध्यक्ष बनेका थिए । क्याम्पस को स्ववियु सचिव मा निर्वाचन जितेर  सचिव बने र अनेरास्ववियु को जिल्ला कमिटी सदस्य हुदै जिल्ला कमिटी अध्यक्ष बनिसकेका छन । तत्कालीन सेती  अञ्चल सह- संयोजक बने । त्रिभुवन बिश्वबिधालयकाे अखिल फोर्सको संयोजक बने ।

पहिलो पटक  अनेरास्ववियुमा माधब ढुङ्गेल अध्यक्षहुदाँ अनेरास्ववियुको केन्द्रीय सदस्य बने । पार्टीमा दुइ कार्यकाल बझाङको  निर्वाचन क्षेत्रीय कमिटि सचिवालय सदस्य  बने।

बझाङको  जिल्ला कमिटी सदस्य हुदै नेकपाको पार्टी बिभाजनमा कार्यालय सदस्य र नेकपा एमाले बने पछि  जिल्ला कमिटी सदस्य एबं  खप्तड छान्ना इन्चार्ज सहित बनेका थिए । सिँहले ८९ काे स्थानीयतहकाे खप्तड छान्ना गाउँपालीकाकाे अध्यक्ष उम्मेदवार भए पनि उनले केही झिनाे मतले पराजय भाेग्नु पर्याे । सिँहकाे बाल्यकाल देखि अहिलेसम्म नेकपा एमालेकाे विभिन्न जिम्मेवारीमा भए पनि यस पटक उनले जिल्ला सचिवमा दावी गर्दै आफ्नो उम्मेदवारी रहेको बताएका छन । उहाँ सँग प्रतिस्पर्धामा नेकपा एमालेका नेता नयन बहादुर बाेहरा लाेकेन्द्र हिलारीकाे पनि उम्मेदवारी रहने स्राेतकाे भनाइ रहेको छ ।

अधिवेशन सदरमुकाम चैनपुरमा हुने भएको छ । चैनपुरकाे खुल्लामञ्चमा उद्घघाटन हुने । जिल्ला अधिवेशन भने पार्टी कार्यालयमा बन्दसत्र हुने,एमाले नेता तथा प्रचारप्रसार प्रमुख आनन्दलाल विकले बताउनु भयाे । उहाँको अनुसार निर्वाचन प्रणालीमा जाने र सकभर आफ्नै पार्टीको अधिवेशन भएकोले सर्वसम्मतिले अगाडि बढ्न सक्ने पनि बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज