Advertisement

२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मष्टा गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Advertisement

२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरीबल आश्रित गुल्म बझाङले मष्टा गाउँपालिकामा हाजिरी जवाफ कार्यक्रम गरेको छ ।

विभिन्न माध्यमिक विद्यालयहरु विच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसमा कुलमष्टाजन माध्यामिक विद्यालय प्रथम स्थान हासिल गरेको छ भने शारदा माध्यामिक विद्यालय दितृय घचाया माध्यमिक विद्यालय तृतीय सरस्वती माध्यमिक विद्यालय सान्त्वना भएको छ ।
सशस्त्र प्रहरी बलकाे स्थापना दिवसकाे अवसरमा यस पटक मष्टा गाउँपालीकालाइ समेटेर विद्यालय स्तरिय कार्यक्रम गरिएको डिएसपी दुर्गाप्रशाद भट्टले बताए । उनले मष्टाकाे कुलमष्टाजन माध्यामिक विद्यालय लगायत स्थानीय सरकारलाई साथ सहयाेग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन ।

कार्यक्रममा मष्टा गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहरा वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जाेशी सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जाेशी शिक्षा शाखा प्रमुख सहित शिक्षक बिद्यार्थीहरुकाे उपस्थिति रहेको थियाे ।

गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहराले सशस्त्र प्रहरी बल र सामाजिक विकास कार्यालय लाई याे कार्यक्रम निकै राम्रो भएको र आगामी दिनमा साथ सहयाेगकाे अपेक्षा सहित सहकार्य गरेर स्थानीय सरकार अगाडि बढ्न तयार रहेको अध्यक्ष बाेहराकाे भनाइ थियाे ।

सशस्त्र प्रहरी बल बझाङकाे आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । आयोजित प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा सामान्य ज्ञान, बौद्धिक क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप सफल बनेको सामाजिक विकास कार्यालय प्रमुख प्रयागराज जाेशीले बताए ।

सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित यस्ता शैक्षिक तथा बौद्धिक कार्यक्रमले प्रहरी–जनता सम्बन्ध मजबुत बनाउनुका साथै विद्यार्थीहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने विश्वास लिइएको देखिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज