Advertisement

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

Advertisement

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सनिवार केदारस्यूँ गाउँपालिकाको सभाहलमा रेश नेपाल संस्थाको ५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष निशा धामीको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत, सदस्य वितरण, संस्थाको अवस्था, उदेश्य लगायतका विषयमा अन्तरक्रिया गरिएको थियोे । साधारणसभा कार्यक्रम वार्षिक प्रतिवेदन संस्थाकी उपाध्यक्ष जानकी बोहराले प्रस्तुति गरेकि थिइन् ।
यस्तै कार्यक्रममा साधारण सदस्यता तथा आजीवन सदस्यता वितरण समेत गरिएको छ । संस्थाको सदस्यता १ सय भन्दाबढीले लिएको संस्थाकी अध्यक्ष धामीले जानकारी दिइन् ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्था प्रति आस्थावान समाजसेवी बुद्धिजीवी, संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियोे ।
यसैबीच कार्यक्रममा आगामी कार्ययोजनाबारेमा पनि छलफल गरिएको जनाइएको छ ।

संस्था महिला, दलित, जनजाति, विपन्न तथा सीमान्तकृत समुदायको सशक्तीकरण र क्षमता विकासका लागि विभिन्न जनहितकारी कार्यक्रम गर्न स्थापना गरिएको अध्यक्ष धामीको भनाइ छ । उनलेे भनिन् संस्थाले शिक्षा, स्वास्थ्य, सीपमूलक तालिम तथा स्वरोजगार प्रवर्द्धनसँगै कृषि विकास र वातावरण संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको छ।
त्यसैगरी, सामाजिक न्याय र सुशासन प्रवर्द्धन गर्नुका साथै अनाथ, असहाय तथा फरक क्षमता भएका व्यक्तिहरूको समग्र उत्थान र जीवनस्तर सुधारका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने संस्थाको उद्देश्य रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज