Advertisement

बझाङदिप क्याम्पसको स्ववियु सभापतिमा जोशीको उम्मेदवारी

Advertisement

चैनपुर- बझाङको केदारस्यूँ गाउँपालिका-९ झोतामा रहेको बझाङदिप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) सभापतिका लागि सुरेश जोशी (सुर्य ) ले उम्मेदवारी दिने भएका छन्

विद्यार्थी राजनितिबाट उदाएका जोशीले आउँदो चैत्र ५ गते हुने स्ववियु चुनावमा अनेरास्ववियू (एकिकृत समाजवादी) का तर्फबाट सभापतिमा उम्मेदवारी दिने भएका हुन ।
यो भन्दा अगाडि जोशी अनेरास्ववियु (नेकपा एमाले) बझाङ जिल्ला कोषाध्यक्ष तथा केदारस्युँ गाउँपालिका – ८ का वडा कमिटि अध्यक्ष समेत थिए ।
उनले केही दिन अगाडि मात्रै नेकपा एमाले त्यागेर एकिकृत समाजवादी बाट राजनिति गर्ने घोषणा गरेका थिए । जोशी क्याम्पसको स्ववियु उपसभापति समेत हुन् । उपसभापति भएर धेरै अनुभव बटुलेका जोशी त्यो ठाँका एक प्रभावशाली विद्यार्थी नेता समेत हुन । अहिले बझाङदिप क्याम्पसमा उनको चर्चा चलिरहेको छ । यदि म स्ववियु सभापति भयो भने विद्यार्थीहरूका लागि पढ्दै कमाउदै अभियान सञ्चालन गर्ने , विपन्न आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रावास र छात्रवृत्तिको व्यवस्था गर्ने , क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्ने एजेन्डा अघि सारेका छन् । उनलेे बोलेका र गर्छु भनेका कामहरु पुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । क्याम्पसमा चुनाव लड्नुका लागि अनेरास्ववियु (एकिकृत समाजवादी) र अखिल क्रान्तिकारी बिच गठबन्धन भएर सभापति पदमा साझा उम्मेदवारका रुपमा जोशीलाई अघि सारिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज