Advertisement

अखिल क्रान्तिकारीको केन्द्रिय उपमहासचिवमा निर्मला गौतम

Advertisement

अनेरास्ववियु (क्रान्तिकारी) को २३ औ रास्ट्रीय सम्मेलनमा बाट केन्द्रिय उपमहासचिव को पदमा निर्माला गौतम उम्मेदवारी दर्ता गरेकि छ्न।बिगत लामो समय देखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अगाडि बढेकि एक सशक्त विद्यार्थी नेता हुन ।उहाँले बिगत देखि विद्यार्थीका हक हित अधिकारको बारेमा आवाज उठाउदै आउनु भएको छ। विद्यार्थीमा विद्यार्थी नेता हुनु पर्छ भन्ने बिधि र नितिलाई आत्मासाथ गर्ने गौतमले २३ औ अधिबेशनमा सबै विद्यार्थी साथीहरुलाइ सहयोगको लागि पनि अपिल गर्नु भएको छ। साथै आफू जितेमा विद्यार्थीका आधारभुत अधिकारका लागि सधैब लडिरहने पनि उहाँले प्रतिबद्धता गर्नु भएको छ्।पार्टी पहिलो हो भने पार्टीलाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका विद्यार्थीको रहेको इतिहास उहाँले बताउनु भयो विद्यार्थीको आन्दोलन बाट नै देशको आमूल परिवर्तन भएको र विद्यार्थी आन्दोलनले नै गर्दा आज यो ब्यबस्था आउन महत्त्वपूर्ण भुमिका रहेको उहाँले भन्नू भयो र साथै उहाँले भन्नू भयो कि संगठनलाई मजबुद बनाउदै लोकतान्त्रिक पद्धति दिगोलाइ निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो।समाजवादी शिक्षामा जोड दिदै प्रयोगत्मक र सिर्जनात्मक शैक्षिक पद्धतिको अवलम्बन गर्ने र त्यसैले यस पाली सबैले मतदान गरि बिजय गराउन अपिल पनि गर्नु भयो

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज