Advertisement

बझाङबाट संघीय सांसद जितेका जोशी नेकपा एसको उपाध्यक्षमा निर्वाचित

Advertisement

काठमाडौ : नेकपा (एकीकृत समाजवादी) पार्टीको उपाध्यक्ष (खुला तर्फ) भानुभक्त जोशी निर्वाचित भएका छन् ।  प्रतिनिधि सभामा बझाङ बाट निर्वाचित भएका जोशी नेकपा (एस) को केन्द्रीय पदाधिकारीका लागि भएको कमिटीको आन्तरिक निर्वाचनबाट  उपाध्यक्ष (खुला) तर्फ विजयी भएका हुन । जोशी यसअघि सामान्य प्रशासन मन्त्रालयका मन्त्री समेत रहेका थिए । नेकपा (एकीकृत समाजवादी) को हिजो भएको केन्द्रिय पदाधिकारीको आन्तरिक निर्वाचन बाट निम्न व्यक्तिहरु निर्वाचित भएका थिए ।

वरिष्ठ उपाध्यक्ष:

१. क. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)

 

 उपाध्यक्ष (महिला)

१. क. जयन्ती राई

 

उपाध्यक्ष (मधेसी समुदाय)

१. क. धर्मनाथ शाह (मधेसी)

 

 उपाध्यक्ष (खुल्ला)

१. क. जगन्नाथ खतिवडा

२. क. गंगालाल तुलाधर

३. क. भानुभक्त जोशी

४. क.प्रकाश ज्वाला

 

उप- महासचिव

१.  क. राजेन्द्र कुमार राई

२.  क. मेटमणी चौधरी

३.  क. राम कुमार भट्टराई

४. क. गरिमा शाह

 

 सचिब (समावेशी)

१. क. बलदेव चौधरी

२. क. गणेश बि.क.

 

 सचिब (खुल्ला)

१. क. शेर बहादुर कुँवर

२. क. चन्द्र ब. शाही

३. क. सोम प्रसाद पाण्डे

४. क. सावित्री भुसाल

५. क.  श्रीनाथ बराल

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

गलत भए मलाई जेल हाल: मेयर बालेन

गलत भए मलाई जेल हाल: मेयर बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई गलत जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचार...
डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्री...
बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरो...
अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

धनगढी- अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडा...
कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

काठमाण्डौ – कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ कां...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन । सोमबार बिराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय अधिवेशनले पाण्डेको अ...
आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको प...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज