´´सुदुर पश्चिम् नेपाली समाज पश्चिम् अस्ट्रेलिया ले मनायो गौरा पर्व ´´
सुदुरपश्चिम् समाज वस्ट्रेन अस्ट्रेलिया ले आयोजना गरेको गौरा पर्व विशेष सामाजिक सद्भावना सस्कृत जगेर्ना गरौ भन्दै प्रवास मा रहेका आम नेपाली विशेष गरि सुदुर पश्चिमेलि हरु लाई मध्य नजर गरि अस्ट्रेलिया को पर्थ मा यहि अगस्ट 25 तारिक सम्मपन्न भएको ।
सुदुर पश्चिम समाज का अध्यक्ष किस्वर कुवर ले बताएका छन । उक्त कार्यक्रम मा समाज का सम्पुर्ण पदाधिकारी को उपस्थित रहेको थियो ! आफू जहाँ रहे पनि आफ्नो कला,सस्कृती ,रितिरिवाज ,भेषभुषा लाई भुल्न हुदैन भनेर अध्यक्ष कुवर ले उक्त कार्यक्रम मा बताएका थिए । भने सुदुर पश्चिम् नेपाली समाज ले प्रवास मा रहेर पनि आफ्नो देश को कला ,सस्कृती लाई भुलेको छैन र भुल्ने छैन र साथै अशक्त असाय हरुलाइ पनि उक्त सस्थाले सयोग गर्दै आएको । सस्था का अध्यक्ष ले बताए।...







