Advertisement

अछामको चौरपाटी गाउँपालिका द्वारा नयाँ शाखा सडक उद्घाटन

Advertisement

अछामको चौरपाटी गाउँपालिकाले यस आर्थिक वर्ष को बजेट कटौती भए पछि पालिकाको आफ्नै स्काइभेटर लाई प्रयोग गर्दै धमाधम बिकास निर्माणका कार्यहरुलाई निरन्तरता दिई अघि बढेको छ ।

 सोहि क्रम मा आज पनि गाउँ पालिका का अध्यक्ष भिम बहादुर साउद ले आज गाउँपालिका वडा न.१ अन्तर्गत पर्ने पातल देखि चिनेसाझ सम्म को १ किलोमिटर दुरी मा रहेको स्थानीय सरकार आएको महसुस नै नभएका बस्तिमा  सडक निर्माण को उद्घाटन गरेका छन। उक्त उद्घाटन कार्यक्रम मा सोही वडा का वडाअध्यक्ष वीर बहादुर थापा सहित ८५ वर्ष का  ज्येष्ठ नागरिक र थुप्रै महिला दिदिबहिनी हरुको समेत  उपस्थिती रहेको थियो ।

 बर्सौ देखि सडक को प्रतीक्षा मा रहेका चिनेसाझ गाउँका बासिन्दाहरु खुसिले हर्सित भएका छन । अब पालिका सम्म जोड्ने उक्त बाटो पाएको मा त्यहा को जनजीवन सहज हुने स्थानिहरु बताउछन । यसको सम्पुर्ण श्रेय पालिका अध्यक्ष साउद लाई समेत रहेको एक स्थानीयले बताए

पछिल्लो पटक संघिय सरकार बाट २६% बजेट कटौती भए पछि बिकास कार्य मा बाधा पुग्दा पालिका ले आर्थिक अवस्था धान्न नसके पछि जनता का समस्या लाई हल गर्न निकै काठिन भएको अब पालिकाले सडक निर्माण गर्न आफु सङ्ग भएको मेसिन  मा तेल हालेर कुनै पनि समिति नबनाई  आफै फिल्ड मा खटी कार्य गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष भिम बहादुर साउद ले जानकारी गराएका छन । 

यस अघि पनि यस्ता थुप्रै कार्यहरु गरेको र उपलब्धिमुलुक कार्य भएको पालिका अध्यक्ष साउद बताउछन । आफू निर्वाचित भैसकेपछी पुर्ण रुपले देश र जनताका लागि कटिबद्ध रहेको पनि बताएका छन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज