Advertisement

केएमसीमा तीन दिने जनसंख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी सम्पन्न 

Advertisement

धनगढी – धनगढीको केएमसीमा जनसंख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी सम्पन्न भएको छ ।

बुधबार बीएड चौथो वर्षमा अध्ययनरत विद्यार्थीको आयोजनामा गरिएको उक्त तीन दिने परियोजना कार्य तथा गोष्ठी कैलाली बहुमुखी क्याम्पसको सेमिनारमा हलमा सम्पन्न भएको हो ।

उक्त गोष्ठी क्याम्पसमा फागुन २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको हो । कार्यक्रममा बीएड चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेको प्रतिबेदनलाई विभिन्न समूहमा बिभाजन गरि तीन दिनसम्म प्रस्तुत गरिएको कार्यक्रमका संयोजक तथा बीएड चौथो वर्षमा अध्ययनरत विद्यार्थी रोहित महताले बताए ।

जनसङख्या विषय विशेषज्ञ महेन्द्रराज जोशीले सेमिनार आयोजना गर्नुको उद्देश्य प्रस्तुत गर्दै तीन दिने सेमिनार अन्तक्रिर्यात्मक भएको र प्रत्येक समूहको समिक्षा पनि गरिएको बताए । हरेक समूहको प्रस्तुति अत्यन्तै राम्रो भएको उनले बताएका छन् ।

विद्यार्थीको आत्मविश्वास देखेर यो कार्यक्रम सफल भएको अनुमान गर्न सकिने कार्यक्रमका प्रमुख अतिथि तथा सहायक क्याम्पस प्रमुख लोकबहादुर बिष्टले बताएका छन् । क्याम्पसले सम्पूर्ण विद्यार्थीलाई शिक्षासँगै रोजगार अभियानमा जोड्ने पनि उनले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज