
धनगढी – कञ्चनपुरको गुलरियामा दुर्घटना भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किका हुन् ।
गुलरिया बजारदेखि पाँच सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो।
दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको हो । जिल्ला प्रहरी कञ्चनपुरले दुर्घटनाको पूर्ण विवरण नआएको बताएको छ ।

