Advertisement

Day: २०८० फाल्गुन १२, शनिबार २०:५६

एक जना विद्यार्थी ६ जना शिक्षक, प्र.अ भन्छन् अझै शिक्षक थप्नुपर्ने

एक जना विद्यार्थी ६ जना शिक्षक, प्र.अ भन्छन् अझै शिक्षक थप्नुपर्ने

बझाङ
गुणस्तरीय शिक्षा आजकाे आवश्यकता भन्ने मुल नारालाई नेपाल सरकारले प्राथमिकता दिएको छ । उता सरकारकाे नारा भने कतिपय सरकारी विद्यालयहरुका लागि लाजमर्दो देखिन थालेको छ । सरकार नारामा सिमित हाे ? देश सँघिय सग्रचनामा गए सँगै केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकार सञ्चालनमा देखिन्छन् । तिनै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । उता सरकारका नारा यता विद्यार्थीहरु निजी विद्यालयमा जा जा भने जस्तै भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ काे कापडी गाउँमा कामना टेलिभिजनकाे टाेली पुग्याे । सडक रिपोर्टिङकाे क्रममा पत्रकार गाउँमा पुगेकाे थाहाँ पाएपछि स्थानीयहरुले हाम्रो गाउँमा गाडी पुगेको छ । कुन ठाउँमा राेक्नु भाे गाडी भन्दै ब्याङ्या हान्न थाले मुसुक्क हास्दै पत्रकार बचनराज जाेशीले यसै तपाईंको बिच गाउँमा भन्नू भयाे । शुक्रबारकाे दिन...

धनगढीको अक्सफोर्डले मनायो १४औं वार्षिकोत्सव

समाचार
धनगढी - धनगढीको अक्सफोर्ड यूनिभर्सकाे १४ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।  धनगढी ४ बाेराडाँडीमा रहेकाे अक्सफोर्ड यूनिभर्स रेडिक्स माध्यमिक विद्यालयकाे १४औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८० सम्पन्न भएकाे हाे ।  विद्यालयका अध्यक्ष नरबहादर भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डाक्टर राजेन्द्र चन्द रहेका थिए ।  कार्यक्रममा बाेल्दै चन्दले विद्यालयले धनगढीकाे शिक्षा क्षेत्रमा विगत १४ वर्षदेखी याेगदान दिँदै आएकाे बताएका छन्।  उनले विद्यालयकाे आगामी यात्राकाे पनि शुभकामना दिएका छन् ।  अक्सफोर्ड यूनिभर्समा ५ सय बढी विद्यार्थी रहेकाे विद्यालयका प्रधानाध्यापक लाेकराज पन्तले बताए । विभिन्न निकायबाट निजी विद्यालयहरु पटक पटक प्रहार भइरहँदा विद्यालयले विद्यार्थीलाई शिक्षित बनाउन कुनै कसर बाँकि नराखेकाे...
एक जना विद्यार्थी ६ जना शिक्षक

एक जना विद्यार्थी ६ जना शिक्षक

बझाङ, सुदूरपश्चिम
गुणस्तरीय शिक्षा आजकाे आवश्यकता भन्ने मुल नारालाई नेपाल सरकारले प्राथमिकता दिएको छ । उता सरकारकाे नारा भने कतिपय सरकारी विद्यालयहरुका लागि लाजमर्दो देखिन थालेको छ । सरकार नारामा सिमित हाे ? देश सँघिय सग्रचनामा गए सँगै केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकार सञ्चालनमा देखिन्छन् । तिनै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । उता सरकारका नारा यता विद्यार्थीहरु निजी विद्यालयमा जा जा भने जस्तै भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ काे कापडी गाउँमा कामना टेलिभिजनकाे टाेली पुग्याे । सडक रिपोर्टिङकाे क्रममा पत्रकार गाउँमा पुगेकाे थाहाँ पाएपछि स्थानीयहरुले हाम्रो गाउँमा गाडी पुगेको छ । कुन ठाउँमा राेक्नु भाे गाडी भन्दै ब्याङ्या हान्न थाले मुसुक्क हास्दै पत्रकार बचनराज जाेशीले यसै तपाईंको बिच गाउँमा भन्नू भयाे । शुक्रबारकाे ...

सुदूरपश्चिम सरकारद्वारा खप्तडको मुख्य प्रवेशद्वार झिग्रानाको अनुगमन 

समाचार
सुदिप थापा, धनगढी - सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले खप्तड क्षेत्र पदमार्गको आधार शिविर झिग्रानाको अनुगमन गरेका छन् । उनीसंगै आर्थिक मामिला मन्त्रि नरेश कुमार शाही र प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले पनि त्यस क्षेत्रको अवलोकन तथा अनुगमन गरे ।  अनुगमनका क्रममा मुख्यमन्त्री कमल बहादुर शाहले यस क्षेत्रमा प्रदेश सरकारले थप के गर्न सक्छ । यस क्षेत्रमा लगानी गर्दा कसरी अगाडी बढने विषयका लागि उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको बताए । झिग्राना क्षेत्रमा आफू न पुगेको र कैलाली र कञ्चनपुरबाट सजिलै आउन सकिने यस क्षेत्रको भम्रण तथा अवलोकनका लागि आउन हुन उनले अनुरोध गरे ।  सुदूरपश्चिमको गरिविलाई उकास्ने प्रोजक्ट भनेको कृषि र पर्यटन रहेको आर्थिक मामिला मन्त्रि नरेश कुमार शाहीले बताए । उनले खप्तडलाई पर्यटनको क्षेत्रमा जोडनको लागि प्राथमिक्ताका साथ ठो...

महाशिवरात्रीमा बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्वलन गरिने

समाचार
धनगढी - कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्वलन गरिने भएको छ ।  धनगढी– १६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा महाशिवरात्रीको दिन अर्थात् फागुन २५ गते २ करोड २५ लाख दीप प्रज्वलन गरिने भएको हो । शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजक बेहडाबाबा फाउन्डेसनका अध्यक्ष पदमराज जोशीले सवा दुई करोड दीप प्रज्वलन गर्ने तयारी पूरा भएको बताएका हुन् ।  अध्यक्ष जोशीले भने, “एक जना भक्तले १ लाख २५ हजारका दरले दीप प्रज्वलन गर्ने व्यवस्था मिलाएका छौँ । महा शिवरात्रीका दिन अपहाराह्न ३ः३० देखी ४ः३० बजेको समयमा दीप प्रज्वलन गरिनेछ ।“...

कञ्चनपुरको गुलरियामा सवारी दुर्घटना

समाचार
धनगढी - कञ्चनपुरको गुलरियामा दुर्घटना भएको छ ।  जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किका हुन् ।  गुलरिया बजारदेखि पाँच सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो। दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको हो । जिल्ला प्रहरी कञ्चनपुरले दुर्घटनाको पूर्ण विवरण नआएको बताएको छ ।...

दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी हुँदा चार लाखको क्षति 

समाचार
दार्चुला - दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी भएको छ । शुक्रबार साँझ मार्मा गाउँपालिका-२ घोप्टे बस्ने प्रकाश महरले संचालन गरेको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा आगलागी भएको हो । बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आगलागी हुँदा फर्म भित्र रहेका ८०० वटा कुखुराको चल्ला, बिद्युत मिटर र कुखुरा दाना लगायतका सामान गरी ४ लाखको धनमाल जलेर नष्ट भएको प्रहरी जनाएको छ । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

समाचार
धनगढी - कैलालीको धनगढीबाट लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट ४०० मिलिग्राम लागूऔषधसहित कन्चनपुरको पुनर्वासनगरपालिका-१० भिमबस्ती बस्ने २३ वर्षीय नविन सुनारसहित चार जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।  उक्त चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। धनगढी  उपमहानगरपालिका-२ फनपार्कबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषधसहित बझाङको दुर्गाथली गाउँपालिका-७ बस्ने १९ वर्षीय रोहित सिंहलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। रोहितलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस्तै धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट ११० मिलिग्राम लागूऔषधसहित डोटीको शिखर नगरपालिका-८ बस्ने २१ वर्षीय ...

आज देशभर मौसम सफा रहने

समाचार
धनगढी – आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  तर, आज बेलुकादेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र त्यसले देशभर मौसम आंशिक बदलीदेखि छिटपुट वर्षा हुनसक्ने मौसमविद्को भनाइ छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारण बदली हुनेछ । त्यस्तै बाँकी भूभागमा भने मौसम सफा रहने मौसमविद् सरोज पुडासैनीले बताए ।  यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक,दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा थोरै ठाउँ तथा कोशी र बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।  अहिले बिहानीपख तराई, मधेशमा हुस्सु लागेको भए पनि दिउँसो १२ बजेसम्ममा हटिसक्ने पनि महाशाखाले जना...

कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते 

समाचार
धनगढी - कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतिपुर चोक स्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतिय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका-१ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राति मृत्यु भएको हो। ठक्करबाट गम्भिर घाईते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पताल टिकापुरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियले जनाएको छ।  उक्त कार र चालक लम्कीचुहा नगरपालिका-१० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त कारले अन्य थप दुई जनालाई लम्कीचुहा नगरपालिका-६ मा ठक्कर दिएर घाइते बनाई भागेको थियो। घाईते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन्। मनिरामको अवस्था गम्भिर रहेकाले उनको आईसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको...

त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने

समाचार
काठमाण्डौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिएका छन् ।  विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उनले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए । त्रिभुवन विश्वविद्यालयले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक कार्यक्रम शुरुवात गरेको थियो । विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने उनको भनाइ छ ।  विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेको भन्दै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए ।  यसको समाधानका लागि मानविकीलाई सबै सङ्...

एमाले कैलालीको अध्यक्षमा ढुंगाना विजयी

समाचार
धनगढी - नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । उनीहरू तीनै जना प्यानलसहित उम्मेदवारी दिएका थिए । यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् । सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज